Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 49:1     Alignment score: 0.243 → 0.278
Listen to me , you coastlands ! Now give my your attention , you distant peoples . Yahweh has called me from birth by name , when my mother brought me into the world .
समुद्र किनारमा बस्‍नेहरू हो , मेरो कुरा सुन ! टाढाका मानिसहरू हो , मेरो कुरामा ध्यान देओ मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको


ISA 49:2     Alignment score: 0.266 → 0.275
He has made my mouth like a sharp sword ; he hid me in the shadow of his hand ; he has made me into a polished arrow ; in his quiver he has hidden me .
उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको उहाँले मलाई टल्काएको काँड बनाउनुभएको उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको
ISA 49:3     Alignment score: 0.311 → 0.331
He said to me , " You are my servant , Israel , through whom I show my glory . "
उहाँले मलाई भन्‍नुभयो , " इस्राएल , तँ मेरो सेवक होस् , जसद्वारा आफ्‍नो महिमा देखाउँछु "
ISA 49:4     Alignment score: 0.325 → 0.335
But I replied , " Though I thought I have labored in vain , I have spent
my energy for nothing , yet my justice is with Yahweh , and my reward is with my God . "
तर मैले जवाफ दिएँ , " मैले व्यार्थमा परिश्रम गरेको छु , मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें , तापनि मेरो न्याय परमप्रभुसित नै मेरो इनाम मेरो परमेश्‍वरसँग "
ISA 49:5     Alignment score: 0.252 → 0.265
Now Yahweh has spoken he who formed me from birth to be his servant , to restore Jacob again to himself , so that Israel would be gathered to him , for I am honored in the eyes of Yahweh , and my God has become my strength
अब परमप्रभु बोल्‍नुभएको उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन , याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो , ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस् , किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको
ISA 49:6     Alignment score: 0.241 → 0.257
and he says , " It is too small a thing for you to be my servant to reestablish the tribes of Jacob , and to restore the survivors of Israel . I will make you a light to the Gentiles , that you may be my salvation to the ends of the earth . "
अनि उहाँ भन्‍नुहुन्छ , " याकूबको कुललाई पुनःस्थापित गर्न इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु , ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् "
ISA 49:8     Alignment score: 0.299 → 0.301
This
is what Yahweh says , " At a time I decide to show my favor I will answer you , and in a day of salvation I will help you ; I will protect you , and give you as a covenant for the people , to rebuild the land , to reassign the desolate inheritance .
परमप्रभु यसो भन्‍नुहुन्छ , " मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा तँलाई जवाफ दिनेछु , अनि उद्धारको दिनमा तँलाई सहायता गर्नेछु तेरो सुरक्षा गर्नेछु देशको पुनःनिर्माण गर्न उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु
ISA 49:9     Alignment score: 0.255 → 0.259
You will say to the prisoners , ' Come out ; ' to those in dark dungeons , ' Show yourselves . ' They will graze along the roads , and on all the bare slopes will be their pasture .
तैंले कैदीहरूलाई , ' बाहिर आओ , ' अँध्यारो कालकोठरीमा हुनेहरूलाई , ' आफूलाई देखाओ ' भन्‍नेछस् तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ
ISA 49:10     Alignment score: 0.281 → 0.27
They will not be hungry or thirsty
; nor will the heat or sun beat on them , for he who has mercy on them will lead them ; he will guide them to springs of water .
तिनीहरू तिर्काउने वा भोकाउने छैनन् तापले घामले तिनीहरूलाई पोल्‍नेछ , किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ , उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ
ISA 49:11     Alignment score: 0.27 → 0.276
Then I will make all my mountains into a road , and make my highways level . "
तब आफ्‍ना सबै पर्वतलाई सडक मेरा मुल बाटोहरूलाई समतल बनाउने छु "
ISA 49:12     Alignment score: 0.249
Look , these will come from far away , some from the north and the west ; and others from the land of Sinim .
हेर , यिनीहरू टाढाबाट , कोही उत्तर पश्‍चिमबाट आउनेछन् अनि अरूचाहिं आश्‍वासनको देशबाट आउनेछन्
ISA 49:13     Alignment score: 0.245 → 0.254
Sing , heavens , and be joyful , earth ; break into singing , you mountains ! For Yahweh comforts his people , and will have compassion on his afflicted .
आकाश गाओ पृथ्वी आनन्दि होओ पर्वतहरू , गीत गाओ ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ
ISA 49:14     Alignment score: 0.423
But Zion said , " Yahweh has forsaken me , and the Lord has forgotten me . "
तर सियोनले भन्यो , " परमप्रभुले मलाई त्यग्‍नुभएको , परमप्रभुले मलाई बिर्सनुभएको "
ISA 49:15     Alignment score: 0.281 → 0.283
" Can a woman forget her baby , nursing at her breast , so she does not have compassion on the son she has borne ? Yes , they may forget , but I will not forget you .
" के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे , अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् ? हो , तिनीहरूले बिर्सन सक्छन् , तर तँलाई बिर्सनेछैन
ISA 49:16     Alignment score: 0.296
Look , I have inscribed your name on my palms ; your walls are continually before me .
हेर , मैले तेरो नाउँ आफ्‍नो हत्केलामा खोपेको छु तेरा पर्खालहरू निरन्तर मेरो सामु छन्
ISA 49:17     Alignment score: 0.172
Your children are hurrying back , while those who destroyed you are going away .
तेरा छोराछोरी फर्कन हतारिंदैछन् , जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन्
ISA 49:18     Alignment score: 0.222 → 0.226
Look around and see , they are all gathering and coming to you . As surely as I live
this is Yahweh 's declaration you will surely wear them like jewelry , and you will put them on like a bride .
वरिपरि हेर देख् , तिनीहरू भेला हुँदैछन् तँकहाँ आउँदैछन् जस्तो जीवित छु यो परमप्रभुको घोषणा हो तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस्
ISA 49:19     Alignment score: 0.187 → 0.229
Though you were a waste and desolate , a land that was in ruins , now you will be too small for the inhabitants , and those who devoured you will be far away .
तँ उजाड निर्जन , भग्‍नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् तँलाई नाश पार्नेहरू टाढा हुनेछन्
ISA 49:20     Alignment score: 0.162 → 0.182
The children born during the time of your bereavement will say in your hearing , ' The place is too cramped for us , make room for us , so we may live here . '
शोकको अवधिमा जन्‍मेका छोराछोरीले तैंले सुन्‍ने गरी भन्‍नेछन् , ' यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ , ठाउँ तयार पार , ताकि हामी बस्‍न सकौं '
ISA 49:21     Alignment score: 0.31 → 0.313
Then you will ask yourself , ' Who has borne
these children for me ? I was bereaved and barren , exiled and divorced . Who has raised these children ? Look , I was left all alone ; where did these come from ? ' "
तब तैंले आफैलाई सोध्‍नेछस् , ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो ? शोकमा बाँझी , निर्वासित त्‍यागिएकी थिएँ यी छोराछोरीलाई कसले हुर्कायो ? हेर , मलाई एक्‍लै छोडिएको थियो यिनीहरू कहाँबाट आए ? "
ISA 49:22     Alignment score: 0.297 → 0.322
This
is what the Lord Yahweh says , " Look , I will raise my hand to the nations ; I will raise my signal flag to the peoples . They will bring your sons in their arms and carry your daughters on their shoulders .
परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्छ , " हेर् , जातिहरूतिर आफ्‍नो हात उठाउनेछु मानिसहरूतिर आफ्‍नो संकेतको झन्डा उठाउनेछु तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा तेरी छोरीहरूलाई आफ्‍ना काँधमा बोकेर ल्याउनेछन्
ISA 49:23     Alignment score: 0.213 → 0.215
Kings will be your foster fathers , and their queens your nursemaids ; they will bow down to you with their faces to the earth and lick the dust of your feet ; and you will know that I am Yahweh ; those who wait for me will not be put to shame . "
राजहरू तेरा धर्म - बुबाहरू रानीहरू तेरा धाइ - आमाहरू हुनेछन् तिनीहरूले आफ्‍ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् तेरा खुट्टाका धूलो चाट्नेछन् अनि परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् "
ISA 49:24     Alignment score: 0.179 → 0.181
Can the spoils be taken from the warrior , or captives be rescued from the fierce ?
के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ , वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ ?
ISA 49:25     Alignment score: 0.346 → 0.347
But this
is what Yahweh says , " Yes , the captives will be taken away from the warrior , and spoils will be rescued ; for I will oppose your adversary and save your children .
तर परमप्रभु यसो भन्‍नुहुन्छ , " हो , योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ लूटका मालहरू छुट्टाइनेछ किनकि तेरो विरोधीलाई विरोध गर्नेछु तेरा छोराछोरीलाई बचाउनेछु
ISA 49:26     Alignment score: 0.261 → 0.262
I will feed your oppressors with their own flesh ; and they will get drunk on their own blood , as if it were wine . Then all mankind will know that I , Yahweh , am your Savior and your Redeemer , the Mighty One of Jacob . "
तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु अनि तिनीहरू आफ्‍नै रगले दाखमद्यले झैं मात्‍नेछन् तब परमप्रभु , तेरो मुक्‍तिदाता तेरा उद्धारक , याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् "
ISA 49     Average alignment score: 0.271 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66