Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 43:1     Alignment score: 0.243 → 0.263
But now this
is what Yahweh says , he who created you , Jacob , and he who formed you , Israel : " Do not be afraid , for I have redeemed you ; I have called you by your name , you are mine .
तर अब याकूब तँलाई सृष्‍ट गर्नुहुने , अनि इस्राएल , तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः " नडरा , किनकि मैले तँलाई उद्धार गरेको छु तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु , तँ मेरै होस्


ISA 43:2     Alignment score: 0.14 → 0.166
When you pass through the waters , I will be with you ; and through the rivers , they will not overwhelm you . When you walk through the fire you will not be burned , and the flames will not destroy you .
तँ पानीबाट भएर जाँदा , तँसँग हुनेछु अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन्
ISA 43:3     Alignment score: 0.322
For I am Yahweh your God , the Holy One of Israel , your Savior . I have given Egypt as your ransom , Cush and Seba in exchange for you .
किनकि परमप्रभु तेरो परमेश्‍वर , इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु , कूश सेबालाई तेरो बद्लामा दिएको छु
ISA 43:4     Alignment score: 0.334
Since you are precious and special in my sight , I love you ; therefore I will give people in exchange for you , and other peoples in exchange for your life .
तँ मेरो दृष्‍टिमा मूल्यवान विशेष भएको हुनाले , तँलाई प्रेम गर्छु यसकारण तेरो सट्टामा मानिसहरूलाई जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु
ISA 43:5     Alignment score: 0.298 → 0.299
Do not be afraid , for I am with you ; I will bring your offspring from the east , and gather you from the west .
नडरा , किनभने तँसँग छु तेरा सन्तानलाई पुर्वबाट ल्याउनेछु तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु
ISA 43:6     Alignment score: 0.234 → 0.261
I will say to the north , ' Hand them over ; ' and to the south , ' Do not hold any back ; ' Bring my sons from afar , and my daughters from the remote regions of the earth ,
उत्तरलाई , ' तिनीहरूलाई सुम्‍पीदे , ' दक्षिणलाई , ' कुनैलाई पनि नरोक् , ' भन्‍नेछु मेरा छोराहरूलाई टाढाबाट मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्‍याओ
ISA 43:7     Alignment score: 0.331
everyone who is called by my name , whom I have created for my glory , whom I have formed , yes , whom I have made .
मेरो नाउँद्वारा बोलाइएका सबैलाई , जसलाई मैले मेरो महिमाको निम्ति सृष्‍टि गरेको छु , जसलाई मैले आकार दिएँ , हो , जसलाई मैले बनाएँ
ISA 43:8     Alignment score: 0.22 → 0.232
Bring out the people who are blind , even though they have eyes , and the deaf , even though they have ears .
आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू , आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ
ISA 43:9     Alignment score: 0.21 → 0.212
All the nations gather together , and the peoples assemble . Who among them could have declared this and announced to us earlier events ? Let them bring their witnesses
to prove themselves right , let them listen and affirm , ' It is true . '
सबै जातिहरू एकसाथ भेला हुन्छन् मानिसहरू जम्‍मा हुन्छन् तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो ? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन् , तिनीहरूले सुनून् ' यो सत्य हो ' भनी पुष्‍टि गरून्
ISA 43:10     Alignment score: 0.297 → 0.296
You are my witnesses , " declares Yahweh , " and my servant whom I have chosen , so that you may know
and believe in me , and understand that I am he . Before me there was no god formed , and there will be none after me .
परमप्रभु घोषणा गर्नुहुन्छ , " तिमीहरू मेरा गवाहीहरू हौ मैले चुनेको मेरो सेवक हौ , ताकि तिमीहरूले मलाई चिन ममा विश्‍वास गर उही हुँ भनी बुझ मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन , मपछि कुनै ईश्‍वर हुनेछ
ISA 43:11     Alignment score: 0.323
I , I am Yahweh , and there is no savior but me .
, परमप्रभु हुँ , मबाहके कुनै उद्धारक छैन
ISA 43:12     Alignment score: 0.3
I have declared , saved , and proclaimed , and there is no other god among you . You are my witnesses , " declares Yahweh , " I am God .
मैले घोषणा गरेको छु , बचाएको छु बताएको छु , तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन तिमीहरू मेरा गवाहीहरू हौ परमेश्‍वर हुँ , " परमप्रभु घोषणा गर्नुहुन्छ
ISA 43:13     Alignment score: 0.24 → 0.248
From this day on I am he , and no one can rescue anyone from my hand . I act , and who can turn it back ? "
आजको दिनदेखि उही हुँ कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन काम गर्छु कसले त्यो फर्काउन सक्छ ? "
ISA 43:14     Alignment score: 0.246 → 0.256
This
is what Yahweh says , your Redeemer , the Holy One of Israel : " For your sake I send to Babylon and lead them all down as fugitives , turning the Babylonians ' expressions of joy into songs of lamentation .
परमप्रभु , तिमीहरूका उद्धारक , इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ , " तिमीहरूका निम्‍ति बेबिलोनमा पठाउँछु तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु , यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु
ISA 43:15     Alignment score: 0.332 → 0.342
I am Yahweh , your Holy One , the Creator of Israel , your King . "
परमप्रभु , तेरो परमपवित्र , इस्राएलको सृष्‍टिकर्ता , तेरो राजा हुँ "
ISA 43:16     Alignment score: 0.384 → 0.386
This
is what Yahweh says ( who opened a way through the sea and a path in the mighty waters ,
परमप्रभु यसो भन्‍नुहुन्छ , ( जसले समुद्रमा बाटो शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो ,
ISA 43:17     Alignment score: 0.392 → 0.395
who led out the chariot and horse , the army and the mighty host . They fell down together ; they will never rise again ; they are extinguished , quenched like a burning wick . )
जसले रथ घोडा फौज शक्तिशाली सेनालाई डोर्‍याउनुभयो तिनीहरू एकसाथ ढले तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् )
ISA 43:18     Alignment score: 0.309
" Do not think about these former things , nor consider the things of long ago .
" यी पहिलेका कुराहरूका बारेमा विचार नगर , धेरै पहिलेका कुराहरूका बारेमा विचार गर
ISA 43:19     Alignment score: 0.242 → 0.264
Look , I am about to do a new thing ; now it begins to happen ; do you not perceive it ? I will make a road in the desert and streams of water in the wilderness .
हेर , मैले एउटा नयाँ कुरा गर्न लागेको छु अब यो पुरा हुन सुरु हुन्छ के तिमीहरूले यो बुझ्दैनौ ? मरुभूमिमा एउटा बाटो उजाड - स्थानमा पानीका खोलाहरू बानउनेछु
ISA 43:20     Alignment score: 0.337 → 0.347
The wild animals of the field will honor me , the jackals and the ostriches , because I give water in the wilderness , and rivers in the desert , for my chosen people to drink ,
खेतबारीका जङ्गली जनावरहरू , स्यालहरू सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन् , किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति उजाड - स्थानमा पानी मरुभुमिमा नदीहरू दिन्‍छु ,
ISA 43:21     Alignment score: 0.22 → 0.22
this people whom I formed for myself , that they might recount my praises .
यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ , ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून्
ISA 43:22     Alignment score: 0.251 → 0.274
But you have not called on me , Jacob ; you have become tired of me , Israel .
तर याकूब , तैंले मलाई पुकारको छैनस् इस्राएल , तँ मसँग थकित भएको छस्
ISA 43:23     Alignment score: 0.22 → 0.249
You have not brought me any of your sheep as burnt offerings , or honored me with your sacrifices . I have not burdened you with grain offerings , nor wearied you with demands for incense .
तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् तेरा बलिदानहरूले मेरो आदर गरेको छस् मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु
ISA 43:24     Alignment score: 0.315 → 0.325
You have bought me no sweet - smelling cane with money , neither have you poured out to me the fat of your sacrifices ; but you have burdened me with your sins , you have wearied me with your evil deeds .
तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस् , तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस् , तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस्
ISA 43:25     Alignment score: 0.204 → 0.211
I , yes , I , am he who blots out your offenses for my own sake ; and I will not call to mind your sins any longer .
हो , , उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु अनि तेरा पापहरूलाई फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ
ISA 43:26     Alignment score: 0.171 → 0.174
Remind me of what happened . Let us debate together ; present your cause
, that you may be proved innocent .
जे भएको थियो मेरो निम्ति याद गर हामी एकसाथ बहस गरौं तेरो मुद्दा पेस गर् , ताकि तँ निर्दोष साबित हुन सक्‍छस्
ISA 43:27     Alignment score: 0.359
Your first father sinned , and your leaders have transgressed against me .
तेरो पहिलो बुबाले पाप गर्‍यो , अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन्
ISA 43:28     Alignment score: 0.317 → 0.334
Therefore I will defile the holy officials ; I will hand Jacob over to complete destruction , and Israel to abusive humiliation . "
यसकारण पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु याकूबलाई पुर्ण विनाशको निम्ति इस्राएललाई अपमानपुर्ण निन्‍दाको निम्ति सुम्पनेछु "
ISA 43     Average alignment score: 0.282 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66