Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 61:1     Alignment score: 0.259 → 0.275
The Spirit of the Lord Yahweh is on me , because Yahweh has anointed me to proclaim good news to the afflicted . He has sent me to heal the brokenhearted , to proclaim liberty to the captives , and the opening of the prison for those who are bound .
परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ , किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको तोडिएका हृदय भएकाहरूलाई निको पार्न , कैदीहरूलाई छुटकाराको घोषणा गर्न बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको


ISA 61:2     Alignment score: 0.297
He has sent me to proclaim the year of Yahweh 's favor , the day of vengeance of our God , and to comfort all who mourn .
परमप्रभुको कृपाको वर्ष , हाम्रा परमेश्‍वरको बदलाको दिनको घोषणा गर्न शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको
ISA 61:3     Alignment score: 0.226 → 0.255
He has sent me to give to those who mourn in Zion to give them a turban instead of ashes , oil of joy instead of mourning , a mantle of praise in place of a spirit of dullness , to call them oaks of righteousness , the planting of Yahweh , that he may be glorified .
सियोनमा शोक गर्नेहरू , तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट , शोकको सट्टामा आनन्दको तेल , निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन , तिनीहरूलाई धर्मिकताका फलाँटहरू , परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको , ताकि उहाँलाई नै महिमा होस्
ISA 61:4     Alignment score: 0.285 → 0.32
They will rebuild the ancient ruins ; they will restore the former desolations . They will restore the ruined cities , the desolations from many former generations .
तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् तिनीहरूले भग्‍नावशेष भएका सहरहरू पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन्
ISA 61:5     Alignment score: 0.317
Foreigners will stand and feed your flocks , and sons of foreigners will work your fields and vineyards .
विदेशीहरू खडा हुनेछन् तिमीहरूका भेडाबाख्रा चराउनेछन् , विदेशीका छोराहरूले तिमीहरूका खेतबारी दाखबारीहरूमा काम गर्नेछन्
ISA 61:6     Alignment score: 0.3 → 0.335
You will be called the priests of Yahweh ; they will call you servants of our God . You will eat the wealth of the nations , and you will boast in their riches .
तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरू भन्‍नेछन् तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ
ISA 61:7     Alignment score: 0.256
Instead of your shame you will have double ; and instead of dishonor they will rejoice over their share . So they will have a double share of their land ; everlasting joy will be theirs .
तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्‍बर पाउनेछौ अनि अपमनाको साटोमा तिनीहरू आफ्‍ना अंशमा आनन्दित हुनेछन् यसरी तिनीहरूले आफ्‍नो देशको दोब्‍बर अंश पाउनेछन् अनन्तको आनन्द तिनीहरूकै हुनेछ
ISA 61:8     Alignment score: 0.249 → 0.249
For I , Yahweh , love justice , and I hate robbery and violent injustice . I will faithfully repay them , and I will make an everlasting covenant with them .
किनकि परमप्रभुले न्यान मन पराउँछु डकैती अन्यायलाई घृणा गर्छु तिनीहरूलाई इमानदार भएर प्रतिफल दिनेछु तिनीहरूसित अनन्तको करार बाँध्‍नेछु
ISA 61:9     Alignment score: 0.25 → 0.255
Their descendants will be known among the nations , and their offspring among the peoples . All who see them will acknowledge them , that they are the people whom Yahweh has blessed .
तिनीहरूका सन्‍तानहरू जातिहरूका माझमा तिनीहरूका सन्तानहरू मानिसहरूका बिचमा चिनिनेछन् तिनीहरूलाई देख्‍ने सबैले तिनीहरू परमप्रभुले आशिष् दिनुभएका मानिसहरू हुन् भनी स्वीकार गर्नेछन्
ISA 61:10     Alignment score: 0.236 → 0.245
I will greatly rejoice in Yahweh ; in my God I will be very glad . For he has clothed me with the garments of salvation ; he has clothed me with the robe of righteousness , as a bridegroom adorns himself with a turban , and as a bride adorns herself with her jewels .
परप्रभुमा अत्यन्तै आनन्दित हुनेछु मेरो परमेश्‍वरमा धैरै खुसी हुनेछु किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको , जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे
ISA 61:11     Alignment score: 0.233 → 0.235
For as the earth produces its sprouting plants , and as the garden makes its planting grow , so the Lord Yahweh will cause
righteousness and praise to sprout up in front of all the nations .
किनकि जसरी पृथ्वीले आफ्‍ना बिरुवाहरू उमार्छ जसरी बगैंचाले त्‍यसका बिरुवाहरू बढाउँछ , त्‍यसरी नै पमरमप्रभु परमेश्‍वरले सबै जातिहरूका सामु धार्मिकता प्रशंसा निस्‍कने बनाउनुहुनेछ
ISA 61     Average alignment score: 0.271 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66