Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 45:1     Alignment score: 0.275 → 0.277
This
is what Yahweh says to his anointed , to Cyrus , whose right hand I hold , in order to subdue nations before him , to disarm kings , and to open the doors before him , so that gates remain open :
आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ , उसको सामु रहेका जातिहरूलाई अधीन गर्न , राजाहरूलाई निशस्‍त्र पार्न ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न , उसको दाहिने हातलाई समात्छुः


ISA 45:2     Alignment score: 0.356 → 0.356
" I will go before you and level the mountains ; I will break in pieces the doors of bronze and cut in pieces their iron bars ,
" तेरो अगि - अगि जानेछु पर्वतहरूलाई समतल बनाउनेछु काँसाका ढोकाहरूलाई टुक्रा - टुक्रा बनाउनेछु तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु
ISA 45:3     Alignment score: 0.207 → 0.223
and I will give you the treasures of darkness and riches hidden away , that you may know that it is I , Yahweh , who call you by your name , I , the God of Israel .
अनि अँध्यारोका भण्डारहरू टाढा लुकाइएका धनहरू तँलाई दिनेछु , जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ
ISA 45:4     Alignment score: 0.293
For Jacob my servant 's sake , and Israel my chosen , I have called you by your name , giving you a title of honor , though you have not known me .
मेरो सेवक याकूब मेरो चुनिएको इस्राएलको निम्‍ति , मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु , तापनि तैंले मलाई चिन्दैनस्
ISA 45:5     Alignment score: 0.257 → 0.268
I am Yahweh , and there is no other ; there is no God but me . I will arm you for battle , though you have not known me ;
परमप्रभु हुँ त्‍यहाँ अरू कुनै छैन मबाहेक कोही परमेश्‍वर छैन तैंले मलाई नचिनेको भए तापनि तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु
ISA 45:6     Alignment score: 0.217 → 0.232
that people may know
from the rising of the sun , and from the west , that there is no god but me : I am Yahweh , and there is no other .
ताकि सूर्य उदाउने ठाउँदेखि , पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून् , परमप्रभु हुँ अरू कोही छैन
ISA 45:7     Alignment score: 0.366 → 0.38
I form the light and create darkness ; I bring peace and create disaster ; I am Yahweh , who does all these things .
नै ज्योति बनाउँछु अन्धकारको सृष्‍टि गर्छु शान्ति ल्याउँछु विपत्तिको सृजना गर्छु यी सबै कुराहरू गर्ने परमप्रभु नै हुँ
ISA 45:8     Alignment score: 0.312 → 0.314
You heavens , rain down from above ! Let the skies rain down righteousness . Let the earth absorb it , that salvation may sprout up , and righteousness spring up together with it . I , Yahweh , have created them both .
आकाश , माथिबाट वर्षा झार् ! आकाशले धार्मिकताको वर्षा गओस् पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्‍ति उम्रिहोस् त्‍योसँगै धार्मिकता उम्रियोस् , परमप्रभुले नै ती दुवैको सृष्‍टि गरेको हो
ISA 45:9     Alignment score: 0.232 → 0.24
Woe to anyone who argues with the one who formed him , to him who is like any other earthen pot among all the earthen pots in the ground ! Does the clay say to the potter , ' What are you making ? ' or ' Your work has no handles on it ' ?
त्यसलाई धिक्‍कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ , जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै ! के माटोले कुमालेलाई यसो भन्‍छ , ' तैंले के बनाउँदैछस् ' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन ?
ISA 45:10     Alignment score: 0.286 → 0.287
Woe to him who says to a father , ' What are you fathering ? ' or to a woman , ' What are you giving birth to ? '
धिक्‍कार त्‍यसलाई जसले बुबालाई भन्छ , ' तपाईंले के जन्‍माउनुभयो ? ' वा आमालाई भन्छ , तपाईंले के जन्‍म दिनुभयो ? '
ISA 45:11     Alignment score: 0.331 → 0.334
This
is what Yahweh says , the Holy One of Israel , his Maker : ' Why do you ask questions about what I will do for my children ? Do you tell me what to do concerning the work of my hands ? '
इस्राएलका सृष्‍टिकर्ता परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ , मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्‍न सोध्छौ ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ ? '
ISA 45:12     Alignment score: 0.299
' I made the earth and created man on it . It was my hands that stretched out the heavens , and I commanded all the stars to appear .
मैले नै पृथ्वी बनाएँ , अनि त्‍यसमा मानिसको सृष्‍टि गरें मेरै हातले आकाशलाई फैलाएँ , सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ
ISA 45:13     Alignment score: 0.349 → 0.354
I stirred Cyrus up in righteousness , and I will smooth out all his paths . He will build
my city ; he will let my exiled people go home , and not for price nor bribe , ' " says Yahweh of hosts .
मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें त्यसका सबै मार्गलाई नै सहज बनाइदिनेछु त्यसले मेरो सहर निर्माण गर्नेछ त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ , कुनै मूल्य वा घूस लिनेछ , " सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ
ISA 45:14     Alignment score: 0.193 → 0.192
This
is what Yahweh says , " The earnings of Egypt and the merchandise of Cush with the Sabeans , men of tall stature , will be brought to you . They will be yours . They will follow after you , coming in chains . They will bow down to you and plead with you saying , ' Surely God is with you , and there is no other except him . ' "
परमप्रभु यसो भन्‍नुहुन्छ , " मिश्रदेशको कमाइ शेबाका अग्‍ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ ती तेरै हुनेछन् साङ्लामा तिनीहरू तेरो पछि - पछि आउनेछन् तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् यसो भन्‍दै तँसँग बिन्ति गर्नेछन् , ' निश्‍चय पनि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ उहाँबाहेक अरू कोही छैन ' "
ISA 45:15     Alignment score: 0.226 → 0.252
Truly you are a God who hides yourself , God of Israel , Savior .
हे इस्राएलका परमेश्‍वर , उद्धारक , साँच्‍चै तपाईं परमेश्‍वर हुनुहुन्छ , जसले आफैलाई लुकाउनुहुन्छ
ISA 45:16     Alignment score: 0.331
They will all be ashamed and disgraced together ; those who carve idols will walk in humiliation .
तिनीहरू सबै एकसाथ लज्‍जित अपमानित हुनेछन् मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन्
ISA 45:17     Alignment score: 0.424 → 0.459
But Israel will be saved by Yahweh with an everlasting salvation ; you will never again be ashamed or humiliated .
तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस्
ISA 45:18     Alignment score: 0.301 → 0.301
This
is what Yahweh says , who created the heavens , the true God who created the earth and made it , who established it . He created it , not as a waste , but designed it to be inhabited : " I am Yahweh , and there is no other .
आकाशको सृष्‍टि गर्नुहुने परमप्रभु , पृथ्वीको सृष्‍टि गर्ने त्‍यसलाई बनाउने त्‍यसलाई स्थापित गर्ने साँचो परमेश्‍वर यसो भन्‍नुहुन्‍छ उहाँले नै त्‍यसको सृष्‍टि गर्नुभयो , उजाड होइन , तर बसोवास गर्नलाई तयार पार्नुभयोः " नै परमप्रभु हुँ त्‍यहाँ अरू कोही छैन
ISA 45:19     Alignment score: 0.282 → 0.293
I have not spoken in private , in some hidden place ; I did not say to Jacob 's descendants , ' Seek me in vain ! ' I am Yahweh , who speaks sincerely ; I declare the things that are right .
मैले गुप्‍तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन मैले याकूबका सन्तानलाई , व्यार्थमा मेरो खोजी गर ' भनेको छैन परमप्रभु हुँ , जसले विश्‍वस्‍ततासाथ बोल्छु ठिक कुराहरूको घोषणा गर्छु
ISA 45:20     Alignment score: 0.299 → 0.321
Assemble yourselves and come ! Gather together , you refugees from among the nations ! They have no knowledge , those who carry carved images and pray to gods that can not save .
आफूलाई भेला पार आओ ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू , एकसाथ भेला होओ ! तिनीहरूसँग ज्ञान नै छैन , जसले खोपेका मूर्तिहरू बोक्छन् बचाउन नसक्‍ने देवताहरूसँग प्रार्थना गर्छन्
ISA 45:21     Alignment score: 0.237 → 0.237
Come close and declare it to me , bring the evidence ! Let them conspire together . Who has shown this from long ago ? Who announced it ? Was it not I , Yahweh ? There is no God except me , a just God and a Savior ; there is no one besides me .
नजिक आओ मलाई यो घोषणा गर , प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको ? कसले यो घोषणा गर्‍यो ? के यो परमप्रभुले नै थिएनँ ? मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन , न्यायी परमेश्‍वर उद्धारक मबाहेक कुनै अरू छैन
ISA 45:22     Alignment score: 0.253 → 0.257
Turn to me and be saved , all the ends of the earth ; for I am God , and there is no other .
पृथ्वीका अन्‍तिम छेउका हो , मतिर फर्क बाँच किनकि नै परमेश्‍वर हुँ त्‍यहाँ अरू कोही छैन
ISA 45:23     Alignment score: 0.316
By myself I swear , speaking my just decree , and it will not turn back : ' To me every knee will bend , every tongue will swear .
आफैंमा शपथ खान्छु , मेरो न्यायी आदेश दिन्छु यो फिर्ता हुनेछैन , ' मेरो सामु हरेक घुँडा टेक्‍नेछ , हरेक जिब्रोले स्‍विकार गर्नेछ
ISA 45:24     Alignment score: 0.235 → 0.25
They will say of me , " In Yahweh alone are salvation and strength . " ' " They will all be ashamed who are angry at him .
तिनीहरूले मेरो बारेमा यसो भन्‍नेछन् , " परमप्रभुमा मात्र उद्धार शक्ति " उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन्
ISA 45:25     Alignment score: 0.32 → 0.323
In Yahweh all the descendants of Israel will be justified ; they will take pride in him .
परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्
ISA 45     Average alignment score: 0.291 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66