Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 48:1     Alignment score: 0.238 → 0.24
Hear this , house of Jacob , who are called by the name Israel , and have come from the sperm of Judah ; you who swear by the name of Yahweh and invoke the God of Israel , but not sincerely nor in a righteous manner .
याकूबको घराना , यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ यहूदाको वीर्यबाट आएको तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ इस्राएलको परमेश्‍वरलाई पुकार्छौ , तर साँचो रूपले गर्दैनौ धार्मिक तरिकाले गर्छौ


ISA 48:2     Alignment score: 0.366 → 0.364
For they call themselves people of the holy city and trust in the God of Israel . Yahweh of hosts is his name .
किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो
ISA 48:3     Alignment score: 0.276 → 0.276
" I have declared the things from long ago ; they came
out from my mouth , and I made them known ; then suddenly I did them , and they came to pass .
" मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु तिनीहरू मेरो मुखबाट निस्के मैले नै तिनीहरूलाई प्रकट गरें तब मैले अचानक ती गरें ती हुन आए
ISA 48:4     Alignment score: 0.129 → 0.15
Because I knew
that you were obstinate , your neck muscles tight as iron , and your forehead like bronze ,
किनभने तिमीहरू हठी भएको जान्दथें , तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो , अनि तिमीहरूका निधार काँसाजस्तै थियो ,
ISA 48:5     Alignment score: 0.305 → 0.318
therefore I declared these things to you beforehand ; before they happened I informed you , so you could not say , ' My idol has done them , ' or ' My carved figure and my cast metal figure has ordained these things . '
यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ , त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ , ' मेरो मूर्तीले त्‍यो गरेको , ' वा ' मेरो खोपेको आकृति मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए
ISA 48:6     Alignment score: 0.288
You heard about these things ; look at all this evidence ; and you , will you not admit what I said is true ? From now on , I am showing you new things , hidden things that you have not known .
तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ यी सबै प्रमाणलाई हेर अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ ? अबदेखि , तिमीहरूले नजानेका नयाँ कुराहरू , लुकाइएका थोकहरू तिमीहरूलाई देखाउँदैछु
ISA 48:7     Alignment score: 0.194 → 0.202
Now , and not from previously , they come into being , and before today you have not heard about them , so you will not be able to say , ' Yes , I knew
about them . '
अहिले पहिलेदेखि होइन , तिनीहरू अस्तित्वमा आउँछन् आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ , त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍दैनौ , ' हो , तिनीहरूका बारेमा मलाई थाहा थियो '
ISA 48:8     Alignment score: 0.254 → 0.282
You never heard ; you did not know
; these things were not unfolded to your ears beforehand . For I knew that you have been very deceitful , and that you have been a rebel from birth .
तिमीहरूले कहिल्यै सुनेनौ तिमीहरूले जानेनौ यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन किनकि तिमीहरू धेरै छली भएका छौ जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो
ISA 48:9     Alignment score: 0.179
For the sake of my name I will defer my anger , and for my honor I will hold back from destroying you .
मेरै नाउँको निम्‍ति आफ्‍नो क्रोधलाई ढिला गर्नेछु , मेरो इज्‍जतको निम्ति तिमीहरूलाई नाश गर्न रोक्‍नेछु
ISA 48:10     Alignment score: 0.328 → 0.346
Look , I refined you , but not as silver ; I have purified you in the furnace of affliction .
हेर , तिमीहरूलाई मैले शुद्ध पारें , तर चाँदीलाई झैं होइन तिमीहरूलाई मैले दुःखकष्‍टको भट्टीमा शुद्ध पारेको छु
ISA 48:11     Alignment score: 0.279
For my own sake , for my own sake I will act ; for how can I allow my name to be profaned ? I will not give my glory to anyone else .
मेरै निम्‍ति , मेरै निम्‍ति काम गर्नेछु किनकि मेरो नाउँलाई कसरी अपवित्र हुन दिन सक्छु ? आफ्‍नो महिमा अरू कसैलाई दिनेछैन
ISA 48:12     Alignment score: 0.363
Listen to me , Jacob , and Israel , whom I called : I am he ; I am the first , I also am the last .
याकूब , मेरो कुरा सुन् , इस्राएल जसलाई मैले बोलाएँ : उही हुँ पहिलो हुँ अन्तिम पनि हुँ
ISA 48:13     Alignment score: 0.34 → 0.34
Yes , my hand laid the foundation of the earth , and my right hand spread out the heavens ; when I call to them , they stand up together .
हो , मेरो हातले पृथ्वीको जग बसाल्यो मेरो दाहिने हातले आकाश फिंजायो जब तिनीहरूलाई बोलाउँछु , तब तिनीहरू एकसाथ खडा हुन्‍छन्
ISA 48:14     Alignment score: 0.249 → 0.277
Assemble yourselves , all of you , and listen ! Who among you has announced these things ? Yahweh 's ally will accomplish his purpose against Babylon . He will carry out Yahweh 's will against the Chaldeans .
तिमीहरू सबैले आफूलाई भेला पार सुन ! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन्
ISA 48:15     Alignment score: 0.379
I , I have spoken , yes , I have summoned him , I have brought him , and he will succeed .
, मैले बोलेको छु , हो , मैले त्यसलाई बोलाएको छु , मैले त्यसलाई ल्याएको छु त्यो सफल हुनेछ
ISA 48:16     Alignment score: 0.334 → 0.331
Come near to me , listen to this : From the beginning I have not spoken in secret ; when it happens , I am there . " Now the Lord Yahweh has sent me , and his Spirit .
मेरो नजिक आओ यो कुरा सुनः " सुरुदेखि नै मैले गुप्‍तमा बोलेको छैन जब यो हुन्छ , तब त्यहाँ हुन्छु " अहिले परमप्रभु परमेश्‍वरले मलाई उहाँको आत्मालाई पठाउनुभएको
ISA 48:17     Alignment score: 0.423
This
is what Yahweh , your Redeemer , the Holy One of Israel says , " I am Yahweh your God , who teaches you how to succeed , who leads you by the way that you should go .
परमप्रभु , तिमीहरूका उद्धारक , इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ , " परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ , जसले कसरी सफल हुने भनी सिकाउँछ , जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ
ISA 48:18     Alignment score: 0.365 → 0.365
If only you had obeyed my commandments ! Then your peace and prosperity would have flowed like a river , and your salvation like the waves of the sea .
तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए तिमीहरूका शान्ति समृद्धि नदीझैं बग्‍ने थियो तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो
ISA 48:19     Alignment score: 0.166 → 0.169
Your descendants would have been as numerous as the sand , and the children from your womb as numerous as the grains of sand ; their name would not have been cut off nor blotted out from before me .
तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए तिमीहरूका गर्भबाट जन्‍मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन
ISA 48:20     Alignment score: 0.226 → 0.246
Come out from Babylon ! Flee from the Chaldeans ! With the sound of a ringing cry announce it ! Make this known , make it go out to the ends of the earth ! Say , ' Yahweh has redeemed his servant Jacob . '
बेबिलोनबाट बाहिर आओ ! कल्दीहरूबाट भाग ! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर ! यसलाई प्रकट गर , यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ यसो भन , ' परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको '
ISA 48:21     Alignment score: 0.215
They did not thirst
when he led them through the deserts ; he made the water to flow out of the rock for them ; he split open the rock , and the waters gushed out .
उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो उहाँले चट्टानलाई चिरा पार्नुभयो पानी बाहिर बगेर आयो
ISA 48:22     Alignment score: 0.408 → 0.423
There is no peace for the wicked says Yahweh . "
त्‍यहाँ दुष्‍टहरूलाई शान्ति हुँदैन , परमप्रभु भन्‍नुहुन्छ "
ISA 48     Average alignment score: 0.287 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66