Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 60:1     Alignment score: 0.267
Arise , shine ; for your light has come , and the glory of Yahweh has risen
on you .
उठ् , प्रकाशमान् हो , किनकि तेरो प्रकाश आएको परमप्रभुको महिमा तँमाथि उदाएको


ISA 60:2     Alignment score: 0.337
Though darkness will cover the earth , and thick darkness the nations ; yet Yahweh will arise
upon you , and his glory will be seen on you .
पृथ्वीलाई अँध्यारोले जातिहरूलाई बाक्‍लो अँध्यारोले ढाके तापनि , परमप्रभु तँमाथि उदाउनुहुनेछ उहाँको महिमा तँमा देखिनेछ
ISA 60:3     Alignment score: 0.242
Nations will come to your light , and kings to your bright light that is rising .
जातिहरू तेरो प्रकाशमा आउनेछन् राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन्
ISA 60:4     Alignment score: 0.27
Look all around and see . They all gather themselves together and come to you . Your sons will come from far , and your daughters will be carried in their arms .
वरिपरि चारैतिर हेर् देख् तिनीहरू सबै आफै भेला हुन्छन् तँकहाँ आउँछन् तेरा छोराहरू टाढाबाट आउनेछन् तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्‍याउनेछन्
ISA 60:5     Alignment score: 0.239 → 0.266
Then you will look and be radiant , and your heart shall rejoice and overflow , because the abundance of the sea will be poured out to you , the wealth of the nations will come to you .
तब तैंले हेर्नेछस् , प्रज्वलित हुनेछस् , तेरो हृदय आनन्‍दित हुनेछ भरिएर पोखिनेछ , किनभने समुद्रको प्रशस्‍तता तँलाई खन्याइनेछ जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन्
ISA 60:6     Alignment score: 0.23 → 0.223
Camel caravans will cover you , the dromedaries of Midian and Ephah ; all of them will come from Sheba ; they will bring gold and frankincense , and will sing the praises of Yahweh .
ऊँटका बथानहरू , मिद्यान एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् ती सबै शेबाबाट आउनेछन् तिनीहरूले सुन धूप ल्याउनेछन् परमप्रभुको प्रशंसा गाउनेछन्
ISA 60:7     Alignment score: 0.245 → 0.256
All the flocks of Kedar will be gathered together to you , the rams of Nebaioth will serve your needs ; they will be acceptable offerings on my altar ; and I will glorify my glorious house .
केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्‍मा पारिनेछन् नबायोतका भेडाहरूले तेरो आवश्यक्‍ता पुरा गर्नेछन् तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् अनि आफ्‍नो महिमित भवनलाई महिमित बनाउनेछु
ISA 60:8     Alignment score: 0.018 → 0.046
Who are these who fly along like a cloud , and like the doves to their shelters ?
बादलझैं ढुकुरहरू आफ्‍ना गुँडहरूमा गएझैं उड्ने यी को हुन् ?
ISA 60:9     Alignment score: 0.217 → 0.24
The coastlands look for me , and the ships of Tarshish lead , to bring your sons from far , their silver and their gold with them , for the name of Yahweh your God , and for the Holy One of Israel , because he has honored you .
समुद्र किनारहरूले मेरो खोजी गर्छन् टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्‍व गर्छन् , किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको
ISA 60:10     Alignment score: 0.322 → 0.328
Sons of foreigners will rebuild your walls , and their kings will serve you ; though in my wrath I punished you , yet in my favor I will have compassion on you .
विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा तँलाई दया देखाउनेछु
ISA 60:11     Alignment score: 0.31 → 0.31
Your gates also will remain open continually ; they will not be shut day or night , so that the wealth of the nations may be brought , with their kings being led .
तेरा ढोकाहरू पनि निरन्‍तर रूपमा खुला रहनेछ ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन , ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस्
ISA 60:12     Alignment score: 0.379
Indeed , nations and kingdoms that will not serve you will perish ; those nations will be completely destroyed .
वास्तवमा , तेरो सेवा नगर्ने जातिहरू राज्यहरू नाश हुनेछन् ती जातिहरू पुर्ण रूपमा नष्‍ट पारिनेछ
ISA 60:13     Alignment score: 0.22 → 0.234
The glory of Lebanon will come to you , the cypress tree , the fir , and the cypress box tree together , to beautify my sanctuary ; and I will glorify the place of my feet .
लेबनानको महिमा तँकहा आउनेछ सल्‍लो धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन् अनि मेरो पाउ राख्‍ने ठाउँलाई महिमित तुल्याउनेछु
ISA 60:15     Alignment score: 0.218
Instead of you remaining abandoned and hated , with no one passing through you , I will make you a thing of pride forever , a joy from generation to generation .
तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा , तँलाई सदाको निम्ति गौरवको वस्तु , पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु
ISA 60:16     Alignment score: 0.351 → 0.358
You will also drink the milk of the nations , and will nurse at the breast of kings ; you will know
that I , Yahweh , am your Savior and your Redeemer , the Mighty One of Jacob .
तैंले जातिहरूको दूध पनि पिउनेछस् राजहरूका दूध कानेछस् , परमप्रभु नै तेरो उद्धारक मुक्‍तिदाता , याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस्
ISA 60:17     Alignment score: 0.34 → 0.354
Instead of bronze I will bring gold , instead of iron I will bring silver ; instead of wood , bronze , and instead of stones , iron . I will appoint peace as your governors , and justice your rulers .
काँसाको सट्टामा सुन ल्‍याउनेछु , फलामको सट्टामा चाँदी ल्‍याउनेछु काठको साटो काँसा ढङ्गाको साटो फलाम ल्याउनेछु शन्तिलाई तेरो गभर्नर न्यायलाई तेरो शासक नियुक्‍त गर्नेछु
ISA 60:18     Alignment score: 0.384
Violence will no longer be heard in your land , or devastation nor shattering within your borders ; but you will call your walls Salvation , and your gates Praise .
तेरो देशमा हिंसा कदापि सुनिनेछैन , तेरो सिमानाभित्र विध्वांस वा तोडफोड सुनिनेछ , तर तैंले तेरा पर्खालहरूलाई मुक्‍ति तेरा ढोकाहरूलाई प्रशंसा भन्‍नेछस्
ISA 60:19     Alignment score: 0.377
The sun will no longer be your light by day , nor will the brightness of the moon shine on you ; but Yahweh will be your everlasting light , and your God your glory .
सूर्य दिनमा तेरो प्रकाश हुनेछैन , चन्द्रमाको उज्यालो तँमाथि चम्किनेछ तर परमप्रभु नै तेरो अनन्तको प्रकाश तेरो परमेश्‍वर नै तेरो महिमा हुनुहुनेछ
ISA 60:20     Alignment score: 0.298 → 0.3
Your sun will no longer set , nor will your moon withdraw and disappear ; for Yahweh will be your everlasting light , and the days of your mourning will be ended .
तेरो सूर्य कहिल्यै अस्ताउनेछैन , तेरो चन्द्रमा पछि हट्ने लोप हुनेछ किनकि परमप्रभु नै तेरो अनन्तको प्रकाश हुनुहुनेछ तेरा शोकका दिनहरू समाप्‍त हुनेछन्
ISA 60:21     Alignment score: 0.249 → 0.25
All your people will be righteous ; they will take possession of the land for all time , the branch of my planting , the work of my hands , that I may be glorified .
तेरा सबै मानिस धर्मी हुनेछन् तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा मेरा हातका काम हुन्
ISA 60:22     Alignment score: 0.351
The little one shall become a thousand , and the small one a strong nation ; I , Yahweh , will swiftly accomplish these things when the time comes .
थोरैचाहिं एक हजार हुनेछ , सानो एउटा पनि बलियो जाति हुनेछ जब समय आउँछ , तब , परमप्रभुले यी कुराहरू चाँडै नै पुरा गर्नेछु
ISA 60     Average alignment score: 0.293 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66