Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 17:1     Alignment score: 0.448
A declaration about Damascus .
दमस्कसको बारेमा एउटा घोषणा


ISA 17:2     Alignment score: 0.236
The cities of Aroer will be abandoned . They will be places for flocks to lie down , and no one will frighten them .
अरोएरका सहरहरूलाई त्यागिनेछ तिनीहरू बथानहरू बस्‍ने ठाउँहरू हुनेछन् तिनीहरूलाई कसैले पनि तर्साउनेछैन
ISA 17:3     Alignment score: 0.367 → 0.378
Fortified cities will disappear from Ephraim , the kingdom from Damascus , and the remnant of Aram they will be like the glory of the people of Israel this is the declaration of Yahweh of hosts .
किल्लाबन्‍दी गरिएका सहरहरू एफ्राइमबाट , दमस्कसको राज्यबाट लोप हुनेछन् , अरामका बाँकी रहेकाहरू तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन् यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो
ISA 17:4     Alignment score: 0.237 → 0.231
It will come about on that day that the glory of Jacob will become thin , and the fatness of his flesh will become lean .
त्‍यो दिनमा यस्‍तो हुनेछ , याकूबको गौरव दुब्‍लो हुनेछ त्यसको शरीरको मोटाइ पातलो हुनेछ
ISA 17:5     Alignment score: 0.122 → 0.136
It will be as when a harvester gathers the standing grain , and his arm reaps the heads of grain . It will be as when one gleans heads of grain in the Valley of Rephaim .
यो अन्‍न जम्‍मा गर्नेले अन्‍न थुपारेजस्तो हुनेछ , त्यसका हातहरूले अन्‍न कटानी गर्छ यो रपाईको बेसीमा शिला - बाला बटुलेजस्‍तो हुनेछ
ISA 17:6     Alignment score: 0.253 → 0.277
Gleanings will be left , however , as when the olive tree is shaken : two or three olives in the top of the uppermost bough , four or five in the highest branches of a fruitful tree this is the declaration of Yahweh , the God of Israel .
जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन् : माथिल्‍लो हाँगामा दुइ - तिन वटा वा फलको सबभन्‍दा अग्लो हाँगाहरूमा चार - पाँच वटा जैतून छोडिन्‍छन् यो परमप्रभु इस्राएलका परमेश्‍वरको घोषणा हो
ISA 17:7     Alignment score: 0.36 → 0.366
On that day men will look toward their Maker , and their eyes will look to the Holy One of Israel .
त्यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तालाई हेर्नेछन् तिनीहरूका आँखाले इस्राएलका पवित्रलाई हेर्नेछन्
ISA 17:8     Alignment score: 0.192 → 0.239
They will not look to the altars , the work of their hands , nor will they look to what their fingers have made , the Asherah poles or the sun images .
तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन् , तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन्
ISA 17:9     Alignment score: 0.2 → 0.203
On that day their strong cities will be like the abandoned wooded slopes on the hill summits , that were forsaken because of the people of Israel and that will become a desolation .
त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्‍गलजस्‍तै हुनेछन् , जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए त्यो उजाड हुनेछ
ISA 17:10     Alignment score: 0.27
For you have forgotten the God of your salvation , and have ignored the rock of your strength . So you plant pleasant plants , and set out vine branches received from a stranger ,
किनकि तैंले आफ्‍नो मुक्‍तिको परमेश्‍वरलाई बिर्सेको छस् तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् त्‍यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस् ,
ISA 17:11     Alignment score: 0.209 → 0.217
on the day you plant and hedge and cultivate . Soon your seed will grow , but the harvest will fail
on a day of grief and of desperate sorrow .
तैंले रोपेको , बार लगाएको खेती गरेको दिनमा तेरा बीउहरू चाँडै वृद्धि हुनेछन् , तर कष्‍ट घोर दुखको दिनमा फल दिनेछैन
ISA 17:12     Alignment score: 0.224 → 0.25
Woe ! The uproar of many peoples , that roar like the roaring of the seas , and the rushing of nations , that rush like the rushing of mighty waters !
धिक्‍कार ! धेरै मानिसहरूको गर्जन , जुन समुद्रहरूको गर्जन , जातिहरूका हल्लाझैं गर्जन्छ , जुन शक्तिशाली पानी बगेझैं बग्छ !
ISA 17:13     Alignment score: 0.332 → 0.335
The nations will roar like the rushing of many waters , but he will rebuke them and they will flee far away , they will be chased before the wind like chaff on the mountains , and like weeds whirling before a storm .
जातिहरू धेरै पानी बगेझैं गर्जन्‍छन् , तर उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ तिनीहरू टाढा भाग्‍नेछन् , डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्‍नेछन् आँधीको सामु मडारिएको झारझैं हुनेछन्
ISA 17:14     Alignment score: 0.231 → 0.236
In the evening , see , terror ! Before the morning they will be gone ! This
is the portion of those who loot us , the lot of those who rob us .
हेर , साँझमा त्रास ! बिहान हुनअगि ती बितिजानेछन् ! हामीलाई लूट्नेहरू , हामीलाई डकैती गर्नेहरूको भाग यस्‍तै हुनेछ
ISA 17     Average alignment score: 0.264 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66