Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 65:1     Alignment score: 0.241 → 0.275
" I was ready to be sought out by those who did not ask ; I was ready to be found
by those who did not seek . I said , ' Here I am ! Here I am ! ' to a nation that did not call on my name .
" जसले सोधेनन् तिनीहरूद्वारा खोजिन तयार थिएँ जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन तयार थिएँ मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें , ' यहीं छु यहीं छु


ISA 65:2     Alignment score: 0.383 → 0.39
I have spread out my hands all day to a stubborn people , who walk in a way that is not good , who have walked after their own thoughts and plans !
हठी मानिसहरूलाई दिनभरि मैले आफ्‍ना हातहरू फैलाएको छु , जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन , जो तिनीहरूका आफ्नै विचारहरू योजनाहरूमा हिंडेका छन्
ISA 65:3     Alignment score: 0.226 → 0.24
They are a people who continually offend me , offering sacrifices
in gardens , and burning incense on brick tiles .
तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए
ISA 65:4     Alignment score: 0.118
They sit among the graves and keep watch all night , and eat pork with the broth of foul meat in their dishes .
तिनीहरू चिहानहरूका वरिपरि बस्छन् रातभरि जाग्राम बस्छन् अनि आफ्‍ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन्
ISA 65:5     Alignment score: 0.347 → 0.348
They say , ' Stand away , do not come near to me , for I am holier than you . ' These things are smoke in my nose , a fire that burns all day long .
तिनीहरू भन्छन् , " टाढै खडा हो , मेरो नजिक नआइज , किनकि तँभन्दा पवित्र छु ' यी कुराहरू मेरो नाकमा दिनभरि बल्‍ने आगो धूँवा हुन्
ISA 65:6     Alignment score: 0.225 → 0.219
Look , it is written before me : I will not keep quiet , for I will pay them back ; I will repay them into their laps ,
हेर , मेरो सामु यस्तो लेखिएको छः चूपचाप रहनेछैनँ , किनकि तिनीहरूलाई साटो फेर्नेछु तिनीहरूकै काखमा तिनीहरूलाई बदला दिनेछु ,
ISA 65:7     Alignment score: 0.301 → 0.316
for their sins and the sins of their fathers together , " says Yahweh . " I will repay them for burning incense on the mountains and for mocking me on the hills . I will therefore measure out their past deeds into their laps . "
तिनीहरूका पापहरू तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ , " परमप्रभु भन्‍नुहुन्छ " डाँडाहरूमाथि धूप बालेको पहाडहरूमाथि मेरो गिल्‍ला गरेकोमा तिनीहरूसँग बदला लिनेछु यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा नापिदिनेछु "
ISA 65:8     Alignment score: 0.202 → 0.215
This
is what Yahweh says , " As when juice is found in a cluster of grapes , when one says , ' Do not ruin it , for there is good in it , ' this is what I will do for my servants ' sake : I will not ruin them all .
परमप्रभु यसो यसो भन्‍नुहुन्छ , " दाखको झुप्‍पामा रस भेट्टाउँदा , एक जनाले ' यसलाई नाश नपार , किनकि यसमा असल कुरा ' भने जस्तो हो मेरो सेवकको खतिर यसै गर्नेछुः तिनीहरू सबैलाई नाश गर्नेछैन
ISA 65:9     Alignment score: 0.406
I will bring descendants from Jacob , and from Judah ones who will possess my mountains . My chosen ones will possess the land , and my servants will live there .
याकूब यहूदाका सन्तानहरूलाई ल्याउनेछु , जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्
ISA 65:10     Alignment score: 0.326 → 0.367
Sharon will become a pasture for the flocks , and the Valley of Achor a resting place for herds , for my people who seek me .
मलाई खोज्‍ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्‍नेछन्
ISA 65:11     Alignment score: 0.222 → 0.237
But you who abandon Yahweh , who forget my holy mountain , who prepare a table for Fortune , and fill wine glasses of mixed wine for Destiny .
तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ , जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ , जसले भाग्य - देवको निम्ति टेबल तयार पार्छौ भावी - देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ
ISA 65:12     Alignment score: 0.254 → 0.266
I will appoint you for the sword , and you will all bow down to the slaughter , because when I called , you did not answer ; when I spoke , you did not listen . But you did what was evil in my sight and and chose to do what displeases me . "
तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ , किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ बोल्दा तिमीहरूले सुनेनौ तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ "
ISA 65:13     Alignment score: 0.41 → 0.416
This
is what the Lord Yahweh says , " Look , my servants will eat , but you will be hungry ; look , my servants will drink , but you will be thirsty ; look , my servants will rejoice , but you will be put to shame .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , " हेर , मेरा सेवकहरूले खानेछन् , तर तिमीहरू भोकै हुनेछौ मेरा सेवकहरूले पिउनेछन् , तर तिमीहरू तिर्खाउनेछौ मेरा सेवकहरूले आनन्दित हुनेछन् , तर तिमीहरू लाजमा पर्नेछौ
ISA 65:14     Alignment score: 0.352 → 0.35
Look , my servants will shout with joy because of gladness of heart , but you will cry because of the pain of the heart , and will wail because of the crushing of the spirit .
हेर , हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन् , तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ आत्माको पीडाको कारणले विलाप गर्नेछौ
ISA 65:15     Alignment score: 0.286 → 0.301
You will leave behind your name as a curse for my chosen ones to speak ; I , the Lord Yahweh , will kill you ; I will call my servants by another name .
मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्‍ना नाउँ छोड्नेछौ परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु मेरा सेवकहरूलाई अर्कै नाउँले बोलाउनेछु
ISA 65:16     Alignment score: 0.249 → 0.261
Whoever pronounces a blessing on the earth will be blessed by me , the God of truth . Whoever takes an oath on the earth will swear by me , the God of truth , because the former troubles will be forgotten , for they will be hidden from my eyes .
पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्‍वरद्वारा आशिषित् हुनेछन् पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्‍वरको नाउँमा शपथ लिनेछ , किनभने पहिलेका कष्‍टहरू बिर्सिइनेछन् , किनकि ती मेरा दृष्‍टिबाट लुकाइनेछन्
ISA 65:17     Alignment score: 0.365 → 0.367
For see , I am about to create new heavens and a new earth ; and the former things will not be remembered or be brought to mind .
किनकि हेर , मैले नयाँ आकाश नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन
ISA 65:18     Alignment score: 0.313 → 0.332
But you will be glad and rejoice forever in what I am about to create . See , I am about to create Jerusalem as a joy , and her people as a delight .
तर मैले सृष्‍टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी आनन्दित हुनेछौ हेर , यरूशलेमलाई आनन्दको रूपमा त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्‍टि गर्न लागेको छु
ISA 65:19     Alignment score: 0.228 → 0.226
I will rejoice over Jerusalem and be glad over my people ; weeping and cries of distress will no longer be heard in her .
यरूशलेमसित आनन्दित मेरा मानिसहरूसित खुसी हुनेछु त्यसमा रुवाइ कष्‍टको सोर कदापि सुनिनेछैन
ISA 65:20     Alignment score: 0.319 → 0.333
Never again will an infant live
there only a few days ; nor will an old man die before his time . One who dies at one hundred years old will be considered a young person . Anyone who fails to reach the age of one hundred years old will be considered cursed .
त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन वृद्ध मानिस अकालमा मर्नेछ एक सय वर्षको उमेरमा मर्ने व्यक्‍तिलाई जवान भनिनेछ एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्‍ति श्रापित ठानिनेछ
ISA 65:21     Alignment score: 0.34
They will build houses and inhabit them , and they will plant vineyards and eat their fruit .
तिनीहरूले घरहरू बनाउनेछन् तिनमा बसोवास गर्नेछन् तिनीहरूले दाखबारीहरू लगाउनेछन् तिनका फल खानेछन्
ISA 65:22     Alignment score: 0.232 → 0.232
No longer will they build
a house and another live in it ; they will not plant , and another eat ; for as the days of trees will be the days of my people . My chosen will fully outlive the work of their hands .
तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन तिनीहरूले रोप्‍ने फल अरूले खाने हुनेछैन , किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन्
ISA 65:23     Alignment score: 0.301
They will not labor in vain , nor give birth to dismay . For they are the children of those blessed by Yahweh , and their descendants with them .
तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन् , निराशामा जन्‍म दिनेछन् किनकि तिनीहरू तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन्
ISA 65:24     Alignment score: 0.271 → 0.27
Before they call , I will answer ; and while they are still speaking , I will hear .
तिनीहरूले पुकार्नअगि जवाफ दिनेछु अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु
ISA 65:25     Alignment score: 0.46 → 0.451
The wolf and the lamb will graze together , and the lion will eat straw like the ox ; but dust will be the serpent 's food . They will no longer hurt nor destroy on all my holy mountain , " says Yahweh .
ब्वाँसो थुमा सँगै चर्नेछन् , सिंहले गोरूले झैं पराल खानेछ तर सर्पको खाना धूलो हुनेछ तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् विनाश गर्नेछन् , " परमप्रभु भन्‍नुहुन्छ
ISA 65     Average alignment score: 0.306 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66