Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 38:1     Alignment score: 0.398
In those days Hezekiah was sick to the point of dying . So Isaiah son of Amoz , the prophet , came to him , and said to him , " Yahweh says , ' Set your house in order ; for you will die , not live
. ' "
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए तिनलाई भने , " परमप्रभु भन्‍नुहुन्छ , ' आफ्नो घरको व्यवस्थापन गर् किनभने तँ मर्नेछस् , बाँच्‍नेछैनस् ' "


ISA 38:2     Alignment score: 0.261 → 0.287
Then Hezekiah turned his face to the wall and prayed to Yahweh .
तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए परमप्रभुमा प्रार्थना चढाए
ISA 38:3     Alignment score: 0.34 → 0.352
He said , " Please , Yahweh , call to mind how I have faithfully walked before you with my whole heart , and how I have done what was good in your sight . " Then Hezekiah wept loudly .
तिनले भने , " कृपया , हे परमप्रभु , तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु मैले तपाईंको नजरमा जे असल सो कसरी गरेको छु सो सम्‍झनुहोस् " अनि हिजकिया धुरुधुरु रोए
ISA 38:4     Alignment score: 0.399
Then the word of Yahweh came
to Isaiah , saying ,
तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो ,
ISA 38:5     Alignment score: 0.364 → 0.362
" Go and say to Hezekiah , the leader of my people , ' This is what Yahweh , the God of David your ancestor , says : I have heard your prayer , and I have seen your tears . See , I am about to add fifteen years to your life .
" जा , मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन् , ' परमप्रभु , तेरो पुर्खा दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु , मैले तेरो आँसु देखेको छु हेर् , तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्‍न लागेको छु
ISA 38:6     Alignment score: 0.307 → 0.305
Then I will rescue you and this city from the hand of the king of Assyria , and I will defend this city .
तब तँलाई यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु यो सहरको रक्षा गर्नेछु
ISA 38:7     Alignment score: 0.244
This
will be the sign to you from Yahweh , that I will do what I have promised .
मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्‍ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ
ISA 38:8     Alignment score: 0.352
Look , I will cause the shadow on the stairs of Ahaz to go back ten steps . ' " So the shadow went back ten steps of the stairs on which it had advanced .
हेर , आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु " त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो , जुन अगि बढेको थियो
ISA 38:9     Alignment score: 0.356 → 0.354
This
was the written prayer of Hezekiah king of Judah , when he had been sick and then recovered :
यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो ,
ISA 38:10     Alignment score: 0.295
" I said that halfway through my life I will go through the gates of Sheol ; I am sent there for the rest of my years .
" मैले भनें मेरो आधा जीवनमा नै चिहानको ढोकाभित्र जानेछु मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ
ISA 38:11     Alignment score: 0.312 → 0.308
I said that I will no longer see Yahweh , Yahweh in the land of the living ; I will no longer look on mankind or the inhabitants of the world .
मैले भनें परमप्रभुलाई देख्‍नेछैन , जीवितहरूको देशमा परमप्रभुलाई कदापि देख्‍नेछैन मानवजाति वा संसारको बासिन्दालाई फेरि देख्‍नेछैन
ISA 38:12     Alignment score: 0.262 → 0.273
My life is removed and carried away from me like a shepherd 's tent ; I have rolled up my life like a weaver ; you are cutting me off from the loom ; between day and night you are ending my life .
मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको हटाइएको मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ
ISA 38:13     Alignment score: 0.313 → 0.329
I cried out until the morning ; like a lion he breaks all my bones . Between day and night you are ending my life .
मैले बिहानसम्म नै पुकारा गरें उहाँले मेरा सबै हड्‍डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्छ
ISA 38:14     Alignment score: 0.197 → 0.207
Like a swallow I chirp ; I coo like a dove ; my eyes grow tired with looking upward . Lord , I am oppressed ; help me .
गौंथलीझैं चिरबिर गर्छु ढुकुरझैं कुर्लिन्‍छु माथितिर हेरेर मेरा आँखा थकित भएका छन् हे परमप्रभु , दुःखमा परेको छु मलाई सहायता गर्नुहोस्
ISA 38:15     Alignment score: 0.253 → 0.264
What shall I say ? He has both spoken to me , and has done it ; I will walk slowly all my years because I am overcome with grief .
मैले के भन्‍न सक्‍छु ? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको मेरा सबै वर्षहरूमा बिस्तारै हिंड्नेछु किनभने शोकले व्याकुल भएको छु
ISA 38:16     Alignment score: 0.289 → 0.299
Lord , the sufferings you send
are good for me ; may my life be given back to me ; you have restored my life and health .
हे परमप्रभु , तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् मेरो जीवन मलाई फिर्ता दिइयोस् तपाईंले मरो जीवन स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको
ISA 38:17     Alignment score: 0.296 → 0.297
It was for my benefit that I experienced such grief . You have rescued me from the pit of destruction ; for you have thrown all my sins behind your back .
मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको
ISA 38:18     Alignment score: 0.262
For Sheol does not thank you ; death does not praise you ; those who go down into the pit do not hope in your trustworthiness .
किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन मृत्युले तपाईंको प्रशंसा गर्दैन चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन्
ISA 38:19     Alignment score: 0.187 → 0.188
The living person , the living person , he is the one who gives you thanks , as I do this
day ; a father makes known to children your trustworthiness .
जस्तो आज गर्दैर्छु , जीवित व्यक्‍तिले , केवल जीवित व्यक्‍तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ पिताले तपाईंको विश्‍वस्‍तता छोराछोरीलाई भन्‍छन्
ISA 38:20     Alignment score: 0.222 → 0.258
Yahweh is about to save me , and we will celebrate with music all the days of our lives in the house of Yahweh . "
परमप्रभुले मलाई बचाउन लाग्‍नुभएको हामीले परमप्रभुको मन्‍दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं "
ISA 38:21     Alignment score: 0.179 → 0.172
Now Isaiah had said , " Let them take a lump of figs and put it on the boil , and he will recover . "
यति बेला यशैयाले भनेका थिए , " अञ्‍जिरको लेप लिनु त्‍यसलाई त्‍यो घाउमा लगाउनु उहाँ निको हुनुहुनेछ "
ISA 38:22     Alignment score: 0.258
Hezekiah also had said , " What will be the sign that I should go up to the house of Yahweh ? "
हिजकियाले पनि भनेका थिए , " परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्‍ह हुनेछ ? "
ISA 38     Average alignment score: 0.298 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66