Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 34:1     Alignment score: 0.293 → 0.312
Come near , you nations , and listen ; pay attention , you people ! The earth and all that fills it must listen , the world , and all things that come from it .
जातिहरू , नजिक आओ सुन मानिसहरू , ध्यान देओ पृथ्वी त्‍यसलाई भर्ने सबैले , संसार त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ


ISA 34:2     Alignment score: 0.314
For Yahweh is angry with all the nations , and furious against all their armies ; he has completely destroyed them , he has handed them over to the slaughter .
किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको , उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको
ISA 34:3     Alignment score: 0.347 → 0.378
The bodies of their dead will be thrown out . The stench of the dead
bodies will be everywhere ; and the mountains will soak up their blood .
तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् लाशहरूको दुर्गन्ध जताततै हुनेछ अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ
ISA 34:5     Alignment score: 0.33
For when my sword will have drunk
its fill in heaven ; look , it will now come down on Edom , on the people I am setting apart for destruction .
किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ हेर , मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ
ISA 34:6     Alignment score: 0.34 → 0.362
The sword of Yahweh is dripping with blood and covered with fat , dripping with the blood of lambs and goats , covered with the fat of the kidneys of rams . For Yahweh has a sacrifice in Bozrah and a great slaughter in the land of Edom .
परमप्रभुको तरवारबाट रगत चुहिरहेको बोसोले ढाकेको , थुमाहरू बोकाहरूका रगत चुहिरहेको , भेडाहरूका मृगौलाको बोसोले ढाकिएको किनकि बोज्रामा परमप्रभुको बलिदान एदोममा ठुलो संहार
ISA 34:7     Alignment score: 0.251 → 0.305
Wild oxen will fall with them , and young bulls with the older ones . Their land will be drunk
with blood , and their dust made fat with fatness .
तिनीहरूसँगै जङ्गली साँढेहरू , अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् तिनीहरूका देश रगतले मात्‍नेछ तिनीहरूका माटो बोसोले मोटाउनेछ
ISA 34:8     Alignment score: 0.25
For it will be a day of vengeance for Yahweh and a year when he will pay them back for the cause
of Zion .
किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ
ISA 34:9     Alignment score: 0.224 → 0.229
The streams of Edom will be turned into pitch , her dust into sulfur , and her land will become burning pitch .
एदोमका नदीहरू अकत्रामा , त्यसको माटो गन्धकमा परिणत हुनेछ त्यसको देश जलिरहने अलकत्रा हुनेछ
ISA 34:10     Alignment score: 0.328 → 0.334
It will burn night and day ; its smoke will rise
forever ; from generation to generation it will be a wasteland ; no one will pass through it forever and ever .
त्‍यो रातदिन जल्‍नेछ त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन
ISA 34:11     Alignment score: 0.345
But wild birds and animals will live there ; the owl and the raven will make their nest in it . He will stretch over it the measuring line of ruin and the plumbline of destruction .
तर जङ्गली चराहरू जनावरहरू त्यहाँ बस्‍नेछन् लाटोकोसेरो कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन् उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी विनाशको सहुल लगाउनुहुनेछ
ISA 34:12     Alignment score: 0.165 → 0.175
Her nobles will have nothing left to call a kingdom , and all her princes will be nothing .
राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन , त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन्
ISA 34:13     Alignment score: 0.159 → 0.165
Thorns will overgrow her palaces , nettles and thistles her fortresses . It will be a habitation of jackals , a place for ostriches .
त्यसको दरबारमा काँढाहरू , अनि त्यसको किल्लाहरूमा सिस्‍नो सिउँडीहरू उम्रिनेछन् त्‍यो स्यालको बास सुतुर्मुर्गको ठाउँ हुनेछ
ISA 34:14     Alignment score: 0.298 → 0.331
The wild animals and the hyenas will meet there , and the wild goats will cry to one another . Nocturnal animals will settle there and find
for themselves a place of rest .
त्यहाँ जङ्गली जनावरहरू हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् रातका जनावरहरू त्यहाँ बस्‍नेछन् तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ
ISA 34:15     Alignment score: 0.166 → 0.182
Owls will make nests , lay and hatch their eggs , hatch and protect their young . Yes , there hawks will gather , each one with its mate .
लाटोकोसेराहरूले गुँड बनाउनेछन् , अण्डा पार्नेछन् कोरल्नेछन् तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् हो , त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन्
ISA 34:16     Alignment score: 0.254 → 0.255
Search through the scroll of Yahweh ; not one of these will be missing . None will lack for a mate ; for his mouth has commanded it , and his spirit has gathered them .
परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज यिमध्ये एउटै पनि हराउनेछैन कसैलाई पनि जोडीको कमी हुनेछैन किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको
ISA 34:17     Alignment score: 0.341 → 0.342
He has cast lots for their places , and his hand has measured it out for them by a cord . They will possess it forever ; from generation to generation they will live there .
उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन्
ISA 34     Average alignment score: 0.297 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66