Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 9:1     Alignment score: 0.289 → 0.305
The people who walked in darkness have seen a great light ; those who have lived
in the land of the shadow of death , the light has shone on them .
अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्‍योति देखेका छन् मृत्युको छायाको देशमा बसेकाहरू , तिनीहरूमाथि ज्योति चम्केको


ISA 9:2     Alignment score: 0.226 → 0.246
You have multiplied the nation ; you have increased their joy . They rejoice before you like the joy at harvest time , as men rejoice when they divide the plunder .
तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्‍दित हुन्‍छन् , जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्‍दित हुन्‍छन्
ISA 9:3     Alignment score: 0.212 → 0.25
For the yoke of his burden , the beam across
his shoulder , the rod of his oppressor , you have shattered as on the day of Midian .
किनकि त्यसको भरी जुवा , त्यसको पिठ्युको नाल , त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको
ISA 9:4     Alignment score: 0.209 → 0.218
For every boot treading in the tumult and the garments rolled in blood will be burned , fuel for the fire .
दुश्‍मन सिपाहीका हरेक जुत्ता रगतमा मुछिएको पोशाकलाई जलाइनेछ आगोको निम्ति इन्धन हुनेछ
ISA 9:5     Alignment score: 0.231 → 0.268
For to us a child has been born , to us a son has been given ; and the rule will be on his shoulder ; and his name will be called Wonderful Counselor , Mighty God , Everlasting Father , Prince of Peace .
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको , हाम्रो निम्ति एउटा छोरा जन्‍मेको , शासन उहाँको काँधमा हुनेछ अनि उहाँको नाउँ अचम्मको सल्लाकार , शक्तिशाली परमेश्‍वर , अनन्‍तका पिता शान्तिका राजकुमार राखिनेछ
ISA 9:6     Alignment score: 0.265 → 0.266
Of the increase of his government and of peace there will be no end , as he rules on the throne of David , and over his kingdom , to establish it and sustain it with justice and with righteousness from this
time onward and for evermore . The zeal of Yahweh of hosts will do this .
दाऊदको सिंहासनमा उनको राज्यलाई स्थापित गर्न , अनि त्‍यसलाई न्याय धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा , उहाँको शासन शान्ति वृद्धिको अन्त हुनेछैन सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ
ISA 9:7     Alignment score: 0.433
The Lord sent a word against Jacob , and it fell on Israel .
परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो यो इस्राएलमा पर्‍यो
ISA 9:8     Alignment score: 0.248 → 0.294
All the people will know , even Ephraim and the inhabitants of Samaria , who say in pride and with an arrogant heart ,
सबै मानिसहरूले जान्‍नेछन् , घमण्डसाथ अहङ्कारी हृदयले भन्‍ने एफ्राइम सामरियाले पनि जान्‍नेछन् ,
ISA 9:9     Alignment score: 0.327 → 0.348
" The bricks have fallen , but we will rebuild with chiseled stone ; the sycamores have been cut down , but we will put cedars in their place . "
" इँटहरू खसेका छन् , तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं अञ्जीरका रूखहरू काटिएका छन् , तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं "
ISA 9:10     Alignment score: 0.31 → 0.328
Therefore Yahweh will raise up against him Rezin , his adversary , and will stir up his enemies ,
यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ उसका शत्रुहरूलाई ,
ISA 9:11     Alignment score: 0.44 → 0.437
the Arameans on the east , and the Philistines on the west . They will devour Israel with open mouth . In all these things , his anger does not subside ; instead , his hand is still stretched out .
पुर्वका अरामीहरू पश्‍चिमका पलिश्‍तीहरू उक्साउनुहुनेछ तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् यी सबै कुराले उहाँको रिस मर्दैन बरु , उहाँको हात अझै पसारिएकै
ISA 9:12     Alignment score: 0.286 → 0.3
Yet the people will not turn to him who struck them , nor will they seek Yahweh of hosts .
तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन् , तिनीहरूले परमप्रभुको खोजी गर्नेछन्
ISA 9:13     Alignment score: 0.401 → 0.396
Therefore Yahweh will cut off from Israel head and tail , palm branch and reed , in one day .
यसकारण परमप्रभुले इस्राएलबाट टाउको पुच्छर , खजूरको हाँगा नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ
ISA 9:14     Alignment score: 0.249 → 0.251
The leader and the noble man are the head ; and the prophet that teaches lies is the tail .
अगुवाहरू भद्र मानिसहरू मुखिया हुन् झुटो सिकाउने अगमवक्ता पुच्छर हो
ISA 9:15     Alignment score: 0.135
Those who lead this people lead them astray , and those who are led by them are swallowed up .
यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन्
ISA 9:16     Alignment score: 0.379 → 0.401
Therefore the Lord will not rejoice over their young men nor will he have compassion on their fatherless and widows , since every one is godless and an evildoer , and every mouth speaks foolish things . In all these things , his anger does not subside ; instead , his hand is still stretched out .
यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न , उहाँले तिनीहरूका अनाथ विधवाहरूमाथि दया गर्नुहुनेछ , किनकि हरेक व्‍यक्‍ति अधर्मी दुष्‍ट छन् , अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् यी सबै कुराहरूमा उहाँको रिस मर्दैन बरु , उहाँको हात अझै पसारिएकै
ISA 9:17     Alignment score: 0.183
Wickedness burns like a fire ; it devours the briers and thorns ; it even burns the thickets of the forest , which rise in a column of smoke .
दुष्‍टता आगोझैं बल्छ त्‍यसले सिउँडी काँढालाई भष्‍म पार्छ यसले जङ्गलको झाडीलाई पनि जलाउँछ , जसले धूँवाको मुस्लोमा उठ्नेछ
ISA 9:18     Alignment score: 0.241 → 0.245
Through the fury of Yahweh of hosts the land is scorched , and the people are like fuel for the fire . No man spares his brother .
सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन
ISA 9:19     Alignment score: 0.37
They will grab food on the right hand but still be hungry ; they will eat food on the left hand but will not be satisfied . Each will even eat the flesh of his own arm .
तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् तिनीहरूले देब्रे हातमा खाना खानेछन् , तर अझै तृप्‍त हुनेछैनन् प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ
ISA 9:20     Alignment score: 0.442
Manasseh will devour Ephraim , and Ephraim , Manasseh ; and they together will attack Judah . In all these things , his anger does not subside ; instead , his hand is still stretched out .
मनश्‍शेले एफ्राइमलाई , अनि एफ्राइमले मनश्‍शेलाई भस्म गर्नेछ तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् यी कुराहरूमा , उहाँको रिस मर्दैन बरु , उहाँको हात अझै पसारिएकै
ISA 9     Average alignment score: 0.316 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66