Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 10:1     Alignment score: 0.22 → 0.226
Woe to those who enact unjust laws and write unfair decrees .
धिक्‍कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् अनुचित नियम लेख्छन्


ISA 10:2     Alignment score: 0.241 → 0.252
They deprive the needy of justice , rob the poor of my people of their rights , plunder widows , and make the fatherless their prey !
तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन् , मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन् , विधवालाई लूट्छन् अनाथहरूलाई आफ्नो शिकार बनाउँछन्
ISA 10:3     Alignment score: 0.294 → 0.294
What will you do on judgment day when the destruction comes from far away ? To whom will you flee for help , and where will you leave your wealth ?
इन्‍साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ ?
ISA 10:4     Alignment score: 0.344 → 0.351
Nothing remains , and you crouch among the prisoners or fall
among the killed . In all these things , his anger does not subside ; instead , his hand is still stretched out .
कुनै पनि कुरा बाँकी रहँदैन कैदीहरूका माझमा तिमीहरू झुक्‍नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ यी सबै कुराहरूमा उहाँको रिस मर्दैन बरु उहाँको हात अझै पसारिएकै
ISA 10:5     Alignment score: 0.302
Woe to the Assyrian , the club of my anger , the rod by whom I wield my fury !
अश्‍शूरलाई धिक्‍कार , जो मेरो रिसको लट्ठी हो , त्‍यो लहुरो जसद्वारा आफ्‍नो क्रोध मच्‍चाउँछु !
ISA 10:6     Alignment score: 0.225 → 0.232
I send
him against an arrogant nation and against the people who bear my overflowing wrath . I order him to take the spoil , to take the prey , and to trample them like mud in the streets .
त्यसलाई अहङ्कारी जातिको विरुद्ध मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध पठाउँछु लूटका मालहरू लिने , शिकार लिने तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा उसलाई दिन्छु
ISA 10:7     Alignment score: 0.244 → 0.257
But this is not what he intends , nor does he think this way . It is in his heart to destroy and eliminate many nations .
तर यो उहाँको इच्छा होइन , उहाँले यसरी सोच्‍नुहुन्छ धेरै जातिहरूलाई विनाश गर्ने निमिट्यान्‍न पार्ने कुरा उहाँको मनमा
ISA 10:8     Alignment score: 0.444 → 0.451
For he says , " Are not all my princes kings ?
किनकि उहाँले भन्‍नुहुन्छ , " मेरा सबै शासकहरू राजाहरू होइनन् ?
ISA 10:9     Alignment score: 0.166
Is not Kalno like Carchemish ? Is not Hamath like Arpad ? Is not Samaria like Damascus ?
के कल्नो कर्कमीशजस्तै होइन ? के हमात अर्पादजस्तै होइन ? के सामरिया दमस्‍कसजस्तै होइन ?
ISA 10:10     Alignment score: 0.34 → 0.34
As my hand has overcome idolatrous kingdoms , whose carved figures were greater than those of Jerusalem and Samaria ,
जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको , जसका कुँदेका मूर्तिहरू यरूशलेम सामरियामा भएका भन्दा धेरै थिए ,
ISA 10:11     Alignment score: 0.283
just as I did to Samaria and her worthless idols , will I not also do the same to Jerusalem and to her idols ? "
सामरिया त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें , यरूशलेम त्यसको मूर्तीहरूलाई पनि त्यसै गर्नेछैन ? "
ISA 10:12     Alignment score: 0.3 → 0.301
When the Lord has finished his work on Mount Zion and on Jerusalem , I will punish the speech of the arrogant heart of the king of Assyria and his prideful looks .
जब परमप्रभुले सियोन पर्वतमा यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको , तब अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु
ISA 10:13     Alignment score: 0.304 → 0.322
For he says , " By my strength and by my wisdom I acted . I have understanding , and I have removed the boundaries of the peoples . I have stolen their treasures , and like a bull I have brought down the inhabitants .
किनकि त्‍यसले भन्‍छ , " मेरो सामर्थ्य मेरो बुद्धिले मैले काम गरें मसँग समझ , मैले मानिसहरूका सिमानाहरू हटाएको छु मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु , साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु
ISA 10:14     Alignment score: 0.238 → 0.244
My hand has seized , as from a nest , the wealth of nations , and as one gathers abandoned eggs , I gathered all the earth . None fluttered their wings or opened their mouth or chirped . "
एउटा गुँडबाट झैं , मेरा हातले जातिहरूका सम्पत्ति समातेको , छोडिएको अण्डाहरू कसैले बटुलेझैं , मैले सारा पृथ्वीलाई बटुलेको छु कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् "
ISA 10:15     Alignment score: 0.209
Will the ax boast about itself against the one who wields it ? Will the saw praise itself more than the one who cuts with it ? It is as if a rod could lift up those who raise
it , or as if a wooden club could lift up a person .
के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ ? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ ? यो लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो , वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो
ISA 10:16     Alignment score: 0.3 → 0.301
Therefore the Lord Yahweh of hosts will send emaciation among his elite warriors ; and under his glory there will be kindled a burning like fire .
यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ
ISA 10:17     Alignment score: 0.256 → 0.269
The light of Israel will become a fire , and his Holy One a flame ; it will burn and devour his thorns and briers in one day .
इस्राएलको प्रकाश आगो बन्‍नेछ त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्‍नुहुनेछ त्‍यसले उसको काँढाहरू सिउँडीहरूलाई एकै दिनमा डढाउने नष्‍ट पार्नेछ
ISA 10:18     Alignment score: 0.243 → 0.264
Yahweh will consume the glory of his forest and of his fruitful land , both soul and body ; it will be like when a sick man 's life wastes away .
त्यसको जङ्गलको गौरव त्यसको फलवन्त भूमिको प्राण शरीर दुवैलाई परमप्रभुले नष्‍ट पार्नुहुनेछ यो बिरामीको शरीर गलेको जस्तो हुनेछ
ISA 10:19     Alignment score: 0.197 → 0.2
The remnant of the trees of his forest will be so few , that a child could count them .
त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन् , जसलाई एक जना बालकले पनि गन्‍न सक्‍छ
ISA 10:21     Alignment score: 0.423 → 0.424
A remnant of Jacob will return to the mighty God .
याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन्
ISA 10:22     Alignment score: 0.236 → 0.246
For though your people , Israel , are like the sand of the seashore , only a remnant of them will return . Destruction is decreed , as overflowing righteousness demands .
किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि , तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् प्रशस्‍त धार्मिकताले माग गरेझैं , विनाशलाई आदेश दिइएको
ISA 10:23     Alignment score: 0.179 → 0.18
For the Lord Yahweh of hosts , is about to carry out the destruction determined throughout the land .
निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्‍पूर्ण देशभरि ल्याउन लाग्‍नुभएको
ISA 10:24     Alignment score: 0.352 → 0.377
Therefore the Lord Yahweh of hosts says , " My people who live in Zion , do not fear the Assyrian . He will strike
you with the rod and raise his staff against you , as the Egyptians did .
यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्‍नुहुन्छ , " सियोनमा बस्‍ने मेरा मानिसहरू हो , अश्‍शूरसँग नडराओ त्यसले तिमीहरूलाई आफ्‍नो लट्ठीले प्रहार गर्नेछ तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्‍तो मिश्रीहरूले गरे
ISA 10:25     Alignment score: 0.246
Do not fear him , for in a very short time my anger against you will end , and my anger will lead to his destruction . "
त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ "
ISA 10:26     Alignment score: 0.336 → 0.344
Then Yahweh of hosts will wield a whip against them , as when he defeated Midian at the rock of Oreb . He will raise his rod over the sea and lift it up as he did in Egypt .
तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्‍नुहुनेछ
ISA 10:27     Alignment score: 0.341 → 0.354
On that day , his burden is lifted from your shoulder and his yoke from off your neck , and the yoke will be destroyed because of fatness .
त्यस दिन , तिमीहरूका कुममा भएको त्यसको बोझ तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ मोटोपनको कारणले जुवा नष्‍ट पारिनेछ
ISA 10:28     Alignment score: 0.185 → 0.198
The enemy has come to Aiath and has passed through Migron ; at Michmash he has stored his provisions .
शत्रुहरू अय्यातमा आएका छन् मिग्रोन भएर गएका छन् मिकमाशमा त्यसले आफ्‍नो खाद्यन्‍नहरू भण्डारण गरेको
ISA 10:29     Alignment score: 0.305 → 0.316
They have crossed over the pass and they lodge at Geba . Ramah trembles and Gibeah of Saul has fled .
तिनीहरूले भञ्‍जयाङ पार गरेका छन् गेबामा बास बसेका छन् रामा काँप्छ शाऊलको गिबा भागेको
ISA 10:30     Alignment score: 0.239 → 0.26
Cry aloud
, daughter of Gallim ! Give attention , Laishah ! You poor Anathoth !
गल्लीमको छोरी , उच्‍च सोरमा करा ! हे लाकीश , ध्यान दे ! तँ विचरा अनातोत !
ISA 10:31     Alignment score: 0.198 → 0.204
Madmenah is fleeing , and the inhabitants of Gebim run for safety .
मदमेना भाग्दैछ , गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन्
ISA 10:32     Alignment score: 0.289 → 0.3
This
very day he will halt at Nob and shake his fist at the mountain of the daughter of Zion , the hill of Jerusalem .
त्यसै दिन त्यो नोबमा रोकिनेछ सियोनका छोरीको पर्वत यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ
ISA 10:34     Alignment score: 0.222 → 0.229
He will chop down the thickets of the forest with an ax , and Lebanon in his majesty will fall .
उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ लेबनानको आफ्‍नो गौरव पतन हुनेछ
ISA 10     Average alignment score: 0.279 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66