Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 46:1     Alignment score: 0.285 → 0.285
Bel bows down , Nebo stoops ; their idols are carried by animals and beasts of burden . These idols that you carry are a heavy burden for weary animals .
बेल झुक्छ , नेबो निहुरिन्छ तिनीहरूका मूर्तिहरूलाई जनावरहरू भारी बोक्‍ने पशुहरूले बोक्छन् तिमीहरूले बोक्‍ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन्


ISA 46:2     Alignment score: 0.261 → 0.267
Together they bend low , kneel down ; they can not rescue the images , and they themselves have gone off into captivity .
तिनीहरू एकसाथ झुक्छन् घुँडा टेक्छन् तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् तिनीहरू आफै कैदमा गएका छन्
ISA 46:3     Alignment score: 0.259 → 0.265
Listen to me , house of Jacob , all the remnant of the house of Israel , who have been carried by me from before your birth , carried from the womb .
याकूबको घराना , मेरो कुरा सुन् , इस्राएलका सबै बाँकी रहेकाहरू , जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु
ISA 46:4     Alignment score: 0.228 → 0.228
Even to your old age I am he , and until your hair is gray I will carry you . I made you and I will bear you ; I will carry you and I will rescue you .
तिमीहरूका बुढेसकालमा पनि उही हुँ तिमीहरूका कपाल फुल्‍ने बेलामा पनि तिमीहरूलाई बोक्‍नेछु मैले तँलाई बनाएँ नै तँलाई बोक्‍नेछु तँलाई बोक्‍नेछु तँलाई छुटकारा दिनेछु
ISA 46:5     Alignment score: 0.296 → 0.305
To whom will you compare me ? Who do you think I resemble , so that we may be compared ?
मलाई कोसँग तुलना गर्नेर्छस् ? कोजस्तो छु जस्तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस् ?
ISA 46:6     Alignment score: 0.182
People pour out gold from the bag and weigh silver on the scale . They hire a metalsmith , and he makes it into a god ; they bow down and worship it .
मानिहरूले झोलाबाट सुन खन्याउँछन् चाँदीलाई तराजुमा जोख्‍नेछन् तिनीहरूले सुनारलाई ज्याला लिन्छन् त्‍यसबाट उसले एउटा देवता बनाउँछ तिनीहरू त्‍यसको सामु घोप्टो पर्छन् त्‍यसको पुजा गर्छन्
ISA 46:7     Alignment score: 0.249 → 0.25
They lift it on their shoulder and carry it ; they set it in its place , and it stands in its place and does not move from it . They cry out to it , but it can not answer nor save anyone from his trouble .
तिनीहरूले त्‍यसलाई आफ्‍नो काँधमा राख्छन् त्‍यो बोक्छन् तिनीहरूले त्‍यसलाई एक ठाउँमा राख्छन् त्‍यो त्‍यहाँ खडा हुन्‍छ त्‍यो हलचल गर्दैन तिनीहरू त्‍यससँग पुकारा गर्छन् , तर त्‍यसले जवाफ दिन सक्दैन कुनै व्‍यक्‍तिको कष्‍टबाट उसलाई छुटकारा दिन नै सक्छ
ISA 46:8     Alignment score: 0.199 → 0.27
Think about these things ; never ignore them , you rebels !
विद्रोहीहरू , यी कुराहरूका बारेमा विचार गर तिनलाई कदापि बेवास्त नगर
ISA 46:9     Alignment score: 0.268 → 0.275
Think about the earlier things , those of times past , for I am God , and there is no other , I am God , and there is no one like me .
पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर , किनकि परमेश्‍वर हुँ त्‍यहाँ अरू कोही छैन परमेश्‍वर हुँ मजस्तो अरू कोही छैन
ISA 46:10     Alignment score: 0.263 → 0.279
I announce the end from the beginning , and beforehand what has not yet happened ; I say , " My plan will happen , and I will do as I desire . "
सुरुदेखि नै अन्तको बारेमा , अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै भन्‍न सक्‍छु भन्छु , " मेरो योजना पुरा हुनेछ मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै गर्नेछु "
ISA 46:11     Alignment score: 0.275
I call a bird of prey from the east , the man of my choice from a distant land ; yes , I have spoken ; I will also accomplish it ; I have purposed , I will also do it .
शिकारी चरालाई पुर्वबाट बोलाउँछु , मैले रोजेको मानिसलाई टाढा देशबाट बोलाउँछु हो , मैले बोलेको छु मैले यसलाई पुरा पनि गर्नेर्छु मैले उद्देश्य राखेको छु , त्‍यो पुरा गर्नेछु
ISA 46:12     Alignment score: 0.263 → 0.283
Listen to me , you stubborn people , who are far from doing what is right .
हठी मानिसहरू , मेरो कुरा सुन , जो ठिक कुरा गर्नबाट टाढै बस्‍छौ
ISA 46:13     Alignment score: 0.369 → 0.384
I am bringing my righteousness near ; it is not far away , and my salvation does not wait ; and I will give salvation to Zion and my beauty to Israel .
आफ्‍नो धार्मिकता नजिक ल्याउँदैछु त्‍यो टाढा छैन , मेरो उद्धारले पर्खंदैन अनि सियोनलाई मेरो उद्धार इस्राएललाई मेरो सुन्‍दरता दिनेछु
ISA 46     Average alignment score: 0.269 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66