Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 26:1     Alignment score: 0.273 → 0.284
In that day this song will be sung
in the land of Judah : We have a strong city ; God has made salvation its walls and ramparts .
त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर परमेश्‍वरले मु‍क्‍तिलाई यसको पर्खालहरू घेराहरू बनाउनुभएको


ISA 26:2     Alignment score: 0.152 → 0.177
Open the gates , that the righteous nation that keeps faith may enter in .
ढोका खुल्‍ला गर , जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जाति भित्र आउन सकोस्
ISA 26:3     Alignment score: 0.191
The mind that is stayed on you , you will keep him in perfect peace , for he trusts in you .
तपाईंमा लागेको मनलाई , तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ , किनकि उसले तपाईंमा विश्‍वास गर्छ
ISA 26:4     Alignment score: 0.317 → 0.332
Trust in Yahweh forever ; for in Yah , Yahweh , is an everlasting rock .
सदासर्वदा परमप्रभु विश्‍वास गर किनभने परमप्रभु , परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ
ISA 26:5     Alignment score: 0.126 → 0.133
For he will bring down those who live
proudly ; the fortified city he will lay low , he will lay low to the ground ; he will level it to the dust .
किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ , उहाँले जमिनमा पल्टाउनुहुन्छ उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ
ISA 26:6     Alignment score: 0.217 → 0.277
It will be trampled down by the feet
of the poor and the treading of the needy .
यसलाई गरीबहरूका खुट्टाले खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ
ISA 26:7     Alignment score: 0.22
The path of the righteous is level , Righteous One ; the path of the righteous you make straight .
धर्मी जन , धर्मीको मार्ग सिधा हुन्छ धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ
ISA 26:8     Alignment score: 0.193 → 0.224
Yes , in the path of your judgments
, Yahweh , we wait for you ; your name and your reputation are our desire .
हे परप्रभु , तपाईंको न्यायको मार्गमा , हामी तपाईंलाई पर्खन्छौं तपाईंको नाउँ तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो
ISA 26:9     Alignment score: 0.248 → 0.254
I have longed for you in the night ; yes , my spirit within me seeks you earnestly . For when your judgments
come on the earth , the inhabitants of the world learn about righteousness .
रातमा मैले तपाईंको इच्‍छा गरें हो , मेरो आत्माले मभित्र उत्‍कट रूपमा तपाईंको खोजी गर्छ किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन् , तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्‍दछन्
ISA 26:10     Alignment score: 0.256 → 0.262
Let favor be shown to the wicked one , but he will not learn righteousness . In the land of uprightness he acts wickedly and does not see the majesty of Yahweh .
दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस् , तर त्यसले धार्मिकता जान्‍नेछैन सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन
ISA 26:11     Alignment score: 0.344 → 0.346
Yahweh , your hand is lifted up , but they do not notice . But they will see your zeal for the people and be put to shame , because fire of your adversaries will devour them .
हे परमप्रभु , तपाईंको हात उचालिएको , तर तिनीहरूले देख्दैनन् तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् लजमा पारिन्छन् , किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ
ISA 26:12     Alignment score: 0.356 → 0.358
Yahweh , you will bring about peace for us ; for indeed , you have also accomplished all our works for us .
हे परमप्रभु , तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ किनकि साँच्‍चै , हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको
ISA 26:13     Alignment score: 0.372
Yahweh our God , other masters besides you have ruled over us ; but we praise your name alone .
हे परमप्रभु , हाम्रा परमेश्‍वर , तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं
ISA 26:14     Alignment score: 0.183 → 0.2
They are dead , they will not live
; they are deceased , they will not arise . Indeed , you came in judgment and destroyed them , and made every memory of them to perish .
तिनीहरू मृत छन् , तिनीहरू जिउनेछैनन् तिनीहरू मरेका छन् , तिनीहरू उठ्नेछैनन् साँच्‍चै , न्यायको निम्ति तपाईं आउनुभयो तिनीहरूलाई नष्‍ट पार्नुभयो , तिनीहरूका सबै सम्झना नाश पार्नुभयो
ISA 26:15     Alignment score: 0.215 → 0.229
You have increased the nation , Yahweh , you have increased the nation ; you are honored ; you have extended all the borders of the land .
हे परमप्रभु , तपाईंले जातिको वृद्धि गर्नुभएको , तपाईंले जातिको वृद्धि गर्नुभएको तपाईंको आदर गरिन्छ तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको
ISA 26:16     Alignment score: 0.243
Yahweh , in trouble have they looked to you ; they whispered prayers when your discipline was on them .
हे परमप्रभु , कष्‍टमा तिनीहरूले तपाईंलाई हेरेका छन् तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन्
ISA 26:17     Alignment score: 0.221
As a pregnant woman nears the time for her to give birth , when she is in pain and cries out in her labor pains , so we have been before you , Lord .
गर्भवती स्‍त्रीले बालक जन्माउने समय नजिक भएझैं , तिनी प्रसव वेदना हुँदा झैं आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं , हे परमप्रभु , तपाईंको सामु हामी त्यस्तै छौं
ISA 26:18     Alignment score: 0.35 → 0.355
We have been pregnant , we have been in labor , but it is as if we have only given birth to wind . We have not brought salvation to the earth , and the inhabitants of the world have not fallen .
हामी गर्भवती भएका छौं , हामी प्रसव वेदनामा परेका छौं , तर यो हामीले हावालाई मात्र जन्माएको जस्तो भएको हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं संसारका बासिन्दाहरू ढलेका छैनन्
ISA 26:19     Alignment score: 0.307 → 0.306
Your dead will live
; their dead bodies will arise . Awake and sing for joy , you who live in the dust ; for your dew is the dew of light , and the earth will bring forth its dead .
तपाईंका मृतहरू जीवित हुनेछन् तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् धूलोमा बस्‍नेहरू हो , उठ आनन्दको गीत गाओ किनकि तपाईंको शीत बिहानको शीत हो , अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ
ISA 26:20     Alignment score: 0.205 → 0.212
Go , my people , enter into your rooms and shut your doors behind you ; hide for a little while , until the indignation has passed by .
मेरा मानिसहरू हो , जाओ , आफ्नो कोठाभित्र पस पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर क्रोध बितेर नगएसम्म , केही बेर लुक
ISA 26:21     Alignment score: 0.267
For , look , Yahweh is about to come out of his place to punish the inhabitants of the earth for their iniquity ; the earth will uncover her bloodshed , and will no longer conceal her slain .
किनकि हेर , पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन
ISA 26     Average alignment score: 0.262 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66