Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 22:1     Alignment score: 0.156 → 0.206
A declaration about the Valley of Vision : What is the reason that you have all gone up to the housetops ?
दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ ?


ISA 22:2     Alignment score: 0.279 → 0.287
Is it so you may hear a city full of noises , a town full of revelry ? Your dead were not killed with the sword , and they did not die in battle .
होहल्लाले भरिएको सहर खुसीले भरिएको नगरका आवाजहरू सुन्‍नलाई तिमीहरूले त्‍यसो गरेका हौ ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् तिनीहरू युद्धमा मरेनन्
ISA 22:3     Alignment score: 0.437
All your rulers fled away together , but they were captured without using a bow ; all of them were captured together , though they had fled far away .
तिमीहरूका सबै शासकहरू एकसाथ भागे , तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए
ISA 22:4     Alignment score: 0.376
Therefore I said , " Do not look at me , I will weep bitterly ; do not try to comfort me concerning the destruction of the daughter of my people . "
यसकारण मैले भनें , " मलाई नहेर , धुरुधुरु रुनेछु मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर "
ISA 22:6     Alignment score: 0.098 → 0.18
Elam takes up the quiver , with chariots of men and horsemen , and Kir lays the shield bare .
रथीहरू घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ कीरले ढाललाई नाङ्गो बनाउछ
ISA 22:8     Alignment score: 0.174 → 0.203
He took away the protection of Judah ; and you looked in that day to the weapons in the Palace of the Forest .
उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्‍यौ
ISA 22:9     Alignment score: 0.211 → 0.212
You saw the breaches of the city of David , that they were many , and you collected the water of the lower pool .
तिमीहरूले दाऊदका सहरका प्‍वालहरू देख्यौ , ती धेरै थिए तिमीहरूले तल्‍लो तलाउबाट पानी जम्‍मा गर्‍यौ
ISA 22:10     Alignment score: 0.213 → 0.259
You counted the houses of Jerusalem , and you tore down the houses to fortify the wall .
तिमीहरूले यरूशलेमा घरहरू गन्यौ तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ
ISA 22:11     Alignment score: 0.206 → 0.248
You made a reservoir between the two walls for the water of the old pool . But you did not consider the city 's maker , who had planned it long ago .
तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ , जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो
ISA 22:12     Alignment score: 0.284 → 0.292
The Lord Yahweh of hosts called on that day for weeping , for mourning , for shaved heads , and the wearing of sackcloth .
त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन , विलाप गर्न , कपाल खौरन भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो
ISA 22:13     Alignment score: 0.335 → 0.343
But look , instead , celebration and gladness , killing cattle and slaughtering sheep , eating meat and drinking wine ; let us eat and drink , for tomorrow we will die .
तर त्‍यसको साटोमा हेर , उत्सव खुसी , गाइवस्तु काट्ने भेडाहरू मार्ने , मासु खाने दाखमद्य पिउने गरियो हामी खाऔं पिऔं , किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन्
ISA 22:14     Alignment score: 0.419 → 0.421
This was revealed in my ears by Yahweh of hosts : " Surely this iniquity will not be forgiven you , even when you die , " says the Lord Yahweh of hosts .
यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः " निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन , " परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ
ISA 22:15     Alignment score: 0.289 → 0.293
The Lord Yahweh of hosts , says this
, " Go to this administrator , to Shebna , who is over the house , and say ,
परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ भन् ,
ISA 22:16     Alignment score: 0.201 → 0.209
' What are you doing here and who gave you permission to cut out a tomb for yourself , hewing out a grave on the heights and carving out a resting place in the rock ? ' "
' तैंले यहाँ के गरिरहेको छस् , अनि आफ्नो निम्ति चिहान खोप्‍न , उच्‍च टाउँमा चिहान खन्‍न चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो ? "
ISA 22:17     Alignment score: 0.174 → 0.175
See , Yahweh is about to throw you , a mighty man , about to throw you down ; he will grasp you tightly .
हेर् , परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको , शक्तिशाली मानिस , तँलाई फाल्‍न लाग्‍नुभएको उहाँले तँलाई कसेर समात्‍नुहुनेछ
ISA 22:18     Alignment score: 0.211
He will surely wind you round
and round , and toss you like a ball into a vast country . There you will die , and there your glorious chariots will be ; you will be the shame of your master 's house !
निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ तँ त्यहाँ नै मर्नेछस् , तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस्
ISA 22:19     Alignment score: 0.104
" I will thrust you from your office and from your station . You will be pulled down .
तेरो अफिसबाट तेरो ठाउँबाट तँलाई निकाल्नेछु तँ तल खसालिनेछस्
ISA 22:20     Alignment score: 0.327 → 0.452
It will come about on that day that I will call my servant Eliakim son of Hilkiah .
त्‍यो दिन यस्‍तो हुनेछ , हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई बोलाउनेछु
ISA 22:21     Alignment score: 0.216
I will clothe him with your tunic and put on him your sash , and I will transfer your authority into his hand . He will be a father to the inhabitants of Jerusalem and to the house of Judah .
तेरो अलखा उसलाई लगाइदिनेछु तेरो पटुका उसलाई बाँधिदिनेछु , तेरो अधिकार उसको हातमा सुम्‍पिनेछु यरूशलेमका बासिन्दाहरू यहूदाका घरानाको निम्ति निम्ति नै पिता हुनेछ
ISA 22:23     Alignment score: 0.241 → 0.24
I will fasten him , a peg in a secure place , and he will become a seat of glory for his father 's house .
त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्‍नेछु आफ्‍नो पिताको घरानाको निम्ति गौरवको आसन हुनेछ
ISA 22:24     Alignment score: 0.151 → 0.166
They will hang on him all the glory of his father 's house , the offspring and descendants , every small container from the cups to all the jugs .
उसको घराना , सन्तानहरू वंशको , हरेक सानो भाँडोदेखि कचौराहरू गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्‍नेछन्
ISA 22:25     Alignment score: 0.18 → 0.18
On that day this is the declaration of Yahweh of hosts the peg driven in a firm place will give way , break off , and fall , and the weight that was on it will be cut off for Yahweh has spoken .
यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो त्यो दिन सुरक्षित स्थानमा गडिएको किलाले ठाउँ छोड्‍नेछ , भाँचिनेछ ढल्‍नेछ अनि त्यसमा भएको भार हटाइनेछ किनकि परमप्रभुले भन्‍नुभएको
ISA 22     Average alignment score: 0.265 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66