Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 58:1     Alignment score: 0.172 → 0.193
" Cry loudly ; do not hold back . Lift up your voice like a trumpet . Confront my people with their rebellion , and the house of Jacob with their sins .
उच्‍च सोरमा करा , चुप नलाग् तुरहीले झैं आफ्‍नो सोर उचाल् मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर्


ISA 58:2     Alignment score: 0.248 → 0.271
Yet they seek me daily and delight in the knowledge of my ways , like a nation that practiced righteousness and did not abandon the law of their God . They ask me for righteous judgments
; they take pleasure in the thought of God coming near .
तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् मेरा यपायहरूका ज्ञानमा खुसी हुन्‍छन् , जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे आफ्‍ना परमेश्‍वरको व्यवस्था त्यागेनन् तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् परमेश्‍वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन्
ISA 58:3     Alignment score: 0.303 → 0.322
' Why have we fasted , ' they say , ' but you do not see it ? Why have we humbled ourselves , but you do not notice ? ' Look , on the day of your fast you find
your own pleasure and oppress all your laborers .
तिनीहरू भन्छन् , ' हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न ? हामीले आफैलाई नम्र तुल्याएका छौं , तर तपाईंले किन हेर्नुहुन्‍न ? ' हेर , तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ
ISA 58:4     Alignment score: 0.232 → 0.235
Look , you fast to quarrel and fight , and to hit with your fist of wickedness ; you do not fast today to make your voice heard above .
हेर , तिमीहरू झगडा गर्न लडाइँ गर्न आफ्‍नो दुष्‍टताको मुक्‍काले हान्‍न उपवास बस्छौ तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ
ISA 58:5     Alignment score: 0.231 → 0.233
Is this
really the kind of fast that I would want : A day for anybody to humble himself , for him to bow down his head like a reed , and to spread sackcloth and ashes under himself ? Do you really call this a fast , a day that pleases Yahweh ?
के मैले चाहेको उपवास यस्‍तै किसिमको हो ? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने , आफ्नो शिर निगालो झैं झुकाउने , भाङ्ग्रा लगाउने खरानीमा बस्‍ने हो ? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ ?
ISA 58:6     Alignment score: 0.178 → 0.184
Is not this the fast that I choose : To release wicked bonds , to undo the ropes of the yoke , to set the crushed ones free , and to break every yoke ?
के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु , जुवाका डोरीहरू फुकाउनु , चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु जुवालाई भाँच्‍नू ?
ISA 58:7     Alignment score: 0.12 → 0.17
Is it not to break your bread with the hungry and to bring the poor and homeless into your house ? " When you see someone naked , you should clothe him ; and you should not hide yourself from your own relatives .
आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु गरीब घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन ? " तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन
ISA 58:8     Alignment score: 0.309 → 0.312
Then your light would be broken open like the sunrise , and your healing would quickly sprout up ; your righteousness would go before you , and the glory of Yahweh would be your rearguard .
तब तिमीहरूको ज्‍योति सूर्योदय हुँदाझैं खुल्नेछ तिमीहरूको चङ्गाइ झट्टै आउनेछ तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ
ISA 58:9     Alignment score: 0.304
Then you would call , and Yahweh would answer ; you would cry out for help , and he would say , " Here I am . " If you take away from among yourselves the yoke , the accusing finger , and the speech of wickedness ,
तब तिमीहरूले पुकार्नेछौ परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ उहाँले भन्‍नुहुनेछ , " यहाँ छु " तिमीहरूले आफ्‍ना माझबाट जुवा , दोष लगाउने औंला दुष्‍ट बोली हटायौ भने ,
ISA 58:10     Alignment score: 0.134 → 0.134
if you yourselves provide for the hungry and satisfy the need
of the distressed ; then your light will rise in the darkness , and your darkness will be like the noonday .
तिमीहरू आफैले भोकालाई दिन्छौ विपदग्रस्तको खाचो पुरा गर्छौ भने , तिमीहरूको ज्‍योति अन्धकारमा चम्‍किनेछ तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ
ISA 58:11     Alignment score: 0.229 → 0.255
Then Yahweh will lead you continually and satisfy you in regions where there is no water , and he will strengthen your bones . You will be like a watered garden , and like a spring of water , whose waters never fail
.
तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्‍यउनुहुनेछ पानी नभएको क्षेत्रहरूमा तृप्‍त पार्नुहुनेछ उहाँले तिमीहरूको हड्‍डीलाई बलियो पार्नुहुनेछ तिमीहरू पानी हालिएको बगैंचाझैं पानी कहिल्यै नसुक्‍ने पानीको मुलजस्तै हुनेछौ
ISA 58:12     Alignment score: 0.275 → 0.293
Some of you will rebuild the ancient ruins ; you will raise up the ruins of many generations ; you will be called " The repairer of the wall , " " The restorer of streets to live on . "
तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ तिमीहरूलाई यसो भनिनेछ , " पर्खाल मरम्मत गर्नेहरू , " बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू "
ISA 58:13     Alignment score: 0.246 → 0.252
Suppose that you turn back your feet from traveling on the Sabbath day , and from doing your own pleasure on my holy day . Suppose that you call the Sabbath a delight , and that you call the matters of Yahweh holy and honored . Suppose that you honor the Sabbath by leaving your own business , and by not finding your own pleasure and by not speaking your own words .
अब तिमीहरूले शबाथ - दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ तिमीहरूले शबाथ - दिनलाई आनन्द भन्‍छौ परमप्रभुको कुराहरूलाई पवित्र आदरणिय भन्‍छौ तिमीहरूका आफ्ना काम छोडेर , तिमीहरूका आफ्नै खुसी गर्न छोडेर तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ - दिनलाई आदर गर्छौ भने
ISA 58:14     Alignment score: 0.264 → 0.268
" Then you will find delight in Yahweh ; and I will make you ride on the heights of the earth ; I will feed you from the inheritance of Jacob your father for the mouth of Yahweh has spoken . "
तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ अनि तिमीहरूलाई पृथ्वीको उच्‍च स्थानहरूमा सवार गर्न लगाउनेछु तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट तिमीहरूलाई खान दिनेछु किनकि परमप्रभुको मुखले बोलेको "
ISA 58     Average alignment score: 0.249 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66