Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 51:1     Alignment score: 0.233 → 0.229
Listen to me , you who pursue righteousness , you who seek Yahweh : look at the rock from which you were chiseled and to the quarry from which you were cut .
तिमीहरू जो धार्मिकताको पछि लाग्‍छौ , तिमीहरू जो परमप्रभुको खोजी गर्छौ , मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई तिमीहरू काटिएका पत्थरलाई हेर


ISA 51:2     Alignment score: 0.222 → 0.229
Look at Abraham , your father , and to Sarah , who bore you ; for when he was a lone individual , I called him . I blessed him and made him many .
तिमीहरूका पुर्खा अब्राहाम तिमीहरूलाई जन्माउने सारालाई हेर किनकि एक्‍लै हुँदा मैले उसलाई बोलाएँ मैले उसलाई आशिष् दिएँ उसलाई धैरै बनाएँ
ISA 51:3     Alignment score: 0.294 → 0.304
Yes , Yahweh will comfort Zion ; he will comfort all her waste places ; her wilderness he made like Eden , and her desert plains beside the Jordan River valley like the garden of Yahweh ; joy and gladness will be found
in her , thanksgiving , and the sound of singing .
हो , परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ त्यसको उजाड-स्‍थानलाई अदनझैं , अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो त्यसमा खुसी आनन्द , धन्यवाद गीतको सोर हुनेछ
ISA 51:4     Alignment score: 0.28 → 0.298
" Be attentive to me , my people ; and listen to me , my people ! For I will issue a decree , and I will make my justice to be a light for the nations .
" मेरा मानिसहरू , मेरो कुरामा ध्यान देओ अनि मेरा मानिसहरू , मेरा कुरा सुन किनकि एउटा आदेश जारी गर्नेछु आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु
ISA 51:5     Alignment score: 0.304
My righteousness is near ; my salvation will go out , and my arm will judge the nations ; the coastlands will wait for me ; for my arm they will eagerly wait .
मेरो धार्मिकता नजिकै मेरो उद्धार बाहिर जानेछ मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ समुद्र किनारहरूले मलाई पर्खिनेछन् मेरो बाहुलीका निम्‍ति तिनीहरू उत्‍सुकतासाथ आशा गर्नेछन्
ISA 51:6     Alignment score: 0.315 → 0.314
Lift up your eyes to the sky , and look at the earth beneath , for the heavens will vanish away like smoke , the earth will wear out like a garment , and its inhabitants will die like flies . But my salvation will continue forever , and my righteousness will never stop working .
आफ्‍ना आँखा आकाशतिर उचाल तल पृथ्वीमुनि हेर , किनकि आकाश धूँवाझैं हराएर जानेछ , पृथ्वी लुगाझैं फाटेर जानेछ त्‍यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन
ISA 51:7     Alignment score: 0.261 → 0.257
Listen to me , you who know what is right , you people who have my law in your heart : Do not fear the insults of men , nor be disheartened by their abuse .
ठिक कुरा जान्‍ने , आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू , मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ , तिनीहरूका दुराचारदेखि निराश होओ
ISA 51:8     Alignment score: 0.339 → 0.369
For the moth will eat them up like a garment , and the worm will eat them like wool ; but my righteousness will be forever , and my salvation to all generations . "
किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ "
ISA 51:9     Alignment score: 0.239 → 0.239
Awake
, awake , clothe yourself with strength , arm of Yahweh . Awake as in the days of old , the generations of ancient times . Is it not you who crushed Rahab , you who pierced the monster ?
परमप्रभुका बाहुली हो , जाग , जाग , आफूमा सामर्थ्य धारण गर पुराना दिनहरू प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न , जसले राक्षसलाई छेड्यो ?
ISA 51:10     Alignment score: 0.203 → 0.193
Did you not dry up the sea , the waters of the great deep , and make the depths of the sea into a way for the redeemed to pass through ?
के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन , समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन ?
ISA 51:11     Alignment score: 0.359 → 0.358
The ransomed of Yahweh will return and come to Zion with cries of joy and with gladness forever on their heads ; and gladness and joy will overtake them , and sorrow and mourning will flee away .
परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द खुसीको सोर लिएर सियोनमा आउनेछन् अनि खुसी आनन्दले तिनीहरूलाई उछिन्‍नेछ , कष्‍ट शोक भाग्‍नेछन्
ISA 51:12     Alignment score: 0.299 → 0.305
" I , I , am he who comforts you . Why are you afraid of men , who will die , the sons of mankind , who are made like grass ?
" तिमीहरूलाई सान्त्वना दिने नै हुँ तिमीहरू मानिसहरूसित किन डराउँछौ , मानिसहरूका छोराहरू , जो मर्ने छन् , जसलाई घाँसजस्तै बनाइने छन् ?
ISA 51:13     Alignment score: 0.264 → 0.264
Why have you forgotten Yahweh your Maker , who stretched out the heavens and laid the foundations of the earth ? You are in constant dread every day because of the hot fury of the oppressor when he decides to destroy . Where is the fury of the oppressor ?
परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ , जसले आकाशलाई फिंजाउनुभयो पृथ्वीका जगहरू बसाल्नुभयो ? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा , त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ अत्यचारीको क्रोध कहाँ ?
ISA 51:14     Alignment score: 0.305
The one who is bent down , Yahweh will hurry to release ; he will not die and go down to the pit , nor will he lack bread .
जो झुकेका , परमप्रभुले मुक्‍त गर्न हतार गर्नुहुनेछ मर्ने तल खाडलमा जानेछैन , रोटीको कमी हुनेछ
ISA 51:15     Alignment score: 0.31 → 0.313
For I am Yahweh your God , who churns up the sea so that its waves roar Yahweh of hosts is his name .
किनकि परमप्रभु तेरा परमेश्‍वर हुँ , जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून् उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो
ISA 51:16     Alignment score: 0.258 → 0.257
I have placed my words in your mouth , and I have covered you in the shadow of my hand , that I may plant the heavens , lay the foundations of the earth , and say to Zion , ' You are my people . ' "
मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु , आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु , ताकि मैले आकाशलाई राख्‍न सकुँ , पृथ्वीको जगहरू बसाल्न सकुँ सियोनलाई , ' तिमीहरू मेरा मानिसहरू हौ ' भन्‍न सकुँ
ISA 51:17     Alignment score: 0.253
Awake , awake , stand up , Jerusalem , you who have drunk
out of the hand of Yahweh from the bowl of his anger ; you who have drunk out of the bowl , down to the dregs from the cup of staggering .
यरूशलेम जाग् , जाग् , खडा हो , तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ तिमीहरू जसले कचौराबाट पिएका छौ धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ
ISA 51:18     Alignment score: 0.154 → 0.154
There is no one among all the sons she has born
to guide her ; there is no one among all the sons that she has raised to take her by the hand .
त्यसलाई डोर्‍याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् हात समातेर त्यसलाई डोर्‍याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन्
ISA 51:19     Alignment score: 0.364
These two troubles happened to you who will grieve with you ? desolation and destruction , and the famine and the sword . Who will comfort you ?
तँमाथि वियोग विनाश , अनिकाल तरवार यी दुई कष्‍टहरू आइपरेका छन् तँसँग कसले शोक गर्नेछ ? तँलाई कसले सान्त्वना दिनेछ ?
ISA 51:20     Alignment score: 0.182 → 0.185
Your sons have fainted ; they lie at every street corner , like an antelope in a net ; they are filled with the anger of Yahweh , the rebuke of your God .
तेरा छोराहरू मूर्छ परेका छन् जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन्
ISA 51:21     Alignment score: 0.338
But now hear this , you oppressed one and drunken one , but not drunk with wine :
तर अब यो कुरा सुन् , अत्यचारमा परेकाहरू मत्तिएकाहरू , तर दाखमद्यले मातिएकाहरू होइनन् :
ISA 51:22     Alignment score: 0.239 → 0.247
Your Lord Yahweh , your God , who pleads the cause
of his people , says this , " See , I have taken the cup of staggering from your hand the bowl , which is the cup of my anger so that you will not drink it again .
परमप्रभु तेरा परमेश्‍वर , आफ्‍ना मानिसहरूका निम्‍ति बहस गर्नुहुने परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , " हेर् , मैले तेरो हातबाट धरमराउने कचौरा मेरो क्रोधको कचौरा लिएको छु , ताकि तैंले फेरि त्‍यो पिउनेछैनस्
ISA 51:23     Alignment score: 0.156
I will put it into the hand of your tormentors , those who have said to you , ' Lie down , that we may walk over you ' ; you made your back like the ground and like the street for them to walk on . "
तँलाई सताउनेहरूका हातमा त्‍यो राख्‍नेछु , जसले तँलाई भनेका छन् , ' भुइमा सुत् , ताकि तँमाथि हामी हिंड्नछौं ' तिनीहरूलाई हिंड्न तैंले आफ्‍नो ढाडलाई जमिन बाटोझैं बनाइस् "
ISA 51     Average alignment score: 0.273 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66