Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 59:1     Alignment score: 0.29 → 0.29
Look , Yahweh 's hand is not so short that it can not save ; nor his ear so dull , that it can not hear .
हेर , परमप्रभुको हात यति छोटो छैन कि त्‍यसले बचाउन सक्‍दैन उहाँको कान यति मन्द नै कि त्‍यसले सुन्‍न सक्‍दैन


ISA 59:2     Alignment score: 0.17 → 0.188
Your sinful acts , however , have separated you from your God , and your sins have made him hide his face from you and from hearing you .
तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्‍वरबाट अलग गरेको , तिमीहरूका पापहरूले तिमीहरूबाट तिमीहरूका कुरा सुन्‍नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको
ISA 59:3     Alignment score: 0.195 → 0.21
For your hands are stained with blood and your fingers with sin . Your lips speak lies and your tongue speaks maliciously .
किनकि तिमीहरूका हातहरूमा रगतका तिमीहरूको औंलाहरूमा पापका दाग छन् तिमीहरूका ओठहरूले झुट बोल्छन् तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन्
ISA 59:4     Alignment score: 0.235 → 0.242
No one calls in righteousness , and none pleads his case in truth . They trust in empty words , and tell lies ; they conceive trouble and give birth to sin .
कसैले पनि धार्मिकतामा पुकारा गर्दैन कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् झुट बोल्छन् तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् पाप जन्माउँछन्
ISA 59:5     Alignment score: 0.235
They hatch eggs of a poisonous snake and weave a spider 's web . Whoever eats of their eggs dies , and if an egg is crushed , it hatches into a poisonous snake .
तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् माकुराको जालो बुन्छन् तिनीहरूका अण्डा जसले खान्छ त्‍यो मर्छ एउटा अण्डा फुटाइयो भने , त्‍यसबाट विषलु सर्प निस्‍कन्‍छ
ISA 59:6     Alignment score: 0.262
Their webs can not be used for garments , nor can they cover themselves with their works . Their works are works of sin , and deeds of violence are in their hands .
तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन , तिनीहरूले आफ्‍ना कामहरूले आफूलाई ढाक्‍न सक्छन् तिनीहरूका कामहरू पापका कामहरू हुन् तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन्
ISA 59:7     Alignment score: 0.314 → 0.348
Their feet run to evil , and they run to pour out innocent blood . Their thoughts are thoughts of sin ; violence and destruction are their roads .
तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्छ तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् तिनीहरूका विचारहरू पापका विचारहरू हुन् हिंसा विनाश तिनीहरूका बाटोहरू हुन्
ISA 59:8     Alignment score: 0.34 → 0.357
The way of peace they do not know , and there is no justice in their paths . They have made crooked paths ; whoever travels these paths does not know peace .
शान्तिको बाटो तिनीहरूले जान्दैनन् तिनीहरूका बाटोहरूमा न्याय हुँदैन तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन्
ISA 59:9     Alignment score: 0.335 → 0.339
Therefore justice is far from us , nor does righteousness reach us . We wait for light , but see darkness ; we look for brightness , but we walk in darkness .
यसकारण न्याय हामीबाट टाढा , धार्मिकता हामीकहाँ आइपुग्छ हामी ज्‍योतिको आशा गर्छौं , तर अन्धकार देख्‍छौं हामी उज्‍यालोको प्रतिक्षा गर्छौं , तर हामी अन्‍धकारमा हिंड्‍छौं
ISA 59:10     Alignment score: 0.192 → 0.218
We grope for the wall like the blind , like those who can not see . We stumble at noonday as in the twilight ; among the strong we are like dead men .
अन्‍धाले झैं देख्‍न नसक्‍नेहरूले झैं हामी भित्ता छाम्‍छौं हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं
ISA 59:11     Alignment score: 0.268 → 0.287
We growl like bears and moan like doves ; we wait for justice , but there is none ; for rescue , but it is far from us .
हामी भालुझैं कराउँछौं ढुकुरझैं विलाप गर्छौं हामी न्यायको आशा गर्छौं , तर त्यहाँ छैन छुटकाराको खोज्‍छौं , तर त्‍यो हामीबाट टाढा
ISA 59:12     Alignment score: 0.442
For our many transgressions are before you , and our sins testify against us ; for our transgressions are with us , and we know
our sins .
किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् किनकि हाम्रा अपराधहरू हामीसँग छन् हामी आफ्‍ना पापहरू जान्दछौं
ISA 59:13     Alignment score: 0.248 → 0.248
We have rebelled , denying Yahweh and turning away from following our God . We have spoken extortion and turning aside , conceived complaining from the heart and words of lying .
परमप्रभुलाई इन्कार गरेर हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं हामीले झुट बोलेका छौं , अनि तर्किएर हृदय झुटका शब्दहरूबाट गनगन गरेका छौं
ISA 59:14     Alignment score: 0.181 → 0.202
Justice is driven back , and righteousness stands far off ; for truth stumbles in the public square , and right can not come .
न्याय हटाइएको धार्मिका टाढै खडा हुन्‍छ किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ ठिक कुरा आउन सक्‍दैन
ISA 59:15     Alignment score: 0.194 → 0.201
Trustworthiness has gone away , and he who turns away from evil makes himself a victim . Yahweh saw it and was displeased that there was no justice .
भरोसा हराएको , जो दुष्‍टताबाट फर्किन्‍छ उसले आफूलाई शिकार बनाउँछ परमप्रभुले यो देख्‍नुभयो त्‍यहाँ न्याय नदेखेर अप्रशन्‍न हुनुभयो
ISA 59:16     Alignment score: 0.213 → 0.222
He saw that there was no man , and wondered that there was no one to intervene . Therefore his own arm brought salvation for him , and his righteousness sustained him .
त्‍यहाँ उहाँले कुनै मानिसलाई देख्‍नुभएन मध्यस्थ गर्ने कोही नभएकोमा उहाँ छक्‍क पर्नुभयो यसकारण उहाँको आफ्नै बहुलीले उसको उद्धार गर्‍यो उहाँको धार्मिकताले उसलाई सम्भाल्यो
ISA 59:17     Alignment score: 0.256 → 0.256
He put on righteousness as a breastplate and a helmet of salvation upon his head . He clothed himself with garments of vengeance and wore zeal as a mantle .
उहाँले धार्मिकतालाई छातीपाताको रूपमा आफ्‍नो शिरमा मुक्‍तिको टोप लगाउनुभयो उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो जोशलाई आवरणको रूपमा लगाउनुभयो
ISA 59:18     Alignment score: 0.134 → 0.168
He repaid them for what they had done , angry judgment to his adversaries , vengeance to his enemies , to the islands punishment as their reward .
आफ्‍ना विरोधीहरूलाई क्रोधको इन्साफले , आफ्‍ना शत्रुहरूलाई बदलाले , टापुहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले , तिनीहरूले जे गरेका थिए , त्‍यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो
ISA 59:19     Alignment score: 0.231
So they will fear the name of Yahweh from the west , and his glory from the sun 's rising ; for he will come as a rushing stream , driven by the breath of Yahweh .
त्यसैले तिनीहरूले पश्‍चिमदेखि परमप्रभुको नाउँको भय मान्‍नेछन् सूर्योदयदेखि उहाँको महिमा देख्‍नेछन् किनकि परमप्रभुको सासले डोर्‍याएर उहाँ उर्लंदो नदीझैं आउनुहुनेछ
ISA 59:20     Alignment score: 0.291 → 0.374
" A redeemer will come to Zion and to those who turn from their rebellious deeds in Jacob this is Yahweh 's declaration .
" सियोनमा याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ एक जना उद्धारक आउनुहुने यो परमप्रभुको घोषणा हो
ISA 59     Average alignment score: 0.266 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66