Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 29:1     Alignment score: 0.344 → 0.374
Woe to Ariel , Ariel , the city where David encamped ! Add year to year ; let the festivals come round
.
अरीएललाई धिक्‍कार , अरीएल , सहर जहाँ दाऊदले छाउनी हाले ! वर्षमाथि वर्ष थप् चाडहरू फेरो मार्दै आऊन् !


ISA 29:2     Alignment score: 0.313
But I will besiege Ariel , and she will be mourning and lamenting ; and she will be to me like Ariel .
तर अरीएललाई घेरा हाल्नेछु , त्यसले विलाप शोक गर्नेछ त्यो मेरो निम्ति बलिको वेदीजस्‍तो हुनेछ
ISA 29:3     Alignment score: 0.236
I will encamp against you in a circle and will lay siege against you with a palisade , and I will raise
siege works against you .
तेरो विरुद्धमा गोलाकार छाउनी हाल्‍नेछु तेरो विरुद्धमा पर्खालसहित घेरा हाल्‍नेछु , तेरो विरद्ध घेरा - मचानले घेर्नेछु
ISA 29:5     Alignment score: 0.173 → 0.186
The great number of your invaders will become like fine dust , and the multitude of the ruthless ones as chaff that passes away . It will happen suddenly , in an instant .
ठुलो सङ्‍ख्‍यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् यो तुरुन्तै , एकै क्षणमा नै हुनेछ
ISA 29:6     Alignment score: 0.258 → 0.263
Yahweh of hosts will come to you with thunder , earthquake , great noise , with strong winds and violent storm , and the flames of a devouring fire .
सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन , भूकम्म , ठुलो आवाज , शक्तिशाली हावाहुरी हिंस्रक आँधी भष्‍म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ
ISA 29:7     Alignment score: 0.269 → 0.291
It will be like a dream , a vision of the night : A horde of all the nations will fight against Ariel and her stronghold . They will attack her and her fortifications to press upon her .
यो सपनाजस्तो अर्थात् रातको दर्शनजस्तो हुने छः सबै जातिहरूका हुलले अरीएल त्यसको किल्ला विरुद्ध लडाइँ गर्नेछन् त्यसमाथि दावाब पार्न तिनीहरूले त्यसलाई त्यसका किल्लाहरूलाई आक्रमण गर्नेछन्
ISA 29:8     Alignment score: 0.323 → 0.347
It will be like when a hungry man dreams he is eating , but when he awakes , his stomach is empty . It will be like when a thirsty man dreams that he is drinking , but he when he awakes , he is fainting , with his thirst
not quenched . Yes , so will be the great number of nations that fights against Mount Zion .
यो भोकाएको मानिसले खाइरहेको सपना देखेको , तर त्यो ब्युँझदा त्यसको पेट रित्तो भएजस्तै हुनेछ यो तिर्खाएको मानिसले पानी पिइरहेको सपना देखेको , तर त्यो ब्युँझदा आफ्नो प्यास नमेटिएर छट्पटाइरहेको जस्तै हुनेछ हो , सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने धेरै जातिहरूलाई त्यस्तै हुनेछ
ISA 29:9     Alignment score: 0.314 → 0.317
Astonish yourselves and be astonished ; blind yourselves and be blind ! Be drunk , but not with wine ; stagger , but not with beer .
आफै चकित होओ अचम्म मान आफैलाई अन्धा बन अन्धा होओ ! मतवाला होओ , तर दाखमद्यले होइन लरखराओ , तर मद्यले होइन
ISA 29:10     Alignment score: 0.351 → 0.349
For Yahweh has poured out on you the spirit of deep sleep . He has closed your eyes , the prophets , and has covered your heads , the seers .
किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको
ISA 29:11     Alignment score: 0.221 → 0.221
All revelation has become to you as the words of a book that is sealed , which men might give to one who is learned , saying , " Read this
. " He also says , " I can not , for it is sealed . "
सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ , जसलाई मानिसहरूले कोही जान्‍ने मानिसलाई " पढिदिनुहोस् " भन्‍दै देलान् उसले पनि भन्छ , " पढ्न सक्दिनँ , किनकि यसमा मोहोर लगाइएको "
ISA 29:12     Alignment score: 0.322
If the book is given to one who can not read , saying , " Read this , " he says , " I can not read . "
कोही पढ्न नसक्‍नेलाई " यो पढिदिनुहोस् " भन्दै दिंदा , उसले भन्‍छ , " पढ्न सक्दिनँ "
ISA 29:13     Alignment score: 0.304
The Lord said , " This people comes close to me with their mouths and honors me with their lips , but their heart is far from me . Their honor for me is only a commandment of men that has been taught .
परमप्रभु भन्‍नुभयो , " यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् आफ्‍ना ओठले मेरो आदर गर्छन् , तर तिनीहरूका हृदय मबाट टाढा मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन्
ISA 29:14     Alignment score: 0.303 → 0.304
Therefore , see , I will proceed to do a marvelous thing among this people , wonder after wonder . The wisdom of their wise men will perish , and the understanding of their prudent men will disappear . "
यसकारण , हेर् , यी मानिसहरूका माझमा अचम्‍मका कुरा , आश्‍चर्यमाथि आश्‍चर्य गर्नलाई अघि बढ्‍नेछु तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्‍ट हुनेछ तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ "
ISA 29:15     Alignment score: 0.265 → 0.29
Woe to those who deeply hide their plans from Yahweh , and whose deeds are in darkness . They say , " Who sees us , and who knows us ? "
परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार ! तिनीहरू भन्छन् , " हामीलाई कसले देख्छ , हामीलाई कसले चिन्छ ? "
ISA 29:16     Alignment score: 0.177 → 0.18
You turn things upside down ! Should the potter be considered like clay , so that the thing that is made should say about him who made it , " He did not make me , " or the thing formed say about him who formed it , " He does not understand " ?
तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ ! के कुमालेलाई माटोजस्तै ठान्‍ने , ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस् , " त्यसले मलाई बनाएको होइन " वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्‍ने , " त्यसले मलाई बुझ्दैन " ?
ISA 29:19     Alignment score: 0.277 → 0.292
The oppressed will again rejoice in Yahweh , and the poor among men will rejoice in the Holy One of Israel .
अत्यचारमा परेकाहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन् मानिसहरू माझका भएका गरीबहरूले इस्राएलको परमपवित्रमा आनन्द मनाउनेछन्
ISA 29:20     Alignment score: 0.114
For the ruthless will cease , and the scoffer will vanish . All those who love to do evil will be eliminated ,
किनभने निर्दयीहरूको अन्त हुनेछ गिल्ला गर्नेहरू लप हुनेछन् दुष्‍ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ ,
ISA 29:21     Alignment score: 0.188 → 0.197
who by a word make a man out to be an offender . They lay a snare for him who seeks justice at the gate and put the righteous down with empty lies .
जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन्
ISA 29:22     Alignment score: 0.358 → 0.378
Therefore this
is what Yahweh says concerning the house of Jacob Yahweh , who redeemed Abraham , " Jacob will no longer be ashamed , nor will his face be pale .
यसकारण , परमप्रभुले याकूबको घरानाको बारेमा , अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्‍नुहुन्छ , " याकूब कुनै पनि हालतमा लज्‍जित हुनेछैन , उसको मुहार नै पहेंलो हुनेछ
ISA 29:23     Alignment score: 0.386 → 0.384
But when he sees his children , the work of my hands , they will make my name holy . They will make holy the name of the Holy One of Jacob and they will stand in awe of the God of Israel .
तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्‍छ , तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् तिनीहरू इस्राएलको परमेश्‍वरको भयमा खडा हुनेछन्
ISA 29:24     Alignment score: 0.282
Those who err in spirit will gain understanding , and complainers will learn knowledge . "
ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्‍त गर्नेछन् गनगन गर्नेहरूले ज्ञान सिक्‍नेछन् "
ISA 29     Average alignment score: 0.285 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66