Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 41:1     Alignment score: 0.26 → 0.268
" Listen before me in silence , you coastlands ; let the nations renew their strength ; let them come near and speak ; let us come near together to argue a dispute .
समुद्री किनारहरू , मेरो सामु चुपचाप सुन जातिहरूले आफ्‍ना बल नयाँ बनाऊन् तिनीहरू नजिक आऊन् बोलून् एउटा विवादको बारेमा बहस गर्न हामी एकसाथ भेला हौं


ISA 41:2     Alignment score: 0.218 → 0.23
Who has stirred up one from the east , calling him in righteousness to his service ? He hands nations over to him and helps him subdue kings . He turns them to dust with his sword , like windblown stubble with his bow .
आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं , तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन्
ISA 41:3     Alignment score: 0.055 → 0.067
He pursues them and passes by safely , by a swift path that his feet
scarcely touch .
तिनले उनीहरूलाई लखेट्‍छन् छिटो पुग्‍ने बाटोद्वारा आफ्‍ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन्
ISA 41:4     Alignment score: 0.347 → 0.376
Who has performed and accomplished these deeds ? Who has summoned the generations from the beginning ? I , Yahweh , the first , and with the last ones , I am he .
कसले यी कामहरू गरेको पुरा गरेको ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको ? , परमप्रभु पहिलो अन्तिम नै हुँ
ISA 41:5     Alignment score: 0.258
The isles have seen and are afraid ; the ends of the earth tremble ; they approach and come .
टापुहरूले देखेका छन् डराएका छन् पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन् तिनीहरू तयार हुन्‍छन् आउँछन्
ISA 41:6     Alignment score: 0.261
Everyone helps his neighbor , and every one says to one another , ' Be encouraged . '
हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ हरेकले एकआपसमा भन्छन् , ' उत्साहित होओ '
ISA 41:7     Alignment score: 0.193 → 0.193
So the carpenter encourages
the goldsmith , and he who works with the hammer encourages him who works with an anvil , saying of the welding , ' It is good . ' They fasten it with nails so it will not topple over .
त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ , अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई ' यो असल ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ तिनीहरूले त्‍यो काँटीले कस्छन् , ताकि यो नहल्लियोस्
ISA 41:8     Alignment score: 0.432
But you , Israel , my servant , Jacob whom I have chosen , the offspring of Abraham my friend ,
तर तँ इस्राएल , मेरो सेवक , याकूब , जसलाई मैले चुनेको छु , मेरो मित्र अब्राहमको सन्तान ,
ISA 41:9     Alignment score: 0.324 → 0.339
you whom I am bringing back from the ends of the earth , and whom I called from the far away places , and to whom I said , ' You are my servant ; ' I have chosen you and not rejected you .
तँ जसलाई पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ , अनि जसलाई मैले भनें , ' तँ मेरो सेवक होस् ' मैले तँलाई चुनेको छु , तँलाई इन्कार गरेको छैन
ISA 41:10     Alignment score: 0.362
Do not fear , for I am with you . Do not be anxious , for I am your God . I will strengthen you , and I will help you , and I will uphold you with my righteous right hand .
नडरा , किनकि तँसँग छु चिन्तित नहो , किनकि नै तेरो परमेश्‍वर हुँ तँलाई बलियो बनाउनेछु , तँलाई सहायता गर्नेछु , अनि आफ्‍नो धर्मी दाहिने हातले तँलाई थाम्‍नेछु
ISA 41:11     Alignment score: 0.261 → 0.281
See , they will be ashamed and disgraced , all who have been angry with you ; they will be as nothing and will perish , those who oppose you .
हेर , तँसँग रिसाएकाहरू सबै जना , तिनीहरू लज्‍जित अपमानित हुनेछन् तेरो विरोध गर्नेहरू , तिनीहरू बेकामको हुनेछन् नाश हुनेछन्
ISA 41:12     Alignment score: 0.058 → 0.093
You will seek and will not find
those who contended with you ; those who warred against you will be like nothing , absolutely nothing .
तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् पाउनेछैनस् तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् पुर्ण रूपमा बेकामको हुनेछन्
ISA 41:13     Alignment score: 0.33
For I , Yahweh your God , will hold your right hand , saying to you , ' Do not fear ; I am helping you . '
किनकि , परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु , ' नडरा , तँलाई सहायता गर्दैर्छु '
ISA 41:14     Alignment score: 0.352 → 0.364
Do not fear , Jacob you worm , and you men of Israel ; I will help you this is Yahweh 's declaration , your Redeemer , the Holy One of Israel .
नडरा , किरा याकूब इस्राएलका मानिसहरू , तँलाई सहायात गर्नेछु यो परमप्रभु , तिमीहरूका उद्धारक , इस्राएलका परमपवित्रको घोषणा हो
ISA 41:15     Alignment score: 0.23 → 0.237
Look , I am making you like a sharp threshing sledge , new and two - edged ; you will thresh the mountains and crush them ; you will make the hills like chaff .
हेर् , तँलाई नयाँ दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु तैंले पहाडहरूलाई कुट्नेछस् तिनीहरूलाई कुल्चनेछस् तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस्
ISA 41:16     Alignment score: 0.238
You will winnow them , and the wind will carry them away ; the wind will scatter them . You will rejoice in Yahweh , you will rejoice in the Holy One of Israel .
तैंले तिनीहरूलाई निफन्‍नेछस् हावाले तिनीहरूलाई उडाएर लानेछ हावाले तिनीहरूलाई तितरबितर पार्नेछ तँ परमप्रभुमा रमाउनेछस् , इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस्
ISA 41:17     Alignment score: 0.29 → 0.294
The oppressed and needy look for water , but there is none , and their tongues are parched for thirst ; I , Yahweh , will respond to their prayers ; I , the God of Israel , will not forsake them .
अत्यचारमा परेका खाँचोमा परेकाहरूले पानी खोज्नेछन् , तर त्यहाँ हुनेछैन , अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् , परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु , इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन
ISA 41:20     Alignment score: 0.102 → 0.129
I will do this so that the people may see , recognize , and understand together , that the hand of Yahweh has done this
, that the Holy One of Israel has created it .
परमप्रभुको हातले नै यसो गरेको , इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको , भनेर मानिसहरूले हेरून् , चिनून् अनि बुझून् भन्‍ने उदेश्‍यले यो गर्नेछु
ISA 41:21     Alignment score: 0.347
" Present your case , " says Yahweh , " present your best arguments for your idols , " says the King of Jacob .
परमप्रभु भन्‍नुहुन्छ , " तेरो मुद्दा पेस गर् " याकूबका राजा भन्‍नुहुन्छ , " तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर् "
ISA 41:22     Alignment score: 0.215 → 0.225
Let them bring us their own arguments ; have them come forward and declare to us what will happen , so we may know these things well . Have them tell us of earlier predictive declarations , so we can reflect on them and know
how they were fulfilled .
तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् तिनीहरू अघि आऊन् के हुनेछ भनी बताऊन् , ताकि हामीले यी कुराहरू राम्ररी जान्‍न सक्‍छौं तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून् , ताकि हामीले तिनमा विचार गरौं ती कसरी पुरा भए जानौं
ISA 41:23     Alignment score: 0.289
Tell things about the future , that we may know if you are gods ; do something good or evil , that we may be frightened and impressed .
भविष्यको बारेमा कुराहरू भन , ताकि तिमीहरू देवहरू हौ भनी हामी जान्‍न सकौं कुनै असल वा खराब गर , ताकि हामी डराऔं वा प्रभावित बनौं
ISA 41:24     Alignment score: 0.215
See , you idols are nothing and your deeds are nothing ; the one who chooses you is detestable .
हेर् , मूर्तीहरू केही पनि होइनन् , तिमीहरूका कामहरू केही पनि होइनन् तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ
ISA 41:25     Alignment score: 0.265 → 0.272
I have raised up one from the north , and he comes ; from the sun 's rising I summon him who calls on my name , and he will trample the rulers like mud , like a potter who is treading on the clay .
उत्तरबाट मैले एक जनालाई खडा गरेको छु , त्यो आउँछ सुर्य उदय हुने दिशाबाट त्यसलाई बोलाउँछु , जसले मेरो नाउँ पुकार्छ , अनि हिलोलाई झैं , माटोलाई कुल्चने कुमालेले झैं त्यसले शासकहरूलाई कुल्चनेछ
ISA 41:26     Alignment score: 0.202 → 0.213
Who announced this
from the beginning , that we might know ? Before this time , that we may say , " He is right " ? Indeed none of them decreed it , yes , none heard you say anything .
यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ , ताकि हामीले जान्‍न सकौं ? " उहाँ ठिक हुनुहुन्छ " भनी हामीले भन्‍नुभन्‍दा पहिले ? वास्तवमा , तिनीहरू कसैले पनि यो घोषणा गरेनन् , हो , तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन
ISA 41:27     Alignment score: 0.4
I first said to Zion , " Look here they are ; " I sent a herald to Jerusalem .
मैले पहिले सियोनलाई भनें , " हेर , तिनीहरू यहाँ छन् " मैले यरूशलेममा एक जना दूतलाई पठाएँ
ISA 41:28     Alignment score: 0.234 → 0.235
When I look , there is no one , not one among them who can give good advice , who , when I ask , can answer a word .
मैले हेर्दा त्यहाँ कोही पनि छैन , असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन
ISA 41:29     Alignment score: 0.303
Look , all of them are nothing , and their deeds are nothing ; their cast metal figures are wind and emptiness .
हेर , ती सबै केही पनि होइनन् , अनि तिनीहरूका कामहरू केही पनि होइनन् तिनीहरूका ढालेका धातुका आकृतिहरू हावा रित्ता हुन्
ISA 41     Average alignment score: 0.268 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66