Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 30:1     Alignment score: 0.407 → 0.408
" Woe to the rebellious children , " this is Yahweh 's declaration . " They make plans , but not from me ; they make alliances with other nations , but they were not directed by my Spirit , so they add sin to sin .
यो परमप्रभुको घोषणा हो , " धिक्‍कार विद्रोही छोराछोरीलाई ! तिनीहरू योजना बनाउँछन् , तर मबाट योजना होइन तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन् , तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन् , त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन्


ISA 30:2     Alignment score: 0.325 → 0.334
They set out to go down into Egypt , but have not asked for my direction . They seek protection from Pharaoh and take refuge in the shadow of Egypt .
तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन् , तर मेरो निर्देशन खोजेका छैनन् तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् मिश्रदेशको छायामा शरण लिन्छन्
ISA 30:3     Alignment score: 0.354 → 0.36
Therefore Pharaoh 's protection will be your shame , and the refuge in Egypt 's shade , your humiliation ,
यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ ,
ISA 30:4     Alignment score: 0.356 → 0.357
although
their princes are at Zoan , and their messengers have come to Hanes .
यद्यपि तिनीहरूका शासकहरू सोअनमा तिनीहरूका दूतहरू हानेसमा आएका छन्
ISA 30:5     Alignment score: 0.361
They will all be ashamed because of a people who can not help them , who are neither help nor aid , but a shame , and even a disgrace . "
आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूको कारणले तिनीहरू लज्‍जित हुनेछन् , जो सहायता मदत हुन् , तर शर्म अपमान हुन्छन् "
ISA 30:6     Alignment score: 0.189 → 0.208
A declaration about the beasts of the Negev : Through the land of trouble and danger , of the lioness
and the lion , the viper and fiery flying serpent , they carry their riches on the backs of donkeys , and their treasures on the camels ' humps , to a people who can not help them .
नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्‍ट खतराको देशबाट भएर सिंहनी सिंह , साप उड्ने सर्प निस्कनेछन् , आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्‍ना सम्पत्ति ऊँटहरूलाई आफ्‍ना बहुमूल्य भण्डारहरू बोकाउँछन्
ISA 30:7     Alignment score: 0.301
For Egypt 's help is worthless ; therefore I have called her Rahab , who sits still .
किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ यसकारण मैले त्यसलाई राहाब भने , जो चुपचाप बस्छ
ISA 30:8     Alignment score: 0.216
Now go , write it in their presence on a tablet , and inscribe it on a scroll , that it may be preserved for the time to come as a testimony .
अब जा , तिनीहरूको सामु यो एउटा पाटीमा लेख् एउटा मुट्ठामा यो लेख् , ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस्
ISA 30:9     Alignment score: 0.339 → 0.343
For these are a rebellious people , lying children , children who will not hear the instruction of Yahweh .
किनकि यी विद्रोही मानिसहरू , झुट बोल्ने छोराछोरी , परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन्
ISA 30:10     Alignment score: 0.301 → 0.304
They say to the seers , " Do not see ; " and to the prophets , " Do not prophesy the truth to us ; speak flattering words to us , prophesy illusions .
तिनीहरूले दर्शीहरूलाई भन्छन् , " नहेर्नुहोस् , " अगमवक्ताहरूलाई भन्छन् , " हामीलाई सत्य अगमवाणी नगर्नुहोस् हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस् , भ्रम अगमवाणी गर्नुहोस्
ISA 30:11     Alignment score: 0.205 → 0.223
Turn aside from the way , stray
off the path ; cause the Holy One of Israel to cease speaking before our face . "
मार्गबाट तर्की जानुहोस् , बाटोबाट हट्नुहोस् इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् "
ISA 30:12     Alignment score: 0.333 → 0.367
Therefore the Holy One of Israel says , " Because you reject this word and trust in oppression and deceit and lean on it ,
यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ , " तिमीहरूले यो वचन इन्कार गरेको अत्यचार छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ ,
ISA 30:13     Alignment score: 0.279 → 0.287
so this sin will be to you like a broken part ready to fall
, like a bulge in a high wall whose fall will happen suddenly , in an instant . "
त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै , तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ "
ISA 30:15     Alignment score: 0.359
For this
is what the Lord Yahweh , the Holy One of Israel says , " In returning and resting you will be saved ; in quietness and in trust will be your strength . But you were not willing .
किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ , " फर्कनु विश्राम गर्नुले तिमीहरू बचाइनेछौ चुपचाप बस्‍नु भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ तर तिमीहरू तत्पर भएनौ
ISA 30:16     Alignment score: 0.234 → 0.236
You said , ' No , for we will flee on horses , ' so you will flee ; and , ' We will ride
upon swift horses , ' so those who pursue you will be swift .
तिमीहरूले भन्यौ , होइन , किनकि हामी घोडामा भाग्‍नेछौं , ' यसरी तिमीहरू भाग्‍नेछौ अनि ' हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं , ' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन्
ISA 30:18     Alignment score: 0.323
Yet Yahweh is waiting to be gracious to you , therefore he is ready to show you mercy . For Yahweh is a God of justice ; blessed are all those who wait for him .
तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको , यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन्
ISA 30:19     Alignment score: 0.311 → 0.315
For a people will live in Zion , in Jerusalem , and you will weep no more . He will surely be gracious to you at the sound of your cry . When he hears it , he will answer you .
किनकि मानिसहरू सियोनमा , यरूशलेमा बस्‍नेछन् तिमीहरू फेरि रुनेछैनौ तिमीहरूको रुवाइको आवाज सुन्‍दा उहाँ निश्‍चय नै अनुग्रही हुनुहुनेछ जब उहाँले त्‍यो सुन्‍नुहुन्छ , तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ
ISA 30:20     Alignment score: 0.254 → 0.266
Though Yahweh gives you the bread of adversity and the water of affliction , even so , your teacher will not hide himself anymore , but you will see your teacher with your own eyes .
परमप्रभुलले दुःखको रोटी कष्‍टको पानी दिनुभए तापनि , त्‍यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्‍नुहुनेछैन , तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्‍नेछौ
ISA 30:21     Alignment score: 0.209 → 0.225
Your ears will hear a word behind you saying , " This is the way , walk in it , " when you turn to the right or when you turn to the left .
जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ , तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् " बाटो यही हो , यसैमा हिंड "
ISA 30:22     Alignment score: 0.196 → 0.197
You will desecrate your carved figures overlaid with silver and your gold cast figures . You will throw them away like a menstrual rag . You will say to them , " Get out of here . "
तिमीहरूले आफ्‍ना खोपिएका चाँदीका सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ तिनलाई तिमीहरू भन्‍नेछौ , " यहाँबाट गइहाल "
ISA 30:23     Alignment score: 0.281 → 0.28
He will give the rain for your seed when you sow the ground , and bread with abundance from the ground , and the crops will be abundant . In that day your cattle will graze in broad pastures .
तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ , अन्‍नहरू प्रशस्‍त हुनेछन् त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन्
ISA 30:25     Alignment score: 0.213 → 0.226
On every high mountain and on every high hill , there will be flowing brooks and streams of waters , in the day of the great slaughter when the towers fall
.
धरहरा ढलेर ठुलो संहार भएको दिनमा , हरेक अग्लो पहाड हरेक अग्लो डाँडामा , त्यहाँ बगिरहने खोलाहरू खोल्‍साहरू हुनेछन्
ISA 30:27     Alignment score: 0.276 → 0.276
Look , the name of Yahweh comes from a distant place , burning with his anger and in dense smoke . His lips are full of fury , and his tongue is like a devouring fire .
हेर , परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको गाढा धूवाँमा आउँछ उहाँका ओठहरू क्रोधले पुर्ण छन् उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै
ISA 30:30     Alignment score: 0.16 → 0.16
Yahweh will make the splendor of his voice heard and show the motion of his arm in storming anger and flames of fire , with windstorm , rainstorm , and hailstones .
परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ उहाँको बाहुलीको चाललाई हावाहुरी , आँधीबतास असिनासँगै रिसको आँधीमा आगोको ज्वाला देखाउनुहुनेछ
ISA 30:31     Alignment score: 0.232 → 0.236
For at the voice of Yahweh , Assyria will be shattered ; he will strike
them with a staff .
किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ
ISA 30:32     Alignment score: 0.091
Every stroke of the appointed rod that Yahweh will lay on them will be accompanied with the music of tambourines and harps as he battles and fights with them .
तिनीसँग लड्दा युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी वीणाहरूको सङ्गितले साथ दिइनेछ
ISA 30:33     Alignment score: 0.254 → 0.264
For a place of burning was prepared long ago . Indeed , it is prepared for the king , and God has made it deep and wide . The pile is ready with a fire and much wood . The breath of Yahweh , like a stream of brimstone , will set it on fire .
किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो वास्तवमा , यो राजाको निम्ति तयार पारिन्छ परमेश्‍वरले यसलाई गहिरो फराकिलो बनाउनुभएको त्यो आगो धेरै दाउरासहित तयार परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ
ISA 30     Average alignment score: 0.277 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66