Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 23:1     Alignment score: 0.333 → 0.356
A declaration about Tyre : Howl , you ships of Tarshish ; for there is neither home nor harbor ; from the land of Cyprus it has been revealed to them .
टुरोसको बारेमा एउटा घोषणाः तर्शीशका पानी जहाजहरू हो कराओ किनकि त्यहाँ घर बन्दरगाह नै साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको


ISA 23:2     Alignment score: 0.175
Be silent , you inhabitants of the coast ; the merchant of Sidon , who travels over the sea , has filled you .
समुद्री तटका बासिन्दाहरू हो , मौन बस समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन्
ISA 23:3     Alignment score: 0.23 → 0.228
Upon the great waters was the grain of Shihor , the harvest of the Nile was her produce ; and it became the commerce of the nations .
ठुला पानीमाथि सिहोरको अन्‍न थियो , नील नदीको उत्पादन त्यसको उब्‍जनी थियो अनि त्‍यो जातिहरूको व्यापार भयो
ISA 23:4     Alignment score: 0.316 → 0.322
Be ashamed , Sidon ; for the sea has spoken , the mighty one of the sea . He says , " I have not labored nor given birth , nor have I raised young men nor brought up young women
. "
सीदोन , लज्‍जित हो , किनकि समुद्रले , समुद्रको शक्तिशालीले बोलेको त्यसले भन्छ , " प्रसव वेदनामा परेको छैन , बालक जन्माएको छु , मैले छोराहरू हुर्काएको छु , छोरीहरू हुर्काएको छु "
ISA 23:5     Alignment score: 0.299
When the report comes to Egypt , they will be grieved concerning Tyre .
मिश्रदेशमा खबर आउँदा , टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन्
ISA 23:6     Alignment score: 0.121 → 0.184
Cross over to Tarshish ; wail , you inhabitants of the coast .
तर्शीशपारि जाओ समुद्र तटका बासिन्दाहरू हो , तिमीहरू विलाप गर
ISA 23:7     Alignment score: 0.197 → 0.198
Has this happened to you , the joyful city , whose origin is from ancient times , whose feet
carried her far away to foreign places to settle ?
आनन्दित सहर , के तँलाई यस्तो भएको , जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको , जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको ?
ISA 23:8     Alignment score: 0.374 → 0.388
Who has planned this against Tyre , the giver of crowns , whose merchants are princes , whose traders are the honored ones of the earth ?
मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो , जसका व्यापारीहरू शासकहरू छन् , जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन् ?
ISA 23:9     Alignment score: 0.196 → 0.21
Yahweh of hosts has planned it to dishonor her pride and all her glory , to shame all her honored ones of the earth .
त्यसका घमण्ड त्‍यसका सबै गौरवलाई अपमान गर्न , त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो
ISA 23:10     Alignment score: 0.208 → 0.248
Plow your land , as one plows the Nile , daughter of Tarshish . There is no longer a marketplace
in Tyre .
तर्शीशकी छोरी हो , नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् टुरोसमा अब फेरि बजार - क्षेत्र छैन
ISA 23:11     Alignment score: 0.206 → 0.241
Yahweh has reached out with his hand over the sea , and he has shaken the kingdoms ; he has given a command concerning Phoenicia , to destroy the strongholds .
परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको उहाँले राज्यहरूलाई हल्लाउनुभएको फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको
ISA 23:12     Alignment score: 0.28 → 0.304
He said , " You will not rejoice again , oppressed virgin daughter of Sidon ; arise , pass over to Cyprus ; but neither there you will have rest . "
उहाँले भन्‍नुभयो , " सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी , तैले फेरि आनन्द मनाउने छैनस् उठ् , साइप्रसमा पारि जा तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् "
ISA 23:13     Alignment score: 0.235 → 0.263
See the land of the Chaldeans . This people has ceased to be ; the Assyrians have made it a wilderness for wild animals . They set up their siege towers ; they demolished its palaces ; they made it a heap of ruins .
कल्दीहरूको देशलाई हेर् यी मानिहरू समाप्‍त भएका छन् अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन् तिनीहरूले आफ्‍ना घेरा - मचान खडा गरेका छन् तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए
ISA 23:14     Alignment score: 0.238
Howl , you ships of Tarshish ; for your refuge has been destroyed .
तर्शीशका पानी जहाजहरू हो , कराओ किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको
ISA 23:16     Alignment score: 0.226 → 0.239
Take a harp , go about the city , you forgotten prostitute ; play it well , sing many songs , so that you may be remembered .
बिर्सिएकी वेश्‍या , एउटा वीणा लि सहरमा जा त्‍यो राम्ररी बजा , धेरै गीतहरू गा , ताकि तेरो सम्झना गरिनेछ
ISA 23:17     Alignment score: 0.333 → 0.333
It will come about that after seventy years , Yahweh will help Tyre , and she will start making money again by doing the work of a prostitute , and she will offer her services to all the kingdoms of the earth .
सत्तरी वर्षपछि त्‍यो दिन यस्‍तो हुनेछ , परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे , त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे
ISA 23:18     Alignment score: 0.281 → 0.296
Her profits and earnings will be set apart to Yahweh . They will not be stored up or kept in the treasury , for her profits will be given to those who live
in Yahweh 's presence and will be used to supply them with abundant food and so they can have the best quality clothing .
त्यसका नाफाहरू कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ ती भण्डारमा राखिने वा कोषमा जम्‍मा गरिने छैन , किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ , यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ
ISA 23     Average alignment score: 0.276 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66