Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 6:1     Alignment score: 0.238 → 0.239
In the year that king Uzziah died , I saw the Lord sitting on a throne ; he was high and elevated , and the hem of his robe filled the temple .
उज्‍जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखें उहाँ उच्‍च उचालिएको हुनुहुन्थ्यो , अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो


ISA 6:2     Alignment score: 0.295
Above him were the seraphim ; each one had six wings ; with two each covered his face , and with two he covered his feet , and with two he flew .
उहाँ माथिल्तिर सराफहरू थिए प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे दुई वटाले ती उड्थे
ISA 6:3     Alignment score: 0.457 → 0.459
Each one called to another and said , " Holy , holy , holy , is Yahweh of hosts ! The whole earth is full of his glory . "
प्रत्‍येकले अर्कोलाई बोलाउँथे यसो भन्थे , " सर्वशक्तिमान् परमप्रभु पवित्र , पवित्र , पवित्र हुनुहुन्छ ! सारा पृथ्वी उहाँको महिमाले भरिएको "
ISA 6:5     Alignment score: 0.412 → 0.416
Then I said , " Woe is me ! For I am doomed because I am a man of unclean lips , and I live
among a people of unclean lips , because my eyes have seen the King , Yahweh , Yahweh of hosts ! "
तब मैले भने , " मलाई धिक्‍कार होस् ! किनभने सर्वनाश भएँ , अशुद्ध ओठ भएको मानिस हुँ , अशुद्ध मानिसहरूको बिचमा बस्छु , किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन् ! "
ISA 6:6     Alignment score: 0.138 → 0.136
Then one of the seraphim flew to me ; he had a glowing coal in his hand , that he had taken with the tongs from off the altar .
तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए उनको हातमा बलिरहेको भुङ्‍ग्रो थियो , जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए
ISA 6:7     Alignment score: 0.184 → 0.191
He touched my mouth with it and said , " See , this
has touched your lips ; your guilt has been taken away , and your sin atoned for . "
त्यसले उनले मेरो ओठ छोए भने , " हेर , यसले तिम्रो ओठ छोएको तिम्रा दोषहरू हटाइएका छन् तिम्रा पापको प्रायश्‍चि गरिएको "
ISA 6:8     Alignment score: 0.334 → 0.338
I heard the voice of the Lord say , " Whom shall I send
; who will go for us ? " Then I said , " Here I am ; send me . "
मैले परमप्रभुको यसो भन्‍ने आवाज सुनें , " कसलाई पठाऊँ हाम्रा निम्ति को जान्छ ? " तब मैले भनें , " यहाँ छु मलाई पठाउनुहोस् "
ISA 6:9     Alignment score: 0.302 → 0.318
He said , " Go and tell this people , ' Listen , but do not understand ; see , but do not perceive . '
उहाँले भन्‍नुभयो , " जाऊ , यी मानिहरूलाई भन , ' सुन्‍छौ , तर बुझ्दैनौ हेर्छौ , तर थाहा पाउँदैनौ '
ISA 6:10     Alignment score: 0.229 → 0.246
Make the heart of this people insensitive , and their ears dull , and blind their eyes . Otherwise they might see with their eyes , hear with their ears , and understand with their heart , and then turn and be healed . "
यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ , तिनीहरूका कानलाई बैरो बनाऊ तिनीहरूका आँखालाई अन्‍धो बनाऊ अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान् , तिनीहरूका कानले सुन्‍लान् तिनीहरूका हृदयले बुझ्‍लान् तब फर्केर निको होलान् "
ISA 6:11     Alignment score: 0.311 → 0.333
Then I said , " Lord , how long ? " He answered , " Until cities crash into ruins and are without inhabitants , and the houses are without people , and the land falls into a desolate waste ,
तब मैले भने , " हे परमप्रभु , कहिलेसम्म ? " उहाँले जवाफ दिनुभयो , " बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल मानिसविनाका घरहरू नहुन्‍जेल , देश उजाड नहुन्‍जेल ,
ISA 6:12     Alignment score: 0.155 → 0.192
and until Yahweh has sent the people far away , and the solitude of the land is great .
अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्‍जेल देश ठुलो निर्जन नहुन्‍जेलसम्‍म
ISA 6:13     Alignment score: 0.174
Even if a tenth of the people remain in it , it will again be destroyed ; as a terebinth or an oak is cut down and whose trunk remains , the holy seed is in its stump . "
यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि , फेरि पनि त्‍यो नष्‍ट पारिनेछ तारपीन फँलाट काटिन्छ त्‍यसको ठुटो बाँकी रहेझैं , त्‍यसको पवित्र बीउ त्‍यसको ठुटोमा हुन्छ "
ISA 6     Average alignment score: 0.282 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66