Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 11:1     Alignment score: 0.193 → 0.183
A shoot
will sprout from the stump of Jesse , and a branch out of his roots will bear fruit .
यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ


ISA 11:2     Alignment score: 0.37 → 0.372
The Spirit of Yahweh will rest upon him , the Spirit of wisdom and understanding , the Spirit of instruction and might , the Spirit of knowledge and of the fear of Yahweh .
परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ , बुद्धि समझको आत्मा , सुझाव शक्तिको आत्मा , ज्ञान परमप्रभुको भयको आत्मा
ISA 11:3     Alignment score: 0.215 → 0.229
His delight will be the fear of the Lord ; he will not judge by what his eyes see , nor decide by what his ears hear .
परमप्रभुको भय नै उहाँको आनन्द हुने उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्‍न , उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ
ISA 11:4     Alignment score: 0.342 → 0.342
Instead , he will judge the poor with righteousness and decide fairly for the humble of the earth . He will strike
the earth with the rod of his mouth , and with the breath of his lips he will slay the wicked .
बरु , उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ
ISA 11:5     Alignment score: 0.267
Righteousness will be the belt of his waist , and faithfulness the belt around his hips .
धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ विश्‍वस्‍तता उहाँको पटुका हुनेछ
ISA 11:6     Alignment score: 0.281 → 0.31
The wolf will live
with the lamb , and the leopard will lie down with the young goat , the calf , the young lion and the fattened calf , together . A little child will lead them .
ब्वाँसो थुमासँग बस्‍नेछ चितुवा पाठोसँग सुत्‍नेछ , बाछा , जवान सिंह पोषिएको बाछा एकसाथ बस्‍नेछन् एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ
ISA 11:7     Alignment score: 0.389 → 0.388
The cow and the bear will graze together , and their young will lie down together . The lion will eat straw like the ox .
गाई भालु सँगै चर्नेछन् तिनीहरूका बच्‍चाहरू सँगै सुत्‍नेछन् गोरुले झैं सिंहले पराल खानेछ
ISA 11:8     Alignment score: 0.102 → 0.106
A baby will play over the hole of the snake , and the weaned child will put his hand on the serpent 's den .
एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ , दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ
ISA 11:9     Alignment score: 0.368 → 0.353
They will not hurt nor destroy on all my holy mountain ; for the earth will be full
of knowledge of Yahweh , as the waters cover the sea .
मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् विनाश नै गर्छन् किनकि जसरी पानीले समुद्र ढाकेको त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ
ISA 11:10     Alignment score: 0.33 → 0.32
On that day , the root of Jesse will stand as a banner for the peoples . The nations will seek him out , and his resting place will be glorious .
त्यस दिन , यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ जातिहरूले उहाँलाई खोज्‍नेछन् उहाँको विश्राम स्थल महिमायुक्‍त हुनेछ
ISA 11:11     Alignment score: 0.325 → 0.329
On that day , the Lord will again extend his hand to recover the remnant of his people who remain in Assyria , Egypt , Pathros , Cush , Elam , Shinar , Hamath , and the islands of the sea .
त्यस दिन परमप्रभुले अश्शूर , मिश्र , पत्रोस , कूश , एलाम , शीनार , हमात समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ
ISA 11:12     Alignment score: 0.25 → 0.248
He will set up a banner for the nations and will gather the outcasts of Israel and the dispersed of Judah from the four corners of the earth .
उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ , इस्राएलबाट निकालिएकाहरू यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने
ISA 11:13     Alignment score: 0.23
He will turn aside the envy of Ephraim , and hostilities of Judah will be cut off . Ephraim will not envy Judah , and Judah will no longer be hostile to Ephraim .
उहाँ एफ्राइमको ईर्ष्यालाई उल्टाउनुहुनेछ यहूदाको शत्रुताहरू नाश पार्नुहुनेछ एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन यहूदा एफ्राइमको शत्रु हुनेछैन
ISA 11:14     Alignment score: 0.353 → 0.358
Instead they will swoop down on the Philistine hills on the west , and together they will plunder the people of the east . They will attack Edom and Moab , and the people of Ammon will obey them .
बरु , तिनीहरूले पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् तिनीहरूले एदोम मोआबलाई आक्रमण गर्नेछन् अम्‍मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन्
ISA 11:15     Alignment score: 0.178 → 0.196
Yahweh will completely destroy the gulf of the Sea of Egypt . With his scorching wind he will wave his hand over the Euphrates River and will divide it into seven streams , so it can be crossed over in sandals .
परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ , यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ
ISA 11:16     Alignment score: 0.153
There will be a highway for the remnant of his people that return from Assyria , as there was for Israel in their coming up from the land of Egypt .
इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै , अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ
ISA 11     Average alignment score: 0.282 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66