Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 47:1     Alignment score: 0.268 → 0.297
Come down and sit in the dust , virgin daughter of Babylon ; sit on the ground without a throne , daughter of the Chaldeans . You will no longer be called dainty and delicate .
बेबिलोनकी कन्ये छोरी , तल आइज धूलोमा बस् कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् तँलाई कदापि सुकुमार कोमल भनिनेछैन


ISA 47:2     Alignment score: 0.194 → 0.193
Take the millstone and grind flour ; remove your veil , strip off your flowing robe , uncover your legs , cross the streams .
जाँतो लि पीठो पिंध् तेरो घुम्टो हटा , तेरो लामो वस्‍त्र उतार , तेरा गोडाहरू नाङ्गो पार् , खोलाहरू तर्
ISA 47:3     Alignment score: 0.228 → 0.231
Your nakedness will be uncovered , yes , your shame will be seen : I will take vengeance and will not spare a man .
तेरो नाङ्गोन देखिनेछ , हो , तेरो लाज देखिनेछ बद्ला लिनेछु एक जना मानिसलाई पनि छोड्नेछैन
ISA 47:4     Alignment score: 0.539
Our Redeemer , Yahweh of hosts is his name , the Holy One of Israel .
सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक , इस्राएलको परमपवित्र उहाँको नाउँ हो
ISA 47:5     Alignment score: 0.372
Sit in silence and go into darkness , daughter of the Chaldeans ; for you will no longer be called queen of kingdoms .
कल्दीकी छोरी , शान्‍त बस् अँध्यारोमा जा किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन
ISA 47:6     Alignment score: 0.314 → 0.327
I was angry with my people ; I defiled my heritage and gave them over into your hand , but you showed them no mercy ; you placed a very heavy yoke on the old people .
आफ्‍ना मानिसहरूसित रिसाएको थिएँ मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ तिनीहरूलाई तेरो हातमा सुम्‍पें , तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस्
ISA 47:7     Alignment score: 0.28 → 0.283
You said , " I will rule forever as sovereign queen . " You did not take these things to heart , nor did you consider how they would turn out .
तैंले भनिस् , " सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु " यी कुराहरूलाई तैंले मनमा राखिनस् , ती के हुनेछन् भनी तैंले विचार गरिस्
ISA 47:8     Alignment score: 0.228 → 0.237
So now hear this , you who love pleasure and sit securely ; you who say in your heart , " I exist , and there is no one else like me ; I will never sit as a widow , nor will I ever experience loss of children . "
त्यसैले अब यो कुरा सुन , तिमीहरू जो विलासिता रुचाउँछौ निष्फिक्रि बस्छौ तिमीहरू जसले आफ्नो मनमा भन्छौ , " अस्तित्वमा छु , मजस्तो त्‍यहाँ अरू कोही छैन कहिल्यै विधवाझैं बस्‍नेछैन , छोराछोरी नाश भएको अनुभव कहिल्यै गर्नेछु "
ISA 47:9     Alignment score: 0.195 → 0.199
But these two things will come to you in a moment in one day : the loss of children and widowhood ; in full force they will come on you , despite your sorceries and your many incantations and amulets .
तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश विधवापन तँसँग मन्त्रतन्त्र , टुनामुना जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्‍किका साथ आउनेछन्
ISA 47:10     Alignment score: 0.248 → 0.273
You have trusted in your wickedness ; you have said , " No one sees me " ; your wisdom and your knowledge lead you astray , but you say in your heart , " I exist , and there is no one else like me . "
तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् तैंले भनेको छस् , " मलाई कसैले देख्दैन " तेरो बुद्धि तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस् , " अस्तित्वमा छु , त्‍यहाँ मजस्‍तो अरू कोही छैन "
ISA 47:11     Alignment score: 0.202 → 0.192
Disaster will overcome you ; you will not be able to drive it away with your incantations . Destruction will fall
on you ; you will not be able to ward it off . Calamity will strike you suddenly , before you know it .
तँमाथि विपत्ति आइपर्नेछ आफ्‍नो मन्त्रतन्त्रले तैंले त्‍यो धपाउन सक्‍नेछैनस् तँमाथि विनाश आउनेछ तैंले त्‍यसलाई तर्काउन सक्‍नेछैनस् तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ
ISA 47:12     Alignment score: 0.244
Persist in casting your spells and your many sorceries which you have faithfully recited since your childhood ; perhaps you will be successful , perhaps you will scare away disaster .
आफ्‍नो तन्त्रमन्त्र आफ्‍ना धेरै टुनामुनामा निरन्‍तर लाग् , जसलाई तैंले आफ्‍नो बाल्यकालदेखि नै विश्‍वस्‍ततासाथ उच्‍चारण गरेको छस् सायद तँ सफल हुनेछस् , सायद तैंले विपत्तिलाई भगाउनेछस्
ISA 47:13     Alignment score: 0.152
You are tired out with your many consultations ; let those men stand up and save you those who chart the heavens and look at the stars , those who declare the new moons let them save you from what will happen to you .
तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् ती मानिसहरू खडा होऊन् तँलाई बचाऊन् तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन् , ताराहरू हेर्छन् , जसले औंसीको घोषणा गर्छन् तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन्
ISA 47:14     Alignment score: 0.223 → 0.242
See , they will become like stubble . The fire will burn them up . They will not save themselves from the hand of the flame . There are no coals to warm them and no fire for them to sit by !
हेर , ती परालको झ्‍यासझैं हुनेछन् आगोले तिनलाई जलाउनेछ ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन तिनीहरूले आगो ताप्‍नलाई आगो छैन !
ISA 47:15     Alignment score: 0.169 → 0.175
This
is what they have become to you those with whom you have worked , and you have bought and sold with them since your youth they wandered about each one in his own direction ; there is no one who can rescue you . "
तेरो निम्ति तिनीहरू यस्तै भएका छन् जससँग तैंले काम गरेको छस् , अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस् , तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन "
ISA 47     Average alignment score: 0.246 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66