Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 33:1     Alignment score: 0.257 → 0.261
Woe to you , destroyer who has not been destroyed ! Woe to the betrayer whom they have not betrayed ! When you stop destroying , you will be destroyed . When you stop betraying , they will betray you .
विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार ! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार ! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन्


ISA 33:2     Alignment score: 0.331 → 0.331
Yahweh , be gracious to us ; we wait for you ; be our arm every morning , our salvation in the time of trouble .
हे परमप्रभु , हामीप्रति अनुग्रही हुनुहोस् हामी तपाईंको आशा गर्छौं हरेक बिहान हाम्रो बहुली हुनुहोस् , कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस्
ISA 33:3     Alignment score: 0.185
At the loud noise the peoples flee ; when you arise
, the nations are scattered .
ठुलो आवाजमा मानिसहरू भाग्‍छन् तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन्
ISA 33:4     Alignment score: 0.154 → 0.16
Your spoil is gathered as the locusts gather ; as locusts leap , men leap on it .
तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन्
ISA 33:5     Alignment score: 0.319
Yahweh is exalted . He lives in a high place . He will fill Zion with justice and righteousness .
परमप्रभु उच्‍च पारिनुभएको उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ उहाँले सियोनलाई न्याय धार्मिकता भर्नुहुनेछ
ISA 33:6     Alignment score: 0.382 → 0.38
He will be the stability in your times , abundance of salvation , wisdom , and knowledge ; the fear of Yahweh is his treasure .
तिमीहरूका समयमा उहाँ स्थिरता , उद्धार , बुद्धि ज्ञानको प्रचुरता हुनुहुनेछ परमप्रभुको भय नै त्‍यसको भण्डार हो
ISA 33:7     Alignment score: 0.24
Look , their envoys cry in the streets ; the diplomats hoping for peace weep bitterly .
हेर , तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन्
ISA 33:8     Alignment score: 0.145 → 0.151
The highways are deserted ; there are no more travelers . Covenants are broken , witnesses
are despised , and mankind is not respected .
मुल बाटोहरू उजाड पारिएका छन् त्यहाँ कुनै यात्रीहरू छैनन् करारहरू तोडिएका छन् , गवाहीहरूको अवहेलना भएको मानव जातिलाई आदर गरिंदैन
ISA 33:9     Alignment score: 0.349 → 0.376
The land mourns and withers away ; Lebanon is ashamed and withers away ; Sharon is like a desert plain ; and Bashan and Carmel shake off their leaves .
देशले विलाप गर्छ ओइलाउँछ लेबनान लज्‍जित हुन्छ ओइलाउँछ शारोन मरुभूमिको मैदानजस्तै हो बाशान कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन्
ISA 33:10     Alignment score: 0.271 → 0.28
" Now will I arise
, " says Yahweh ; " now I will be lifted up ; now I will be elevated .
परमप्रभु भन्‍नुहुन्छ , " अब उठ्नेछु , अब उच्‍च पारिनेछु ; अब उचालिनेछु
ISA 33:11     Alignment score: 0.254 → 0.264
You conceive chaff , and you give birth to stubble ; your breath is a fire that will consume you .
तिमीहरूले भुस गर्भधारण गर्‍यौ तिमीहरूले परालका ठुटाहरू जन्मायौ तिमीहरूका सास तिमीहरूलाई भष्‍म पार्ने आगो हो
ISA 33:13     Alignment score: 0.228 → 0.238
You who are far away , hear what I have done ; and , you who are near , acknowledge my might . "
तिमीहरू टाढा हुनेहरू , मैले के गरेको छु सो सुन अनि तिमीहरू नजिक हुनेहरू , मेरो शक्तिलाई स्वीकार गर
ISA 33:14     Alignment score: 0.288 → 0.304
The sinners in Zion are afraid ; trembling has seized the godless ones . Who among us can sojourn with a raging fire ? Who among us can sojourn with everlasting burnings ?
सियोनका पापीहरू भयभित भएका छन् ईश्‍वरहीनहरू थरथराउने डरले समातेको हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्‍न सक्छ ? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्‍न सक्छ ?
ISA 33:15     Alignment score: 0.231 → 0.249
He who walks righteously and speaks honestly ; who despises the gain of oppression , who shakes his hand so that it will not accept a bribe , who stops his ears from hearing about bloodshed , and who shuts his eyes from looking on evil
त्यही नै जो धार्मिकतासाथ हिंड्छ इमानदारसाथ बोल्छ जसले अत्यचारको लाभलाई घृणा गर्छ , जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ , रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ
ISA 33:16     Alignment score: 0.19 → 0.197
this is the man who will dwell on the heights , his place of defense will be the fortress among the cliffs , his food will be given , and his water will be in steady supply .
यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ , त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ , त्यसको खाना दिइनेछ त्यसको पानीको आपुर्ती निरन्‍तर हुनेछ
ISA 33:17     Alignment score: 0.227 → 0.227
Your eyes will see the king in his beauty ; they will see a land off in the distance .
तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्‍नेछ तिनीहरू देशलाई टाढाको दुरीमा देख्‍नेछन्
ISA 33:18     Alignment score: 0.26 → 0.29
Your heart will recall the terror ; where is the scribe , where is he who weighed the money ? Where is he who counted the towers ?
तिमीहरूका मनले त्रासलाई याद गर्नेछ शास्‍त्री कहाँ , पैसा तौलने कहाँ ? धरहराहरूको गन्ती गर्ने कहाँ ?
ISA 33:19     Alignment score: 0.21 → 0.232
You will no longer see the defiant people , a people of a strange language that you do not understand .
तिमीहरूले फेरि हठी मानिसहरू , तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने अनौठो मानिसहरूलाई कदापि देख्‍नेछैनौ
ISA 33:20     Alignment score: 0.241 → 0.252
Look at Zion , the city of our feasts ; your eyes will see Jerusalem as a quiet habitation , a tent that will not be removed , whose stakes will never be pulled up nor will any of its cords be broken .
सियोन , हाम्रो भोजको सहरलाई हेर तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा , नहटाइने पालको रूपमा देख्‍नेछौ , जसको किलाहरूलाई कदापि उखेलिनेछैन यसको कुनै डोरीलाई चुडाइन्छ
ISA 33:21     Alignment score: 0.224 → 0.227
Instead , Yahweh in majesty will be with us , in a place of broad rivers and streams . No warship with oars will travel it , and no large ships will sail by .
बरु , परमप्रभु आफ्‍नो वैभवमा फराकिलो नदीहरू खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन्
ISA 33:22     Alignment score: 0.463
For Yahweh is our judge , Yahweh is our lawgiver , Yahweh is our king ; he will save us .
किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ , परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ , परमप्रभु हाम्रा राजा हुनुहुन्छ उहाँले हामीलाई बचाउनुहुने
ISA 33:23     Alignment score: 0.139 → 0.157
Your riggings are slack ; they can not hold the mast in place ; they can not spread the sail ; when the great spoil is divided , even the lame will drag off the spoil .
तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् तिनीहरू पाल टाँग्‍न सक्दैनन् जब ठुलो लूट बाँडिन्छ , लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ
ISA 33:24     Alignment score: 0.247 → 0.255
The inhabitants will not say , " I am sick ; " the people who live there will be forgiven for their iniquity .
बासिन्दाहरूले " बरामी छु " भन्‍ने छैनन् त्यहाँ बस्‍ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ
ISA 33     Average alignment score: 0.262 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66