Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 2:1     Alignment score: 0.321 → 0.342
The things that Isaiah son of Amoz perceived in a vision , concerning Judah and Jerusalem .
आमोसका छोरा यशैयाले यहूदा यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू


ISA 2:3     Alignment score: 0.281 → 0.296
Many peoples will come and say , " Come , let us go up to the mountain of Yahweh , to the house of the God of Jacob , so he may teach us some of his ways , and we may walk in his paths . " For out of Zion will go the law , and the word of Yahweh from Jerusalem .
धेरै जना मानिसहरू आउनेछन् भन्‍नेछन् , " आओ , परमप्रभुको पर्वत , याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं , ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् हामी उहाँका मार्गहरूमा हिंड्न सकौं " किनकि सियोनबाट नै व्यावस्था यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ
ISA 2:4     Alignment score: 0.297 → 0.301
He will judge between the nations and will render decisions
for many peoples ; they will hammer their swords into plowshares , and their spears into pruning hooks ; nation will not lift up sword against nation , nor will they train for war any longer .
उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन , तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन्
ISA 2:5     Alignment score: 0.216 → 0.272
House of Jacob , come , and let us walk in the light of Yahweh .
याकूबको घराना हो , आओ परमप्रभुको प्रकाशमा हिंडौं
ISA 2:6     Alignment score: 0.271 → 0.282
For you have abandoned your people , the house of Jacob , because they are filled with customs from the east and they practice
divination like the Philistines , and they shake hands with sons of foreigners .
किनकि तपाईंले याकूबको घराना , आफ्ना मानिसहरूलाई त्याग्‍नुभएको , किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् पलिश्‍तीहरूले झैं तिनीहरू जोखना हेर्छन् , तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन्
ISA 2:7     Alignment score: 0.328
Their land is full of silver and gold , and is there no limit to their wealth ; their land also is full of horses , nor is there limit to their chariots .
तिनीहरूका देश सुन चाँदीले भरिएको तिनीहरूका सम्पत्तिको कुनै कमी छैन तिनीहरूका देश घोडाहरूले पुर्ण , तिनीहरूका रथहरूको नै कुनै कमी
ISA 2:8     Alignment score: 0.305 → 0.307
Their land also is full of idols ; they worship the craftsmanship of their own hands , things that their own fingers have made .
तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको तिनीहरूले आफ्नै हातहरूका कलाको , तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन्
ISA 2:10     Alignment score: 0.3 → 0.316
Go into the rocky places and hide in the ground from the terror of Yahweh and from the glory of his majesty .
चट्टानका ठाउँहरूमा जाओ परमप्रभुको त्रास उहाँको वैभवको महिमाबाट जमिनमा लुक
ISA 2:11     Alignment score: 0.237 → 0.237
The lofty gaze of man will be brought low , and the pride of men will be brought down , and Yahweh alone will be exalted on that day .
मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ मानिसहरूको घमण्डलाई तल पारिनेछ , अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ
ISA 2:12     Alignment score: 0.259 → 0.285
For there will be a day of Yahweh of hosts against everyone who is proud and raised up , and against everyone who is arrogant and he will be brought down
किनकि घमण्ड गर्ने उच्‍च पारिएका हरेकको विरुद्धमा , हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ त्यसलाई तल झारिनेछ
ISA 2:13     Alignment score: 0.298 → 0.401
and against all the cedars of Lebanon that are high and lifted up , and against all the oaks of Bashan .
लेबनानका अग्ला माथि उठेका सबै देवदारुका विरुद्धमा , बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ
ISA 2:14     Alignment score: 0.281 → 0.298
That day of Yahweh of hosts will be against all the high mountains , and against all the hills that are lifted up ,
सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्‍ला पर्वतका विरुद्धमा , माथि उठेका सबै डाँडाका विरुद्धमा ,
ISA 2:15     Alignment score: 0.348 → 0.437
and against every high tower , and against every impregnable wall ,
हरेक अग्ला धरहराका विरुद्धमा , छेड्‍नै नसक्‍ने हरेक पर्खालका विरुद्धमा ,
ISA 2:16     Alignment score: 0.326
and against all the ships of Tarshish , and against all beautiful sailing vessels .
तर्शीशका सबै पानी जहाजका विरुद्धमा सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ
ISA 2:17     Alignment score: 0.285 → 0.287
The pride of man will be brought low , and the haughtiness of men will fall ; Yahweh alone will be exalted on that day .
मानिसको घमण्डलाई तल झारिनेछ मानिसहरूका हठको पतन हुनेछ त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ
ISA 2:18     Alignment score: 0.292
The idols will completely pass away .
मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन्
ISA 2:19     Alignment score: 0.217
Men will go into the caves of the rocks and the holes of the ground , from the terror of Yahweh , and from the glory of his majesty , when he rises to terrify the earth .
पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ , तब मानिसहरू उहाँको त्रास उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका गुफाहरू जमिनको दुलोहरू भित्र पस्‍नेछन्
ISA 2:20     Alignment score: 0.232
On that day people will throw away their idols of silver and of gold that they have made for themselves to worship they will throw them away to the moles and bats .
त्यस दिन मानिहरूले सुन चाँदीका आफ्ना मूर्तीहरू फाल्‍नेछन् , जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन् ती तिनीहरूले छुचुन्द्रा चमेराहरूका अगि फाल्‍नेछन्
ISA 2:21     Alignment score: 0.177
The people will go into the crevices in the rocks and into the clefts of the ragged rocks , from the terror of Yahweh and from the glory of his majesty , when he rises to terrify the earth .
पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ , तब मानिसहरू उहाँको त्रास उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन्
ISA 2:22     Alignment score: 0.17 → 0.169
Stop trusting in man , whose life - breath is in his nostrils , for what does he amount to ?
मानिस भरोसा गर्न छोड , जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ , किनकि उसको के मूल्य हुन्छ ?
ISA 2     Average alignment score: 0.284 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66