Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 56:1     Alignment score: 0.364 → 0.363
This
is what Yahweh says , " Observe what is right , do what is just ; for my salvation is near , and my righteousness is about to be revealed .
परमप्रभु यसो भन्‍नुहुन्छ , " जे ठिक सो गर , जे न्यायोचित सो गर किनकि मेरो उद्धार नजिकै मेरो धार्मिकता प्रकट हुनै लागेको


ISA 56:2     Alignment score: 0.194 → 0.196
Blessed is the man that does this
, and who holds it tightly . He observes the Sabbath , not defiling it , and keeps his hand from doing any evil . "
त्‍यसो गर्ने त्‍यसलाई दह्रोसित समात्‍ने मानिस धन्यको हो उसले शबाथ - दिनलाई अपवित्र नपारी त्‍यसको पालन गर्छ कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ
ISA 56:3     Alignment score: 0.234 → 0.257
Let no foreigner who has become a follower of Yahweh say , " Yahweh will certainly exclude me from his people . " The eunuch should not say , " See , I am a dry tree . "
परमप्रभुको अनुसरण गर्ने कुनै परदेशीले यसो नभनोस् , " निश्‍चय नै परमप्रभुले मलाई आफ्‍ना मानिसहरूबाट बहिस्‍कार गर्नुहुनेछ " नपुङ्सकले यसो भन्‍नुहुँदैन , " हेर , सुकेको रूख हुँ "
ISA 56:4     Alignment score: 0.219 → 0.225
For this
is what Yahweh says , " To the eunuchs who observe my Sabbaths and choose what pleases me , and hold fast my covenant ,
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , " मेरा शबाथ - दिन पालन गर्ने मलाई मन पर्ने कुरा गर्ने मेरो करा बलियो गरी समात्‍ने नपुङ्सकहरूलाई ,
ISA 56:5     Alignment score: 0.302 → 0.302
to them I will set up in my house and within my walls a monument that is better than having sons and of daughters . I will give them an everlasting monument that will never be cut off .
आफ्‍नो मन्‍दिरमा मेरा पर्खालहरूभित्र छोराहरू छोरीहरू हुनेभन्दा असल स्मारकको रूपमा तिनीहरूलाई खडा गर्नेछु तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको स्मारक दिनेछु
ISA 56:6     Alignment score: 0.279 → 0.282
Also foreigners who join themselves to Yahweh to serve him , and who love the name of Yahweh , to worship him , every one who observes the Sabbath and who keeps from defiling it , and who holds fast my covenant
ती परदेशीहरू पनि जो परमप्रभुमा सहभागी हुन्‍छन् उहाँको सेवा गर्न उहाँको आराधना गर्न परमप्रभुको नाउँलाई प्रेम गर्नेहरू , हरेक व्‍यक्‍ति जसले शबाथ - दिन पालन गर्छ , जसले त्‍यसलाई अपवित्र पार्दैन , अनि जसले मेरो करार बलियो गरी समाउँछ ,
ISA 56:7     Alignment score: 0.391
I will bring to my holy mountain and make them joyful in my house of prayer ; their burnt offerings and their sacrifices will be accepted on my altar . For my house will be called a house of prayer for all nations ,
आफ्‍नो पवित्र पर्वतमा ल्याउनेछु मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित बनाउनेछु तिनीहरूका होमबलिहरू बलिदानहरू मेरो वेदीमा स्वीकार गरिनेछ किनकि मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर भनिनेछ ,
ISA 56:8     Alignment score: 0.185 → 0.205
this is the declaration of the Lord Yahweh , who gathers the outcasts of Israel I will still gather others in addition to them . "
यो इस्राएलबाट बहिष्कृत भएकाहरूलाई भेला पार्नुहुने परमप्रभु परमेश्‍वरको घोषणा हो तिनीहरूबाहेक अरूलाई पनि भेला पार्नेछु "
ISA 56:9     Alignment score: 0.289 → 0.317
All you wild beasts of the field , come and devour , all you beasts in the forest !
मैदानमा भएका सबै जङ्गली पशुहरू , वनका सबै जङ्गली पशुहरू आओ खाओ !
ISA 56:10     Alignment score: 0.289
All their watchmen are blind , they do not understand . They are all silent dogs who can not bark . They dream , and lying down they love to sleep .
तिनीहरूका सबै रक्षकहरू अन्‍धा छन् , तिनीहरूले बुझ्‍दैनन् तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् तिनीहरू सपना देख्छन् तिनीहरू ढल्‍केर सुत्‍न मन पराउँछन्
ISA 56:11     Alignment score: 0.221
The dogs have big appetites ; they can never get enough ; they are shepherds without discernment ; they have all turned to their own way , each one covetous for unjust gain .
ती कुकुरहरू निकै भोकाएका छन् तिनीहरू कहिल्यै अघाउँदैनन् तिनीहरू समझ नबइका गोठालाहरू हुन् तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन् , प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ
ISA 56:12     Alignment score: 0.277 → 0.278
" Come , " they say , " let us drink wine and liquor . Tomorrow will be like today , a day great beyond measure . "
तिनीहरू भन्छन् , " आओ , हामी दाखमद्य कडा मद्य पिऔं भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ "
ISA 56     Average alignment score: 0.28 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66