Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 52:1     Alignment score: 0.394 → 0.431
Awake , awake , put on your strength , Zion ; put on your beautiful garments , Jerusalem , holy city ; for never again will the uncircumcised or the unclean enter you .
सियोन , जाग् , जाग् , आफ्नो शक्ति धारण गर् यरूशलेम , पवित्र सहर , आफ्‍नो सुन्दर पोशाक लगा किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्‍नेछैन


ISA 52:2     Alignment score: 0.243 → 0.262
Shake yourself off from the dust ; arise and sit , Jerusalem ; take off the chain from your neck , captive , daughter of Zion .
आफैबाट धूलो टक्टक्‍या यरूशलेम उठ् बस् सियोनकी कैदी छोरी , आफ्‍नो घाँटीबाट साङ्ला निकाल्
ISA 52:3     Alignment score: 0.337
For this
is what Yahweh says , " You were sold for nothing , and you will be redeemed without money . "
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , " तिमीहरू सित्तैंमा बेचिएका थियौ , अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ "
ISA 52:4     Alignment score: 0.305 → 0.315
For this
is what the Lord Yahweh says , " In the beginning my people went down to live temporarily in Egypt ; and Assyria has oppressed them for no good reason .
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , " सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्‍यो
ISA 52:5     Alignment score: 0.299 → 0.299
Now what do I have here this is Yahweh 's declaration seeing that my people are taken away for nothing ? Those who rule over them mock this is Yahweh 's declaration and my name is blasphemed continually all day long .
यो परमप्रभुको घोषणा हो , मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा , अब मसँग यहाँ के ? यो परमप्रभुको घोषणा हो , तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ
ISA 52:6     Alignment score: 0.285
Therefore my people will know my name ; they will know
in that day that I am the one who says , " Yes , it is I ! "
यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्‍नेछन् " हो , त्‍यो नै हुँ भन्‍ने नै हुँ भनी तिनीहरूले त्यस दिन जान्‍नेछन्
ISA 52:7     Alignment score: 0.286 → 0.287
How beautiful on the mountains are the feet
of the messenger who brings good news , who announces peace , who bears good tidings , who announces salvation , who says to Zion , " Your God reigns ! "
असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर , जसले शन्तिको घोषणा गर्छन् , जसले असल समाचार ल्‍याउँछन् , जसले उद्धारको घोषणा गर्छन् , जसले सियोनलाई भन्छन् , " तेरो परमेश्‍वरले राज्‍य गर्नुहुन्छ ! "
ISA 52:8     Alignment score: 0.19 → 0.223
Listen , your watchmen raise their voices , together they shout for joy , for they will see , every eye of theirs , Yahweh 's return to Zion .
सुन् , तिमीहरूका रक्षकहरूले आफ्‍ना सोर उच्‍च पार्छन् , तिनीहरू आनन्दले कराउँछन् , किनकि आफ्‍ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्‍नेछन्
ISA 52:9     Alignment score: 0.301 → 0.301
Break out into joyful singing together , you ruins of Jerusalem ; for Yahweh has comforted his people ; he has redeemed Jerusalem .
यरूशलेमको भग्‍नावशेषहरू , आनन्दको गीत सँगसँगै गाओ किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको उहाँले यरूशलेमको उद्धार गर्नुभएको
ISA 52:10     Alignment score: 0.378 → 0.379
Yahweh has bared his holy arm in the sight of all the nations ; all the earth will see the salvation of our God .
परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ
ISA 52:11     Alignment score: 0.218 → 0.226
Leave , leave , go out from there ; touch nothing unclean ; leave from her midst ; purify yourselves , you who carry the vessels of Yahweh .
छोड , छोड , त्यहाँबाट बाहिर जाओ अशुद्ध कुनै कुरा नछोओ त्यसको माझबाट जाओ आफैलाई शुद्ध बनाओ , तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्‍छौ
ISA 52:12     Alignment score: 0.271 → 0.281
For you will not go out in a rush , nor will you leave in a panic ; for Yahweh will go before you ; and the God of Israel will be your rearguard .
किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ , तिमीहरूले त्रासमा छोड्नेछौ किनकि परमप्रभु तिमीहरूको अगि - अगि जानुहुनेछ अनि इस्राएलको परमेश्‍वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ
ISA 52:13     Alignment score: 0.27 → 0.272
Look , my servant will act wisely ; he will be high and lifted up , and he will be exalted .
हेर , मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ उच्‍च हुनेछ माथि उचालिनेछ उसलाई उचालिनेछ
ISA 52:14     Alignment score: 0.121 → 0.122
As many were horrified at you his appearance was so disfigured beyond that of any man , and his form no longer looked like anything human .
जसरी तँसँग धेरै जना त्रसित भएका थिए उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो , उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन
ISA 52:15     Alignment score: 0.277
Even so , my servant will sprinkle many nations and kings will shut their mouths because of him . For that which they had not been told , they will see , and that which they had not heard , they will understand .
तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ उसको कारणले राजाहरूले आफ्‍ना मुख बन्‍द गर्नेछन् किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्‍नेछन् तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्
ISA 52     Average alignment score: 0.288 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66