Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 28:2     Alignment score: 0.208 → 0.225
Behold , the Lord sends one who is mighty and strong ; like a storm of hail and a destructive windstorm , like a driving rain and overflowing waters ; and he will throw each garland crown down to the ground .
हेर , परमप्रभुले शक्तिशाली बलियो एक जनालाई , असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं , मुसलधार झरी बाडीको पानीझैं पठाउनुहुन्‍छ उहाँले प्रत्‍येक फुलमालालाई जमिनमा फाल्‍नुहुनेछ


ISA 28:3     Alignment score: 0.09
The proud garland of the drunkards of Ephraim will be trodden underfoot .
एफ्राइमका मतवालाहरूका गौरवशाली फुलमालालाई खुट्टाले कुल्चिमिल्ची गरिनेछ
ISA 28:4     Alignment score: 0.287 → 0.287
The fading flower of his glorious beauty , that is on the head of the rich valley , will be as the first ripe fig before the summer , that , when someone sees it , while it is yet in his hand , he gulps it down .
त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुल अर्थात् धनी बेसीको शिरमा रहेको , त्‍यो पहिले पाकेको अन्‍जिरजस्‍तो हुनेछ , जब कसैले त्‍यसलाई देख्‍छ , तब आफ्नो हातमा हुँदा नै त्यसले त्‍यो निलिहाल्‍छ
ISA 28:5     Alignment score: 0.263 → 0.3
In that day Yahweh of hosts will become a beautiful crown and a diadem of beauty for the remainder of his people ,
त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्‍नुहुनेछ आफ्‍ना बाँकी रहेका मानिसहरूका निम्‍ति महिमाको मुकुट बन्‍नुहुनेछ
ISA 28:6     Alignment score: 0.235 → 0.257
a spirit of justice for him who sits in judgment , and strength for those who turn back their enemies at their gates .
न्याय आसनमा बस्‍नेको निम्ति न्यायको आत्मा आफ्‍ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ
ISA 28:7     Alignment score: 0.219 → 0.245
But even these reel with wine , and stagger with strong drink . The priest and the prophet reel with strong drink , and they are swallowed up by wine . They stagger with strong drink , staggering in vision and reeling in decision .
तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् कडा मद्यले लरखराउछन् पुजारी अगमवक्ता कडा मद्यले लरखाराउछन् दाखमद्यले तिनीहरूलाई निल्छ कडा मद्यले तिनीहरू लरखराउँछन् , तिनीहरू दर्शनमा लरखराउँछन् निर्णयमा लरबराउँछन्
ISA 28:8     Alignment score: 0.238 → 0.292
Truly , all tables are covered with vomit , so that there is no clean place .
साँच्‍चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ , जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन
ISA 28:9     Alignment score: 0.278
To whom will he teach knowledge , and to whom will he explain the message ? To those who are weaned from milk or to those just taken from the breasts ?
त्यसले कसलाई ज्ञान सिकाउनेछ त्यसले कसलाई सन्देश बताउनेछ ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन् ?
ISA 28:10     Alignment score: 0.752 → 0.745
For it is command upon command , command upon command ; rule upon rule , rule upon rule ; here a little , there a little .
किनकि यो आज्ञामाथि आज्ञा , आज्ञामाथि आज्ञा , नियममाथि नियम , नियममाथि नियम , अलिकति यहाँ , अलिकति त्यहाँ
ISA 28:11     Alignment score: 0.311 → 0.326
Indeed , with mocking lips and a foreign tongue he will speak to this
people .
साच्‍चै , यी मानिहरूसँग उहाँले गिल्‍ला गर्ने ओठहरू विदेशी भाषामा बोल्‍नुहुनेछ
ISA 28:12     Alignment score: 0.42
In the past he said to them " This is the rest , give rest to him who is weary ; and this is the refreshing , " but they would not listen .
विगतमा उहाँले तिनीहरूलाई भन्‍नुभयो , " यो विश्राम हो , जो थकित हुन्‍छ त्यसलाई विश्राम गर्न देओ अनि यो ताजा हुने कुरा हो , " तर तिनीहरू सुन्‍दैनन्
ISA 28:13     Alignment score: 0.499 → 0.499
So the word of Yahweh will be to them command upon command , command upon command ; rule upon rule , rule upon rule ; here a little , there a little ; so that they may go and fall backward , and be broken , ensnared , and captured .
त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा , आज्ञामाथि आज्ञा , नियममाथि नियम , नियममाथि नियम , अलिकति यहाँ , अलिकति त्यहाँ हुनेछ ताकि तिनीहरू जान पछि हट्न तोडिन समातिन सक्छन्
ISA 28:14     Alignment score: 0.258 → 0.258
So listen to the word of Yahweh , you who mock , you who rule over this people who are in Jerusalem .
त्यसैले गिल्ला गर्नेहरू हो , तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्‍य गर्छौ , तिमीहरूले परमप्रभुको वचन सुन
ISA 28:15     Alignment score: 0.156 → 0.173
This will happen because you said , " We have made a covenant with death , and with Sheol we have reached an agreement . So when the overwhelming whip passes through , it will not reach us . For we have made a lie our refuge , and taken shelter in falsehood . "
तिमीहरूले यसो भनेका हुनाले यस्‍तो हुनेछ , " हामीले मृत्युसित करार बाँधेका छौं चिहनसँग हामी समहती गरेका छौं त्यसैले डरलाग्‍दो कोर्राले हामीलाई भेट्टाउँदा , त्‍यो हामीकहाँ पुग्‍नेछैन किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं असत्‍यमा वास बसेका छौं "
ISA 28:16     Alignment score: 0.33
Therefore the Lord Yahweh says , " See , I will lay in Zion a foundation stone , a tried stone , a precious cornerstone , a sure foundation . He who believes will not be ashamed .
यसकारण परमप्रभु परमेश्‍वर भन्‍नहुन्छ , " हेर् , सियोनमा एउटा जगको ढुङ्गा , जाँचिएको ढुङ्गा , बहुमूल्‍य कुनेढुङ्गा , एउटा बलयो जग राख्‍नेछु जसले विश्‍वास गर्छ लाजमा पर्नेछैन
ISA 28:17     Alignment score: 0.262 → 0.286
I will make justice the measuring stick , and righteousness the plumbline . Hail will sweep away the refuge of lies , and the floodwaters will overwhelm the hiding place .
न्यायलाई नाप्‍ने लट्ठी धर्मिकतालाई साहुल बनाउनेछु असिनाले झुटको शरणस्थानलाई बढार्नेछ बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ
ISA 28:18     Alignment score: 0.149 → 0.164
Your covenant with death will be dissolved , and your agreement with Sheol will not stand . When the raging flood passes through , you will be overwhelmed by it .
मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ चिहानसँगको तिमीहरूको सहमति रहनेछैन जब उर्लंदो बाढी आउँछ , त्‍यसले तिमीहरूलाई डुबाउनेछ
ISA 28:19     Alignment score: 0.23
Whenever it passes through , it will overwhelm you , and morning by morning it will pass through and by day and night it will come . When the message is understood , it will cause terror .
जब त्‍यो आउँछ त्‍यसले तिमीहरूलाई डुबाउनेछ , त्‍यो हरेक बिहान आउनेछ त्‍यो दिन रात आउनेछ जब सन्देश बुझिन्छ , त्‍यसले त्रास पैदा गर्नेछ
ISA 28:21     Alignment score: 0.201 → 0.233
Yahweh will rise up as on Mount Perazim ; he will rouse himself as in the Valley of Gibeon to do his work , his strange work , and perform his strange deed .
पराजीम पर्वतझैं परमप्रभु उठ्नुहुनेछ गिबोनको बेंसीमा झैं आफ्‍नो काम , आफ्‍नो अनौठो काम उहाँको अद्‍भुत काम गर्न उहाँ उठ्नुहुनेछ
ISA 28:22     Alignment score: 0.351
Now therefore do not mock , or your bonds will be tightened . I have heard from the Lord Yahweh of hosts , a decree of destruction on the earth .
यसकारण , अब गिल्ला नगर , नत्र तिमीहरूको बन्धन झन् कसिलो पारिनेछ मैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरबाट पृथ्वीको विनाशको उर्दी सुनेको छु
ISA 28:23     Alignment score: 0.315
Pay attention and listen to my voice ; be attentive and listen to my words .
ध्यान देओ मेरो आवाज सुन ध्यान मग्‍न होओ मेरा वचनहरू सुन
ISA 28:24     Alignment score: 0.122
Does a farmer who plows all day to sow , only plow the ground ? Does he continually break up and harrow the field ?
छर्नलाई दिनभरि जोत्‍ने किसानले के जमिन जोत्‍ने काम मात्र गर्छ ? के उसले बाँजो फुटाउने डल्लो फुटाउँछ मात्र गर्छ ?
ISA 28:25     Alignment score: 0.159 → 0.164
When he has prepared the ground , does he not scatter caraway seed , sow the cumin , put in the wheat in rows and the barley in the right place , and the spelt at its edges ?
जब त्यसले जमिन तयार पार्छ , के त्यसले सूँप छर्ने जीराको बीउ फैलाउने , गहुँलाई ड्‍याङमा रोप्‍ने जौलाई ठिक ठाउँमा कठियालाई यसको छेउहरूमा रोप्दैन ?
ISA 28:26     Alignment score: 0.182
His God instructs him ; he teaches him wisely .
त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ
ISA 28:27     Alignment score: 0.249 → 0.252
Moreover , the caraway seed is not threshed with a sledge , nor is a cartwheel rolled over the cumin ; but caraway is beaten with a stick , and cumin with a rod .
अनि सूँपलाई हथौडाले झारिंदैन , जीरालाई झार्न गाडा नै गुडाइन्छ तर सूँपलाई लट्ठीले कुटिन्छ जीरालाई लुहुरोले कुटिन्छ
ISA 28:28     Alignment score: 0.249 → 0.252
Grain is ground for bread but not too finely , and though the wheels of his cart and his horses scatter it , his horses do not crush it .
रोटी बनाउन अन्‍नलाई पिसिन्छ , तर अति मिहिन पारिंदैन , त्‍यसको गाडाका पाङ्ग्राहरू त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन्
ISA 28:29     Alignment score: 0.28 → 0.282
This too comes from Yahweh of hosts , who is wonderful in instruction and excellent in wisdom .
यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ , जो शिक्षा दिनमा अति हसल बुद्धिमा उत्कृष्‍ट हुनुहुन्छ
ISA 28     Average alignment score: 0.283 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66